Friday, September 25, 2020

११ सय ६६ रुपैयाँमा प्रभुको ३० एमबीपीएस इन्टरनेट, साथमा निःशुल्क टीभी सेवा

- Advertisement -

काठमाडौं । इन्टरनेट तथा टीभी सेवा प्रदायक प्रभु डिजिटलले ग्राहकका लागि मासिक ११ सय ६६ रुपैयाँमा ३० एमबीपीएसको इन्टरनेट र प्रभु टिभी सेवा ल्याएको छ ।

प्रभु डिजिटलले नयाँ इन्टरनेट प्लस निःशुल्क प्रभु आईपी टीभी प्याकेज ल्याएको छ, जसलाई स्टुडेन्ट नेटप्याक नाम दिइएको छ। यसअन्तर्गत सेवाग्राहीहरुले १२ महिनाको १२ हजार ३९० (भ्याटसहित १४ हजार) अर्थात् एक महिनाको ११ सय ६६ रूपैयाँमा ३० एमबीपीएस इन्टरनेट तथा निशुल्क प्रभु आईपी टीभी सेवा पाउन सक्ने छन् ।

यसका साथै ग्राहकले डिभाइसका लागि एक हजार रुपैयाँ रिफन्डेबल शुल्क पनि तिर्नुपर्नेछ, जुन प्रयोगपश्चात ग्राहकले नै फिर्ता पाउँछन् ।

यो सेवा हाल ललितपुरका सेवाग्राहीहरुले मात्र लिन सक्ने प्रभु डिजिटलका सेल्स सुपरभाइजर दिलिप रसाइलीले बताए । तीन महिनाभित्र काठमाडौं र भक्तपुरमा पनि यो सेवा लिन सक्ने उनले बताए ।

प्रभुले राउटर, वायर तथा इन्स्टलेसन चार्ज नलिने बताएको छ । कम्पनीले मासिक भुक्तानी सेवा बन्द गरेको हुँदा सेवा इन्स्टलेसनसँगै सम्पूर्ण रकम भुक्तानी गर्नुपर्ने उनले बताए । टेकपानाबाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

हेर्नुहोस आज सेप्टेम्बर २५ तारीख शुक्रबारको बिनिमय दर

कतार दुबई,मलेसिया लगायतका मुलुकको मुद्राको दरभाउमा पनि .. हेर्नुहोस आजको बिदेसी मुद्राको विनिमय दर‘ नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया...

सवारीसाधनका दसैं अफरमा छुटको प्रतिस्पर्धा

काठमाडौँ — कोभिड–१९ का कारण लकडाउन भएपछि लामो समय अटोमोबाइल्स क्षेत्र ठप्प बन्यो । बजार बन्द रहे । बिक्री र बुकिङ पनि ठप्प नै रह्यो । लकडाउन...

कुलमानलाई नै विद्युत प्राधिकरणमा ल्याउने सरकारको तयारी

काठमाडौं असोज ९(नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा गएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

अनुगमन टोली देखेपछि प्याजको भाउ आधा घट्यो !

८ असोज, काठमाडौं । बिहिबार बिहान महानगरपालिकाको बजार अनुगमन टोली मनोहराको तरकारी बजारमा पुग्यो । बजारमा रहेको सुनापति आलु प्याज सप्लायर्सले अनुगमन टोलीलाई प्याजको...

बैतडी, दार्चुला र बझाङ जिल्ला जोड्ने सडक विस्तारको काम शुरु

असोज ७, बैतडी । बैतडी, दार्चुला र बझाङ जिल्ला जोड्ने सडकको रूपमा रहेको बैतडीको महत्वपूर्ण गन्ना–गनैखान सडकको ट्र्याक विस्तार गर्ने कार्य शुरु भएको छ...

मासिक ७ हजार ५ सय तिर्नेगरि किन्न सकिन्छ टीभीएस RTR 160...

काठमाडौं । टीभीएस १६० फोर भी सिंगल डिस्क किन्न चाहने ग्राहकले मासिक ७ हजार ५८० रुपैयाँ किस्ता तिर्नेगरि किन्न सक्ने छन् । कम्पनीले ल्याएको...

रेल सञ्चालन दुई महिनापछि

नेपाल सरकारले भारतबाट खरिद गरेको दुईवटा रेल शुक्रबार जनकपुरधाम आए पनि सञ्चालन हुन अझै दुई महिना लाग्ने बताइएको छ । रेल सञ्चालनका लागि आवश्यक जनशक्ति नभएको...

भारी छुटसहित नेपाल टेलिकमले ल्यायो विभिन्न ‘अनलिमिटेड प्याक’ अफरः के(के छन्...

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा सस्तो मूल्यमा विभिन्न अनलिमिटेड प्याक अफर ल्याएको छ । https://youtu.be/KAW2MBJFByo टेलिकमले युट्युब (ग्लष्mिष्तभम थ्यगतगदभ), अनलिमिटेड फेसबुक...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया