Monday, September 21, 2020

नरायण चन्द बने मेलौलीका लागि भगवान

- Advertisement -

बैतडी जिल्लाको मेलौली नगरपालिका स्वास्थ्य साखा ईन्चार्ज नारायण चन्द मेलौलीका स्थानीयका लागि भगवान बनेका छन ।

बिरामीहरुलाई बोली ब्यवहारले नै आधारोग निको पार्ने काम गर्दै आएको प्रति आफु खुसि भएको मेलौली नगरपालिका वार्ड नम्बर ६का हरु भट्टले जानकारी दिए ।

नगरपालिकामा स्वास्थ्य क्षेत्र कै लागि प्रभावकारी काम गर्दै आएको स्थानीयरले जानकारी दिए ।

उहाको कामले आफुहरु निकै प्रभाबित भएको वताएका छन बिगत लामो समयदेखि उहाले गर्दै आएको कामले खुसि देखिने सथनीय समान्य रोग देखि जटिल रोगको समेत सहिसझाव दिने गरेका कारण आफुहरु खुसीरहेको जानकारी दिए ।

जनताहरुको सेवामा लगनसिल भएर लाग्ने ईमान्दार कर्मचारी कमैमात्रामा हुने गरेपनि नारायढा चन्द स्वास्थ्य क्षेत्रका लागि ईमान्दार कर्मचारी रहेको जगदम्बा माबिका प्रधानाध्यापक गोपाल दत्त भट्टले जानकारी दिए ।

सेवाग्रही प्रति निस्वार्थ रुपमा कामगर्दै आएका कर्मचारी र जनताहरुको पिरमार्कालाई मध्यनजर गरि काम गरि रहेको भट्टको भनाई छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

वेदकोटले वृक्षारोपण गरेर मनायो संविधान दिवस

महेन्द्रनगर ३ अशोज । कञ्चनपुरको वेदकोट नगरपालिकाले संविधान दिवस वृक्षारोपण गरेर मनाएको छ । नगरपालिकाले कार्यालय परिसर नजिकै रहेको पार्कमा वृक्षारोपण गरि दिवस मनाएको हो...

सुदूरपश्चिमका ९ हजारलाई तत्काल रोजगारी दिन १५ करोड विनियोजन

वीरेन्द्र भट्ट धनगढी । कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरूलाई तत्काल रोजगारी सृजना हुने कार्यक्रम सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले रू. १५ करोड बजेट विनियोजन गरेको...

सुदूरपश्चिम प्रदेशमा बुढी पोल्ने पर्व मनाइँदै

कञ्चनपुर, ०१ असोज । हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी पोल्ने पर्व सुदूरपश्चिम प्रदेशमा धुमधाम संग मनाईँदै छ । द्वापर युगमा राक्षसनी पुतनाले...

पुनर्वासमा रक्तदान कार्यक्रम सम्पन्न

लालबहादुर एस के पुनर्वास -जिल्लाको दक्षिणी क्षेत्रमा रहेको सिद्धार्थ युवा क्लब पर्नवास र नेपाल रेडक्रस सोसाईटी उपशाखा पुर्नवासको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ...

महाकाली बहुमुखी क्याम्पसमा वृहत् रक्तदान कार्यक्रम

कञ्चनपुर, २९ भदौ । सामान्यतया रक्तदान भन्नाले कुनै पनि मानिसको स्वेच्छाले आफ्नो रगत दान गर्नुलाई जनाउँछ । रगतले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, रोगसँग...

दुर्घटनामा घाईते क्रिकेटर ललित भण्डारीको अवस्थामा सुधार,थप उपचारका लागि कोहलपुर रेफर

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको झलारी बजारमा मोटरसाइकल दुर्घटनामा परेका राष्ट्रिय क्रिकेटर ललित भण्डारीलाई थप उपचारका लागि कोहलपुर लगिएको छ । उनको खुट्टा, कम्मर र...

महाकाली करिडोरले अब गति लिने, ९० करोड वजेट स्विकृत

बैतडी,भदौ २८ / महाकाली करिडोरले अब गति लिने भएको छ । सरकारले ट्रयाक खोल्नका लागि एकमुष्ठ रुपमा ठुलो रकम विनियोजन गरेपछि करिडोर निर्माणको कामले तीब्रता...

बीस वर्षपछि सुरु भयो धनगढी–बाजुरा हवाई सेवा

महेन्द्रनगर । धनगढी–बाजुरा हवाई सेवा पुनः सुरु भएको छ । झण्डै २० वर्षअघि रोकिएको हवाई सेवा पुनः सुरु भएको हो । शुक्रबारदेखि साप्ताहिक उडान भर्ने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया