सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ह्वात्तै घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज मंगलबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर ह्वात्तै घटेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा तोकेको छ। हिजो डलरको खरिददर मूल्य ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ५ मा रहेको थियो ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५३ रहेको छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १४० रुपैयाँ ४४ पैसा छ भने बिक्रीदर मूल्य १४१ रुपैयाँ १५ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५५ रुपैयाँ ७१ पैसा छ भने बिक्रीदर मूल्य १५६ रुपैयाँ ५० पैसा छ।  Internet Khabar

हेर्नुहोस् अन्य देशको विनिमयदर Foreign Currency exchange rate:

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.