Tuesday, October 27, 2020

संसारकै सबैभन्दा महंगो र दुर्लभ यो तरकारी, जसको मूल्य निकै महंगो छ !

- Advertisement -

काठमाडौं – बिश्वमा अनेक प्रकारका तरकारीहरु छन् । तरकारीहरु मौसमै पिच्छे फरक फरक स्वादका हुन्छन् । कुनै तरकारी महंगा हुन्छन त कुनै सस्ता हुन्छन् ।

तरकारीको मूल्य पनि सिजन अनुसार फरक हुने हुनाले कहिले तरकारीको मूल्य कम हुन्छ तर कहिले धेरै । विश्व परिवेशलाई नै हेर्ने हो भने बिश्वमा अनेक प्रकारका तरकारीहरु पाइन्छ । यस्तै एक यस्तो महँगो तरकारी छ जुन तरकारीको मुल्य सुन्दा नै चकित परिन्छ ।

त्यो महँगो तरकारीको नाम हो गच्छी ।गच्छीको मुल्य २५ देखि ३० हजार सम्म पर्ने बताइएको छ । यो तरकारी विश्वकै सबैभन्दा महंगो र दुर्लभ तरकारी हो ।

यो तरकारी पहाडमा बस्ने जोगीहरुले खोजेर ल्याउने गरेको बताइएको छ । च्याउ जस्तै देखिने यो तरकारी बिजुली चम्केपछि बरफ बाट निस्कने बताइएको छ । यो तरकारी खानाले शरिरलाई थप उर्जा प्रदान गर्ने बताइएको छ । गोर्खाली खबर

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरमा चरेश सहित २ जना पक्राउ

कञ्चनपुरमा लागु औषध चरेशसहित २ जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० को टापर भन्ने स्थानबाट १ ग्राम ६ सय ६०...

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको जानकी गाउपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले...

आज दसैंको मुख्य दिन, टीका लगाउने उत्तम साइत १०ः१९ बजे

१० कात्तिक, काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक...

कञ्चनपुरमा छोराको कुटपिटबाट आमा मृत्यु

महेन्द्रनगर ९ असोज । कञ्चनपुरमा छोराको निर्घात कुटपिटबाट आमा मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका...

आज महानवमी: दुर्गा भवानीको पूजा आराधना

काठमाडौं ः आज महानवमी पर्व दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ।​ महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी...

आज बडा दशैंको सातौं दिन, फूलपाती भित्र्याइँदै

काठमाडौँ, ७ कात्तिक । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदै छ । प्रत्येक वर्ष दुर्गा पक्ष...

पूर्वमन्त्री गोकुल बास्कोटा र उनकी श्रीमतीलाई कोरोना पुष्टि

काठमाडौं ः पूर्वमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण भएको छ। बिहीबार दिउँसो एक ट्विटर र फेसबुकमार्फत उनले आफू र श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि...

‘बोर्डिङ स्कूलले शुल्क उठाए, शिक्षकलाई तलब दिएनन्’

६ कात्तिक, काठमाडौं । निजी तथा संस्थागत विद्यालयमा कार्यरत अधिकांश शिक्षक–कर्मचारीहरूले यो दसैं बोनस पाएनन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया