Saturday, September 26, 2020

महेन्द्रनगरमा अनियमिता र भ्रष्टाचारविरुद्ध मौन प्रदर्शन

- Advertisement -

महेन्द्रनगर २१ भदौ ।
कञ्चपुरको महेन्द्रनगर बिपी कोईराला युवा नेतृत्व विकास मञ्चको आयोजनामा मौन प्रर्दशन गरिएको छ । आईतबार कोरोना महामारीमा सरकारले गरेको भ्रष्टाचार र अनियमितिता विरुद्ध प्रदर्शन गरिएको हो् ।

युवा नेतृत्व विकास मञ्ञ कञ्चनपुरले नेपाल विद्यार्थी संघसँगको सहकार्य मौन प्रदर्शन गरिएको हो ।
मञ्चका अध्यक्ष एवं नेवि संघ कञ्चनपुरका उपाध्यक्ष ईन्द्र साउँदले सरकारलाई खबरदारि गर्न मौन प्रर्दशन गरिएको बताए ।

उनका अनुसार सरकारले कोरोना महामारीको समयमा अनियमिता र भ्रष्टाचारमा लिप्प भएको भन्दैँ मौन प्रर्दशन गरिएको हो । प्रर्दशनमा सहभागीले विभिन्न प्ले कार्ड सहित प्रर्दशन गरेका थिए ।
‘अहिले विश्वव्यापी रुपमा फैलिएको महामारीले देश संकटमा छ’ नेवि संघ नेता साउँदेले भने ‘सबै महाकारी विरुद्ध एकजुट भएर लड्ने बेलामा सरकार बजेट दुरुपयोग र भ्रष्टाचारमा लिप्त छ ।’
नेता साउँदले विभिन्न कार्यक्रमार्फत सरकारलाई बेलाबेलामा खबरदारि गदैँ आएका छन् । साथै कोरोना महाकारीका कारण मौन रुपमा विरोध कार्यक्रम गरिएको नेता साउँदको भनाई छ ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरमा जंगली बँदेलको मासु बनाउँदै गरेका २ जना पक्राउ

कञ्चनपुरमा जङ्गली बँदेल मारेर मासु बनाउने तयारीमा रहेका २ जना पक्राउ परेका छन्। शुक्लाँफाँटा राष्ट्रिय निकुञ्ज बागफाँटा बाट जङ्गली बँदेल मारेर बेतकोट नगरपालिका सुडा...

तयार रहनुहोस् : स्थगित परीक्षा सञ्चालनबारे यस्तो आयो त्रिविको पछिल्लो अपडेट

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र...

गृहमन्त्री थापाद्वारा छाङरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास

दार्चुला — ब्यास गाउँपालिका १ छाङरुमा सशस्त्र प्रहरी गुल्मको शिलान्यास गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल नम्बर ५०...

आज असोज १० गते शनिबारको राशिफल हेर्नुहोस्

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज १० गते शनिबार इश्वी सन २०२० सेप्टेम्बर २६ तारीख अधिक आश्विन शुक्लपक्ष दशमी तिथी उत्तराषाढा नक्षत्र अतिगण्ड...

लोक सेवाले लिने भयो रोकिएका परीक्षा, यस्तो छ नयाँ तालिका

९ असोज, काठमाडौं । लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ । आयोगले शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय...

फार्मेसी संगठनद्धारा ‘फार्मासिस्ट दिवस’को अवसरमा फलफुल र औषधी वितरण

महेन्द्रनगर ९ अशोज । सुदूरपश्चिम फामेर्सी संगठनले विश्व फार्मासिस्ट दिवस मनाएको छ । संगठनले दिवसको अवसरमा फलफुल तथा औषधि वितरण गरेको छ । शुक्रबार दिवसको अवसरमा...

संकट हटाउन कुन राशीका व्यक्तिले के गर्ने ? पुरा हेर्नुहोस

अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ ।जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन...

संकट हटाउन कुन राशीका व्यक्तिले के गर्ने ?

अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ ।जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया