सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

असोज ५ देखि हवाई तथा सार्वजनिक यातायात चल्ने

सरकारले असोज ५ गतेदेखि हवाई उडान तथा सार्वजनिक यातायात सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

Sana Kishan

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सहभागी एक मन्त्रीले स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सञ्चालनमा ल्याउने निर्णय भएको बताए ।

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.