Sunday, September 20, 2020

घट्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो ?

- Advertisement -

काठमाडौँ । साताको छैटौँ दिन अर्थात शुक्रबार सुनको मूल्य घटेको छ।

आज छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कोरोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कोरोबार भएको थियो। नयाँ पुस्ता

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

जनकपुर-जयनगर रेल: भारतै फर्काइए रेल सेट

काठमाडौं । सरकारले डेढ वर्षदेखि निर्माणाधीन जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्ने घोषणा गरे पनि आवश्यक पूर्वतयारीमा चुक्दा नेपालमा आएको रेल पुनः भारततर्पm नै फिर्ता...

जनकपुरधामको स्टेशनमा रेल हेर्नेको बालबालिकादेखि युवक र वृद्वसम्म

२ असोज, जनकपुरधाम । जनकपुरको रेल्वे स्टेशन बिस्तारै भरिँदैछ । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट छ । कोही बिहानैदेखि बसिरहेका छन् भने कोही...

काठमाडौंदेखि मन्थलीसम्म विद्युतीय मिनी बस गुड्यो

काठमाडौं । नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा ल्याइएको छ । श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौंबाट रामेछापको सदरमुकाम...

जयनगर आइपुग्यो नेपाली रेल, हेर्नुहोस् तस्बिरहरु

काठमाडौं । नेपालको आफ्नै रेल बिहीबार साँझ नेपालको सीमा नजिकै जयनगर आइपुगेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने उक्त रेल शुक्रबार नेपाल...

सुदूरपश्चिमका ९ हजारलाई तत्काल रोजगारी दिन १५ करोड विनियोजन

वीरेन्द्र भट्ट धनगढी । कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरूलाई तत्काल रोजगारी सृजना हुने कार्यक्रम सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले रू. १५ करोड बजेट विनियोजन गरेको...

नेपालले खरिद गरेका दुई रेल आज आउँदै

काठमाडौँ – जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि...

६ महिनापछि खुल्यो चन्द्रागिरि केवलकार, प्याकेज लिँदा छुट

काठमाडौं । ६ महिनादेखि पूर्णरुपमा बन्द रहेको चन्द्रागिरि केवलकार सञ्चालनमा आएको छ । गत चैत ९ गतेदेखि बन्द रहेको केवलकार आज अर्थात् असोज १...

ह्वात्तै घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज मंगलबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर ह्वात्तै घटेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६० पैसा र...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -