Friday, September 18, 2020

नेपाल टेलिकमको सस्तो डेटा प्याक, २०० रुपैयाँमै १० जीबी

- Advertisement -

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आकर्षक डेटा प्याक सञ्चालन गरिरहेको छ । कम्पनीले कोरोना भाइरसको महामारीको समयमा घरभित्रै बस्न आग्रह गर्दै स्टे कनेक्टेड प्याक ल्याएको हो ।

टेलिकमले सार्वजनिक गरेको यो डेटा प्याकमा प्रयोगकर्ताले २०० रुपैयाँमै १० जीबी डेटा प्राप्त गर्न सक्नेछन् । दुई जीबी नियमित प्याकेजमा कम्पनीले आठ जीबी डेटा फोरजी नेटवर्कका लागि बोनस स्वरुप उपलब्ध गराएको छ ।

सात दिनसम्म प्रयोग गर्न सकिने यो प्याकेजको डेटा मध्ये आठ जीबी फोरजी नेटवर्कमा बोनसको रुपमा उपयोग गर्न सकिने र बाँकी दुई जीबी जुनसुकै नेटवर्कमा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनीले सय रुपैयाँमै चार जीबी डेटाको अर्को प्याकेज समेत ल्याएको छ । जसमध्ये एक जीबी जुनसुकै नेटवर्कमा प्रयोग गर्न मिल्नेछ भने बोनस स्वरुप प्राप्त हुने तीन जीबी डेटा फोरजी नेटवर्कमा मात्र प्रयोग गर्न मिल्नेछछ । यसरी प्राप्त चार जीबी डेटा पाँच दिनसम्म प्रयोग गर्न सकिनेछ ।

स्टे कनेक्टेड प्याक अन्तर्गतको डेटा त्यसको अवधिभर जुनसुकै बेला जुनसुकै सेवाका लागि प्रयोग गर्न सकिनेछ टेलिकमले जनाएको छ । कम्पनीका प्रयोगकर्ताले ८ज्ञद्धज्ञछ३ डायल गरी यी दुवै डेटा प्याकेज रोजेर खरिद गर्न सक्नेछन् । टेकपाना अनलाइन बाट सभार

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

जनकपुरधामको स्टेशनमा रेल हेर्नेको बालबालिकादेखि युवक र वृद्वसम्म

२ असोज, जनकपुरधाम । जनकपुरको रेल्वे स्टेशन बिस्तारै भरिँदैछ । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट छ । कोही बिहानैदेखि बसिरहेका छन् भने कोही...

काठमाडौंदेखि मन्थलीसम्म विद्युतीय मिनी बस गुड्यो

काठमाडौं । नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा ल्याइएको छ । श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौंबाट रामेछापको सदरमुकाम...

जयनगर आइपुग्यो नेपाली रेल, हेर्नुहोस् तस्बिरहरु

काठमाडौं । नेपालको आफ्नै रेल बिहीबार साँझ नेपालको सीमा नजिकै जयनगर आइपुगेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने उक्त रेल शुक्रबार नेपाल...

सुदूरपश्चिमका ९ हजारलाई तत्काल रोजगारी दिन १५ करोड विनियोजन

वीरेन्द्र भट्ट धनगढी । कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरूलाई तत्काल रोजगारी सृजना हुने कार्यक्रम सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले रू. १५ करोड बजेट विनियोजन गरेको...

‘म एउटा कर्मचारीको लागि सडकमा नआइदिनु होला’: कुलमान

काठमाडौ रनेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखबाट गत मंगलबार विदा भएका कुलमान घिसिङको पुन नियुक्तिको माग गर्दै जनताहरु सडकमा निस्केका छन् । कुलमान घिसिङको नियुक्त हुने...

नेपालले खरिद गरेका दुई रेल आज आउँदै

काठमाडौँ – जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि...

लक्ष्मीका आठ रुपलाई विशेष रुपमा पुजा तथा साधक हरुले साधना गर्ने

महालक्ष्मी अनुष्ठान,व्रत आश्विन कृष्णपक्षको सप्तमी तिथि अर्थात भद्र २४ गते बुधबारबाट समापन हुदैछ । विशेषगरी धन,सम्पत्ति तथा वैभवका लागि उक्त व्रत बस्ने विधान रहेको...

६ महिनापछि खुल्यो चन्द्रागिरि केवलकार, प्याकेज लिँदा छुट

काठमाडौं । ६ महिनादेखि पूर्णरुपमा बन्द रहेको चन्द्रागिरि केवलकार सञ्चालनमा आएको छ । गत चैत ९ गतेदेखि बन्द रहेको केवलकार आज अर्थात् असोज १...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -