Friday, September 25, 2020

बोलन्या थलिको डडेल्धुराको युनिट संयोजकमा भट्ट

- Advertisement -

सुरज तमोलि,डडेल्धुरा। बोलन्या थलि डडेल्धुरा युनिटको संयोजकमा दिपकराज भट्टलाई चयन गरिएको छ । बिहिवार जिल्ला सदरमुकाम तुफानडाडामा एक कार्यक्रमका बिच जिल्ला युनिट गठन भएको हो ।

दिपकराज भट्टको संयोजकमा २० सदस्य समिति गठन भएको हो । सुदूरपश्चिमका सबै जिल्लामा बोलन्याथलीको युनिट गठन गर्ने अभियान अन्र्तगत आज डडेल्धुरा जिल्लामा समेत थलीले समिति पाएको छ ।

समिति गठन कार्यक्रम मा बोल्दै अनेरा स्वबियुका जिल्ला अध्यक्ष सन्तोष भट्टले युनिटले समाजमा रहेका कुरिती ,असमानता बिरुद्ध निश्पक्ष लाग्नु पर्ने र सबै संग समन्वय गरेर अगाडि बढनु पर्ने बताए ।

कार्यक्रममा डडेल्धुरा नेविसंघका नेता, अखिल विद्यार्थी का नेता, नागरिक समाजका अध्यक्ष , गन्यापधुरा गाउँपालिकाका प्रेस सल्लाहकार , सामाजिक अभियानता , बोलन्याथिलि प्रदेश प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।

पश्चिम सेती जलविद्युत निर्माणका लागी बृहत आन्दोलन गर्ने , राज्यले बाजुरालाई गरेको नजर अन्दाज विरुद्ध र आर्थिक सामाजिक जागरणका लागी कडा आन्दोलन गर्ने निर्माण र सामाजिक कार्यमा अगाढी बढ्ने नयाँ टीमले निर्णय गरेको छ ।बोलन्या थली 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

हिमाल आरोहणका लागि बहराइनका राजकुमारको टोली लुक्लामा

८ असोज, काठमाडौं । नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लुक्ला पुगेको छ...

अनुगमन टोली देखेपछि प्याजको भाउ आधा घट्यो !

८ असोज, काठमाडौं । बिहिबार बिहान महानगरपालिकाको बजार अनुगमन टोली मनोहराको तरकारी बजारमा पुग्यो । बजारमा रहेको सुनापति आलु प्याज सप्लायर्सले अनुगमन टोलीलाई प्याजको...

दार्चुलामा जताजता सशस्त्र प्रहरी, उतैउतै भारतीय एसएसबी

दार्चुला- नेपालले दार्चुलास्थित नेपाल-भारत सीमा र भारत अतिक्रमित कालापानी क्षेत्रमा सुरक्षा उपस्थित बढाएसँगै भारतीय पक्षले पिछा गर्न थालेको छ। पछिल्लो समय नेपालले सीमा क्षेत्रमा...

बैतडी, दार्चुला र बझाङ जिल्ला जोड्ने सडक विस्तारको काम शुरु

असोज ७, बैतडी । बैतडी, दार्चुला र बझाङ जिल्ला जोड्ने सडकको रूपमा रहेको बैतडीको महत्वपूर्ण गन्ना–गनैखान सडकको ट्र्याक विस्तार गर्ने कार्य शुरु भएको छ...

घरमा अचानक कमिला देखिनु कस्तो सङ्केत ? तपाईको घरमा पनि छन्...

काठमाडौँ ।घरमा कमिला आउने जाने गरेको देख्नुभएको छ भने यसले केही संकेत गर्न खोजेको हुनसक्छ । ज्योतिषका अनुसार घरमा कमिला आउनु भनेको जीवनमा हुने...

राष्ट्रिय सम्मानका साथ आरोही आङरिता शेर्पाको अन्त्येष्टि

काठमाडौँ — कीर्तिमानी आरोही आङरिता शेर्पाको बुधबार बिहान राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बुधबार बिहान काठमाडौंको टेकु दोभानमा बौद्ध परम्पराअनुसार उनको अन्त्येष्टि...

कतारमा रोजगारी गुमाएकाले पनि अर्को काम खोजेर गर्न सक्ने, कसरी गर्ने...

काठमाण्डौ – कतारमा रोजगारी गुमाएर घर फर्कने दिन कुरिरहेकाहरुले पनि अर्को काम खोजेर गर्न सक्ने भएका छन् । कतार सरकारले पछिल्लो समय प्रमोट गरिरहेको ‘रि...

कैलाली मालपोतका कर्मचारीमा कोरोना पुष्टि, कार्यालयका सेवा बन्द गरियो

भूमिसुधार तथा मालपोत कार्यालय कैलालीका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। कार्यालय प्रमुख सुरेन्द्र केसीले दिएको जानकारी अनुसार कार्यालयमा कार्यरत पुरुष कर्मचारीमा संक्रमण...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया