Friday, September 25, 2020

बुधवारदेखि महालक्ष्मी व्रत तिथि आरम्भ,कसरी गर्ने पूजा ?

- Advertisement -

काठमाडौं । हिन्दू जोतिषशास्त्र अनुसार बुधवार महालक्ष्मी व्रत सम्पत्ति तिथि परेको छ ।

पितृपक्षको बीच महालक्ष्मी व्रत गरिन्छ । यो व्रत राधा अष्टमीदेखि शुरू हुन्छ र पितृपक्षको अष्टमीसम्म जारी रहन्छ । पितृपक्षको अष्टमीमा यो व्रत समापन हुन्छ । यस व्रतलाई गजलक्ष्मी व्रत पनि भनिन्छ । गजलक्ष्मी व्रतको दिन हात्तीको पूजा गर्नुको साथै महालक्ष्मीको गजलक्ष्मी स्वरूपको पूजा गरिन्छ । यस व्रतको दिन माटोको हात्तीको मूर्ति बनाएर पूजा गर्ने चलन छ ।

जनविश्वास अनुसार यस व्रतको दिन माता लक्ष्मीको साँझपख पूजा गरी मीठो भोग दिने चलन छ । यस दिन भगवान विष्णुुले लक्ष्मीलाई प्राप्तिको मार्गबारे ज्ञान दिएका थिए ।

यो व्रत १६ दिनसम्म चल्छ । लक्ष्मीको रुपमा राधाको जन्म भएको दिन राधाअष्टमीदेखि पितृपक्षको अष्टमीसम्म १६ दिनसम्म हरेक दिन यो व्रत लिने गरिन्छ । यो व्रतका बेला चन्द्रमालाई अर्घ्य दिने चलन छ । १६ औं दिनमा विशेष पूजा अर्चना गर्ने चलन छ ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कुन रोगका कारण कहाँ आउँछ डण्डिफोर ? हटाउने सजिलो तरिका

अधिकांस किशोर र वयस्कलाई डण्डिफोरको समस्या हुने गर्दछ । हर्मोनल परिवर्तन र बाह्य कारकतत्व डण्डिफोरको साधारण कारण हुन्। यो अप्रिय स्थितीको असर तपाईंको आन्तरिक...

तनहुँको थानीमाई मन्दिरमा फूलको डोली चढाउनुहोस, चिताएको काम पुरा हुन्छ

तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा फूलको डोली चढाउन आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । कात्तिक महिनाको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउने...

पशुपतिनाथ लाई स्वच्छ मनले दर्सन गर्दै आजको राशिफल पढ्नु होस तपाईंको...

वि.सं. २०७७ आश्विन ०८ गते बिहीबार तदनुसार ई. सं. २०२० सेप्टेम्बर २४ तारिख, प्रमादी नामक संवत्सर, शाके ः– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं....

दुर्लभ ५ टाउके नागदेवताको दर्शन गर्दै पूरा पढेर ॐ लेखि सेयर...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

ॐ लेखेर एक कजबचभ गर्नुस सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ...

भगवान शिवले बनाएको एउटा अनौठो गुफा र त्यसबारे बारे कैयौ मान्यता प्रचलित छन् । भनिन्छ कि, जसले यो गुफाको सुरुङभित्र जाने कोसिस गर्यो त्यो...

विहानै देखिएका यस्ता चिजले दिनेछ तपाईलाई राम्रो संकेत”

विहानै देखिएका यस्ता चिजले दिनेछ तपाईलाई राम्रो संकेत..,भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ विहानै देखिएका यस्ता चिजले दिनेछ तपाईलाई राम्रो संकेत..,भनिन्छ...

आज असोज ८ गते बिहिबारको राशिफल हेर्नुहोस्

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज ८ गते बिहिबार इश्वी सन २०२० सेप्टेम्बर २४ तारीख अधिक आश्विन शुक्लपक्ष अष्टमी तिथी मूल नक्षत्र आयुष्मान...

घरको तुलसीको बोटको छेउमा राख्नुहोस् यी ५ चिज, घरमा हुनेछ शुभै...

काठमाडौँ ।प्राय सबै हिन्दुंहरुको घरमा तुलसीको मठ राखिएकै हुन्छ । तर तुलसीको मठ राख्दा कुन दिशाामा राख्ने भन्ने थाहा नहुँदा घरमा त्यसले नकारात्मक फल...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया