Wednesday, September 30, 2020

अदुवा हालेर बनायको चिया पिउनुहुन्छ? यस्ता छन अदुवा हालेको चिया पिउनुको फाइदाहरु ।

- Advertisement -

हामी सबैलाई चिया पिउन धेरै मन पर्छ। तर कस्तो चिया पिउने त! हाम्रो स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ अदुवा हालेर बनाएको चिया। चियामा अदुवा हालेर बनाएमा यसले स्वास्थ्यका लागि पनि निकै राम्रो काम गर्छ। अदुवाको चिया पिउनाले हाम्रो पाचक क्रियामा पनि सुधार ल्याउँछ। यदि हामीले कुनै बेला धेरै खाना खायौं भने पनि अदुवाले पचाउन मद्दत गर्छ । त्यस्तै अदुवाको चियाले पेटको समस्या समेत कम हुन्छ । यदि कसैको पेटमा जलन हुन्छ भने पनि अदुवाको चियाले जलन कम गर्छ।

अदुवाको चियाले हामीलाई के के कुरामा फाइदा गर्छ त!

१. हाम्रो मानसिक तनावलाई कमी गर्न पनि अदुवा हालेको चियाले फाइदा गर्छ।
२. महिलामा मासिक धर्मको समस्या छ भने अदुवाका चिया पिउदा त्यसले फाइदा पुग्छ ।

३. अदुवाको चियामा कागती मिसाएर पिउदा शरीरको वजनसमेत कम हुन्छ ।
४.अदुवामा भएको भिटामिन, मिनरल्स तथा अमीनो एसिडले रगत प्रवाहलाई राम्रो बनाउछ ।

५.अदुवाको चियाले शरीरको सवै विकारलाई बाहिर निकाल्छ भने छाला समेत सफा हुन्छ भने अनुहारमा समेत चमक आउँछ ।
अदुवाको चिया पिउनाले फाइदा गर्छ भनेर धेरै मात्रामा अदुवा हालेर चिया पिउनाले समस्या पनि उत्पन्न गराउन सक्छ। त्यसैले कति राख्ने भन्ने अनुमान गरेर मात्र अदुवाको चिया पिउने गर्नुपर्छ। dainikpatro.com

nikpatro.comअदुवालाई नियमित रुपमा चपाएर वा अन्य परिकारमा मिसाएर खाने गर्नाले मांशपेशीको दुखाइ, बाथरोगी तथा जोर्नी दुख्ने विस्तारै कम गरेर हाम्रो मुखबाट आउने नराम्रो गन्धलाई हटाउन समेत मद्दत गर्दछ

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

काँचो प्याज खाँदा निको हुन्छन यी रोग !

काठमाडौं (एजेन्सी) । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइसरपछि मानिसहरु इम्युनिटी बढाउने खाने कुराको खोजीमा छन । कोरोनासँगै नेपाली भान्सामा पाइने औषधीजन्य खानेकुराको चर्चा पनि...

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि...

गर्मी महिना नजिकिंदै जाँदा बिभिन्न शारिरिक समस्याहरुसँग जुध्नु पर्ने हुन्छ । धेरै समस्याहरु कानाका कारणले गर्दा आउने गर्दछन्। गर्मीमा के खाने र के नखाने...

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि...

गर्मी महिना नजिकिंदै जाँदा बिभिन्न शारिरिक समस्याहरुसँग जुध्नु पर्ने हुन्छ । धेरै समस्याहरु कानाका कारणले गर्दा आउने गर्दछन्। गर्मीमा के खाने र के नखाने...

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि...

संसारभरी मधुमेह रोग निकै भयावह रूपमा बढीरहेको छ। मधुमेहलाई निकै खतरनाक रोग मानिन्छ । आधुनिक जीवनशैली र सुख सुविधाले मधुमेहजस्ता रोग बढीरहेको छ ।...

तपाईको मधुमेह पूर्ण रुपमा नियन्त्रणमा हुन्छ यो फल सेवन गर्दा !

विरामीका लागि जामुन अत्यन्त फाइदाजनक हुन्छ । यसले मधुमेहलाई पूर्ण रुपमा नियन्त्रणमा लिने आयुर्वेदको दाबी छ । जामुनुको बाहिरी बोक्रा निकाल्नुहोस् र भित्रको वियालाई...

यस्ता संकेतबाट थाहा पाइन्छ तपाईको गर्भमा छोरा छ कि छोरी भनेर

छोरा या छोरी दुवै समान हुन् । हाम्रो समाजमा छोरा र छोरीमा गरिने भेदभाव तथा गर्भपतनका कारण गर्भवती महिलाको पेटमा रहेको बच्चाको लिङ्ग परिक्षण...

खानपानमा विशेष ध्यान दिए क्यान्सरबाट बच्न सकिन्छ: स्वास्थ्यमन्त्री ढकाल

काठमाण्डौ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले खानपान र आहार(विहारमा ध्यान दिए क्यान्सर रोगबाट बच्न सकिने बताउनुभएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको...

यी हुन् ज्वरो घाँटी दुख्ने सिंगान बग्ने समस्याको अचुक घरायसी औषधि

अहिले मौसम परिवर्तनको समय रहेको कारण धेरै मानिसहरु रुघा खोकी, टन्सील, ज्वरोबाट ग्रस्त हुने गरेका छन् । यस्तो समयमा स्वास्थ्यको ख्याल नगर्दा निकै दुख...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया