सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नवराज कलौनीकोे शब्द रहेको ‘मुना’ २४ घण्टामै ट्रेन्डिङ नम्बर ६ मा (भिडियो)

महेन्द्रनगर । चर्चित गायक तथा रचनाकार नवराज कलौनीको शब्द रहेको ‘मुना’ बोलको गीत सार्वजनिक गरिएको २४ घण्टामै युट्युबको ट्रे्िरन्डङ नम्बर ६ मा पुगेको छ ।

हिजो (शुक्रबार) दिउँसो ४ बजे मात्र सार्वजनिक ‘मुना’ २४ घन्टामै नेपाली युट्युबको ट्रेन्डिङ नम्बर ६ मा उक्लेको हो ।

यो सामाग्री तयार पर्दासम्म यसले ६ लाख १५ हजारभन्दा बढी भ्युज पाइसकेको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

कलौनीको शब्द र ¥यापर राजेन्द्र भट्ट (मिस्टर आरजे) को संगीतरस्वर रहेको उक्त गीतमा राज खम्बु, सुजाता बर्माको पनि स्वर रहेको छ ।

गीतलाई नेपाली दर्शक तथा स्रोताले निकै रुचाइरहेका छन् ।

शान थापाको निर्देशनमा बनेको म्युजिक भिडियोमा अहिलेका व्यस्त तथा चर्चित मोडेल नाजिर हुसेन, स्वस्तिमा खड्का र रियाशा दाहालले अभिनय गरेका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.