Tuesday, September 29, 2020

जानि राख्नुस् यस्ता महत्वपुर्ण प्रेरणादायी भनाइ

- Advertisement -

खप्तड बाबाले भनेका छन्, ‘सफलताको लागि तीन कुराको आवश्यक हुन्छ– लगाव, निरन्तर प्रयास र ढृढ संकल्प ।’ सफलता(असफलताका विषयमा मात्र होइन, जीवनका अरु आयमिक पाटोबारे पनि यस्ता घतलाग्दा भनाईहरु सुन्न(पढ्न पाइन्छन् । जीवनका कुरा, सुखका कुरा, सम्पतिका कुरा, सम्बन्धका कुरा ।

यावत् विषयमा विभिन्न चिन्तक, विचारक, दार्शनिक आदिका भनाईहरु हाम्रा निम्ति प्रेरणाको स्रोत बन्न सक्छ । यहाँ त्यस्तै भनाईहरु पेश गरिएको छ ।

–आफ्नो आत्मविश्वास, कर्म, लगाव र मेहनतले हामी स्वयम् आफ्नो भाग्य कोर्न सक्छौं । तर, हामी आफैले आफ्नो भाग्य लेखेनौं भने परिस्थितीले हाम्रो भाग्य कोरिदिनेछ ।

–दुनियामा कसैको पनि तुलना नगरौं । जस्तो कि, चन्द्रमा र सूर्यबीच कहिल्यै तुलना हुँदैन । ति आ–आफ्नो समयमा चम्कन्छन् ।

–संसारमा दुई किसिमका व्यक्ति हुन्छन् । एकथरी, जो दुनियाँ अनुसार आफुलाई बदल्छन् । दोस्रोथरी, जो आफु अनुरुप दुनियाँ बदल्छन् ।

–जिन्दगीमा त्यही व्यक्तिले कहिल्यै गल्ती गर्दैनन्, जसले केही नयाँ काम गर्ने प्रयास गर्दैनन् ।

–सपना त्यो होइन, जो हामी निदाएपछि देख्छौं । सपना त त्यो हो, जसले हामीलाई निदाउन दिदैन ।

–जीवनमा कठिनाई हामीलाई बर्बाद गर्नका लागि आउँदैन । बरु यो त हामीभित्र लुकेको शक्ति र सामाथ्र्य निकाल्न आउँछ ।

–यदि तिमी सूर्य जस्तै चम्कन चाहन्छौं भने त्यसअघि सूर्य जसरी जल्न पनि सक्नुपर्छ ।

–सफल व्यक्तिहरु आफ्नो निर्णयले दुनियाँ बदल्छन् । तर, असफल व्यक्तिहरु दुनियाँको डरले आफ्नो निर्णय बदल्छन् ।

–परीश्रम सौभाग्यको जननी हो

–विपरित परिस्थितीमा कति व्यक्ति टुट्छन्, कतिले भने किर्तिमान बनाउँछन् ।

–जति कठिन संघर्ष हुन्छ, जीत उत्तिनै शानदार हुन्छ ।

–त्यही व्यक्ति सफल हुन्छन्, जसको कामले उसलाई अटुट आनन्द दिन्छ ।

–कठिन परिस्थिती सबैले झेल्नुपर्छ । फरक त यतिमात्र छ कि, यसबाट कोही खिइएर सकिन्छन्, कोही निखारिएर आउँछन् ।

–जिन्दगीको सात मन्त्र –बोल्नुअघि सुन्न सिकौं, खर्च गर्नुअघि कमाउन सिकौं, लेख्नुअघि सम्झन सिकौं, हार मन्नुअघि प्रयास गर्न सिकौं, सम्बन्ध बनाउनअघि त्यसलाई निर्बाह गर्न सिकौं, मर्नुअघि खुलेर बाँच्न सिकौं ।

–सफलताले हामीलाई सबैको सामुन्ने परिचित गराउँछ । तर, असफलताले हामीलाई सबैको परिचय दिलाउँछ ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

गिट्टी निकाल्ने क्रममा पहिरो जादा एक जनाको ज्यान गयो, २ जना...

स्याङ्जा- स्याङ्जाको वालिङमा पहिरो जाँदा एक जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । https://youtu.be/UqEVwe1lT1c गिट्टी निकाल्ने क्रममा माथिबाट पहिरो सहितको ढिस्कोले पुरिएर वालिङ...

पुनः नियुक्तिको माग गर्दै उदयपुर सिमेन्टका मजदूरहरु आन्दोलित

उदयपुर- उदयपुर सिमेन्टका मजदूरहरुले पुनः नियुक्तिको माग गर्दै आन्दोलित भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण केही समयका लागि उद्योग बन्द हुँदा आफूहरुलाई बिदा दिएको...

दु‌ई नयाँ अध्यादेशमा के छ ?

काठमाडौं- तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ जारी भएपछि अब...

असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव

काठमाडौं – यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असोज...

बैतडीको पञ्चेश्वर गाउँपालिकामा कर्मचारी तदर्थ समिति गठन

नरेश तिवारी  बैतडीको पञ्चेश्वर गाउँपालिकामा स्थानीय तहका कर्मचारीहरुको हक हित संरक्षण तदर्थ समिति गठन गरिएको छ। गाउँपालिकामा असोज ९ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

दुई वर्षसम्म सुदूरपश्चिमको स्थायी राजधानी जंगलमै

भानुभक्त आचार्य कैलाली । घोषणा भएको २ बर्षसम्म पनि सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कार्यान्वयन हुन सकेको छैन । स्थायी राजधानी घोषणा गरिएको वन क्षेत्रको जग्गासमेत...

महासचिव विष्णु पौडेल मन्त्री बन्दै

काठमाडौं । सत्तारुढ दल नेकपा मन्त्रिमण्डल पुनर्गठनको तयारीमा जुटेपछि नयाँ बन्ने मन्त्री र फालिने मन्त्री को–को पर्लान् ? सबैको चासो अहिले यसमै छ । त्यसमा...

यि हुन प्रचण्डले छानेका १० मन्त्रालय, ओली ९ मात्र दिने अडानमा

काठमाडौ रनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भए पनि मन्त्रालय मिलाउने क्रममा खटपट...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया