Friday, September 25, 2020

ह्वात्तै घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

- Advertisement -

काठमाडौँ । आज मंगलबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर ह्वात्तै घटेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा तोकेको छ। हिजो डलरको खरिददर मूल्य ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ५ मा रहेको थियो ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५३ रहेको छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १४० रुपैयाँ ४४ पैसा छ भने बिक्रीदर मूल्य १४१ रुपैयाँ १५ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५५ रुपैयाँ ७१ पैसा छ भने बिक्रीदर मूल्य १५६ रुपैयाँ ५० पैसा छ।  Internet Khabar

हेर्नुहोस् अन्य देशको विनिमयदर Foreign Currency exchange rate:

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अनुगमन टोली देखेपछि प्याजको भाउ आधा घट्यो !

८ असोज, काठमाडौं । बिहिबार बिहान महानगरपालिकाको बजार अनुगमन टोली मनोहराको तरकारी बजारमा पुग्यो । बजारमा रहेको सुनापति आलु प्याज सप्लायर्सले अनुगमन टोलीलाई प्याजको...

बैतडी, दार्चुला र बझाङ जिल्ला जोड्ने सडक विस्तारको काम शुरु

असोज ७, बैतडी । बैतडी, दार्चुला र बझाङ जिल्ला जोड्ने सडकको रूपमा रहेको बैतडीको महत्वपूर्ण गन्ना–गनैखान सडकको ट्र्याक विस्तार गर्ने कार्य शुरु भएको छ...

मासिक ७ हजार ५ सय तिर्नेगरि किन्न सकिन्छ टीभीएस RTR 160...

काठमाडौं । टीभीएस १६० फोर भी सिंगल डिस्क किन्न चाहने ग्राहकले मासिक ७ हजार ५८० रुपैयाँ किस्ता तिर्नेगरि किन्न सक्ने छन् । कम्पनीले ल्याएको...

रेल सञ्चालन दुई महिनापछि

नेपाल सरकारले भारतबाट खरिद गरेको दुईवटा रेल शुक्रबार जनकपुरधाम आए पनि सञ्चालन हुन अझै दुई महिना लाग्ने बताइएको छ । रेल सञ्चालनका लागि आवश्यक जनशक्ति नभएको...

भारी छुटसहित नेपाल टेलिकमले ल्यायो विभिन्न ‘अनलिमिटेड प्याक’ अफरः के(के छन्...

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा सस्तो मूल्यमा विभिन्न अनलिमिटेड प्याक अफर ल्याएको छ । https://youtu.be/KAW2MBJFByo टेलिकमले युट्युब (ग्लष्mिष्तभम थ्यगतगदभ), अनलिमिटेड फेसबुक...

जनकपुर-जयनगर रेल: भारतै फर्काइए रेल सेट

काठमाडौं । सरकारले डेढ वर्षदेखि निर्माणाधीन जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्ने घोषणा गरे पनि आवश्यक पूर्वतयारीमा चुक्दा नेपालमा आएको रेल पुनः भारततर्पm नै फिर्ता...

जनकपुरधामको स्टेशनमा रेल हेर्नेको बालबालिकादेखि युवक र वृद्वसम्म

२ असोज, जनकपुरधाम । जनकपुरको रेल्वे स्टेशन बिस्तारै भरिँदैछ । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट छ । कोही बिहानैदेखि बसिरहेका छन् भने कोही...

काठमाडौंदेखि मन्थलीसम्म विद्युतीय मिनी बस गुड्यो

काठमाडौं । नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा ल्याइएको छ । श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौंबाट रामेछापको सदरमुकाम...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया