Wednesday, September 30, 2020

भगवानलाई चढाएको फूल कसरी सेलाउने ? हिन्दुधर्ममा यस्तो छ विश्वास

- Advertisement -

काठमाडौँ । भगवान्को पूजाले हिन्दुधर्मालम्बीहरुमा छुट्टै जोश जाँगर पैदा गर्ने गर्छ । हिन्दु धर्ममा आस्था राख्ने जो कोहीले हरेक दिन विहान र साँझ भगवान्को प्रजा आरधना गर्ने तथा ज्योती बाल्ने परम्परा छ । विशेष चाडपर्व र विशेष दिनमा हिन्ुधर्मालम्बीहरुले लामो पूजा नै गर्छन् ।

भगवान्को पूजामा लाग्ने धर्मालम्बीहरुले पूल, अक्षता, अबिर केशरी, लगायतका सामाग्रीको पनि विशेष प्रयोग गर्ने गर्छन् । जसमध्येको सबैभन्दा महत्वपूर्ण बस्तु हो फूल । भगवानलाई फूल अर्पण गर्दा श्रद्धालुको मनोकामना पुरा हुने धार्मिक विश्वास छ ।

अन्य समयमा पनि हिन्दु धर्ममा आस्था राख्ने जो कोहील्े मन्दिर गएर फूल चढाउने, दर्शन ढोग गर्ने परम्परा नै छ । हामीले भगवानलाई चढाएको फूल ओइलिएपछि त्यसलाई कहाँ सेलाउने भन्ने समस्या हुन्छ ।

पहिले आफ्नो निधारमा टाँसेर आँगनको तुलसी वा मन्दिर परिसरको कुनै रुखको फेदमा सेलाइन्छ । भगवानलाई चढाइएको फूल सेलाउँदा फूलको अपमान नहुने ठाउँमा राख्ने परम्परा छ ।

सकभर खुट्टाले नटेकिने स्थानमा राख्दा राम्रो हुन्छ । भगवानलाई अर्पित गरिएका सबै वस्तु पवित्र हुने भएकाले फूल समेत पवित्र मानिने हुँदा टेक्नु हुदैन । फूल मात्र होइन भगवानलाई चढाएको प्रसाद पनि लामो समय घरमा नराखी बाँड्ने परम्परा छ । दैनिक नेपाल न्युज

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

काँचो प्याज खाँदा निको हुन्छन यी रोग !

काठमाडौं (एजेन्सी) । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइसरपछि मानिसहरु इम्युनिटी बढाउने खाने कुराको खोजीमा छन । कोरोनासँगै नेपाली भान्सामा पाइने औषधीजन्य खानेकुराको चर्चा पनि...

जान्नुहोस् कुन उमेरका मानिसको तौल कति हुनुपर्छ ?

मेडिकल दुनियामा साधारणतः उमेर अनुसार तौल हुनुपर्छ भन्ने मान्यता छ ।जस्तो कि कुनै महिला ग र्भव ती छन् भने उनको पेटमा बढ्दै गरेको बच्चा...

तयार रहनुहोस् : अब यसरी हुँदैछ विद्यार्थी भाइबहिनीहरुको परीक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भौतिकरुपमा उपस्थित हुन नसकेका विद्यार्थीलाई घरपायक क्याम्पसबाट परीक्षा दिने तयारी गरेको छ । सरकारले सक्रिय संक्रमितको संख्या २५ हजारमाथि पुगे...

यस्तो नाइटो भएका महिलाहरु हुन्छन् अत्यन्तै भाग्यमानी

महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको । समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट समेत थाहा...

किन आँखा लगाउँछन् विवाहित महिलालाई ? पुरुषले हेर्नुहोस् यस्तो छ् कारण

किन आँखा लगाउँछन् विवाहित महिलालाई ? पुरुषले हेर्नुहोस् यस्तो छ् कारण आजभोलि विवाहित महिलामाथि अन्य पुरुषहरूले आँखा लगाउनु साधारण नै भइसकेको छ हामीले यस्तो घटना...

यी हुन महिलाले पुरुषलाइ र पुरुषले महिलालाइ एकैछिनमा आकर्षण गर्ने एकदमै...

कुनै पनि केटीलाई आफूतर्फ आकर्षित गर्न सक्नु केटाको कला हो । सबैसँग यस्तो कला हूँदैन । तर कुनै पनि स्त्रीलाई आकर्षित गर्न कुनै विशेष...

पुरुषका यी पाँच कुराबाट टाढा भाग्छन् महिला

यदि तपाईं पनि कुनै महिलालाई प्रपोज गर्ने सोच बनाइरहनुभएको छ र चाँडै नै ती महिलाको मन जित्न चाहनुहुन्छ भने त्योभन्दा पहिले यो खबर पढ्नुहोस्...

पुरुषलाई मन नपर्ने महिलाका यी ८ बानीहरु

महिला–पुरुष बिना दुनियाँ चल्न सक्दैन । एकआपसमा अन्योन्याश्रित सम्बन्ध राख्ने यी दुई बीच कतिपय यस्ता आनीबानीहरु हुन्छन्, जुन पुरुषलाई मन पर्दा महिलालाई मन पर्दैन...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया