सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भान्जाले आफ्नै माइजुलाई भगाएपछि…..

मायाले नाता, जात, धर्म र उमेर केहि भन्दैन । यो सधै सुनी राखेको कुरा हो । मध्य प्रदेशमा त्यस्तै एउटा घटना भएको छ । एक व्यक्तिको आफ्नै भान्जाले आफ्नै पत्नीलाई भगाइदिएका छन् । भान्जाले माइजुलाई भगाएको आरोप लगाएर मामाले प्रहरी कार्यालयमा रिर्पोट लेखाउँदा प्रहरी पनि आश्चर्य चकित भयो ।

वास्तवमा महिला आफै लापत्ता भएकी थिइन् । ति महिलाको २१ वर्षका भान्जासँग अफेयर चलेको थियो । उनी पतिसँग बस्न चाहानन्थिन् । महिलाले कयौपटक पतिलाई सम्बन्ध विच्छेद गरौ भन्दा नमानेपछि यस्तो गरेको बताइन् र अन्तिममा भान्जासँग भाग्ने निर्णय गरिन् ।

Sana Kishan

महिलाले फसाउन वा मायाले भान्जासँग पटक–पटक शा,रीरीक सम्बन्ध राखेकी थिइन् । यसपछि भान्जालाई लिएर एकाएक फरार भइन् । महिलाले प्रहरीसमक्ष भान्जासँग विवाह गरेर उनैसँग जीवन बिताउन चाहेको जानकारी दिइन् ।

World Link Ads
Mahakali Polytechnic

अर्को तर्फ महिलाको पतिले भने अझैपनि आफु पत्नीसँग बस्न चाहेको प्रतिक्रिया दिएका छन् । उनले पत्नीले अरुको बहकावमा आएर यस्तो काम गरेको बताएरहेका छन् ।

Dirghayu Ads

तर महिलाले भने अब पतिको साथ छाडेर भान्जासँग बस्ने निर्णय गरीसकेकी छिन् । महिला र भान्जा आफ्नो जीवनको निर्णय गर्न सक्ने भएकोले कुनै कारवाही नहुँने प्रहरीले बताएको छ । महिला २ बच्चा र पतिलाई छाडेर आफै भान्जासँग गएकी हुन् । एजेन्सी

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.