Tuesday, October 27, 2020

पर्समा भूलेर पनि नराख्नुहोस् यी ५ चिज, कंगाल भइएला

- Advertisement -

काठमाडौँ । तपाईको गोजीमा सधै पर्स हुन सक्छ। तपाई आफ्नो पर्ससधै पैसाले भरियोस् भन्ने चाहना राख्नु स्वभाविक हो। तर जति गर्दा पनि तपाईलाई पैसाको संकट परेको छ भने तपाईको पर्ससँग सम्बन्धीत केही नियमको पालना गर्नु पर्ने हुन्छ।

ज्योतिषशास्त्रका अनुसार पर्समा पैसा तब खाली हुदैन, जब तपाई प्रति लक्ष्मी देवीको कृपा रहने छ। त्यसैले पर्स बोक्नु हुन्छ भने यी पाँच कुराको ध्यान दिन जरुरी छ।

सबैभन्दा पहिले तपाईले फाटेको पर्स छ भने कहिलै नबोक्नुहोस्। ज्योतिषशास्त्रका अनुसार फाटेको पर्सले आर्थिक नोक्सान गराउने गर्दछ।

पर्सको सम्बन्ध धनसँग हुन्छ न कि कागजात सँग । यसैले आफ्नो पर्समा अनावश्यक कागजात नराख्नुहोस्। धेरै जसो मानिसहरु पुरानो रसिद, बिल आदि पनि पर्समा राख्ने गर्छन् यसले गर्दा पर्समा पैसा कम टिक्छ।

ज्योतिष शास्त्रका अनुसार पुरानो कागजातमा राहुको प्रभाव हुन्छ । त्यसैले यस्ता चिज पर्समा जम्मा गरेर नराख्नुहोस।

खानेकुराहरु जस्तै चकलेट, टफी, पानमसला आफ्नो पर्समा नराख्नुहोस्। पर्समा क्याप्सुल ट्याब्लेट राख्नु पनि धन हानीको संकेत हो। वास्तु विज्ञानका अनुसार यस्ता चिजले नकारात्मक उर्जा बढाउने काम गर्छ।

पर्समा फलामका बस्तु जस्तै चक्कु, ब्लेड आदि नराख्नुहोस् ज्योतिषशास्त्रका अनुसार तामा चाँदीका चिज पर्समा राख्नु लाभदायिक मानिन्छ। समाचार वाटिका

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरमा चरेश सहित २ जना पक्राउ

कञ्चनपुरमा लागु औषध चरेशसहित २ जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० को टापर भन्ने स्थानबाट १ ग्राम ६ सय ६०...

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको जानकी गाउपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले...

आज दसैंको मुख्य दिन, टीका लगाउने उत्तम साइत १०ः१९ बजे

१० कात्तिक, काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक...

कञ्चनपुरमा छोराको कुटपिटबाट आमा मृत्यु

महेन्द्रनगर ९ असोज । कञ्चनपुरमा छोराको निर्घात कुटपिटबाट आमा मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका...

आज महानवमी: दुर्गा भवानीको पूजा आराधना

काठमाडौं ः आज महानवमी पर्व दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ।​ महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी...

आज बडा दशैंको सातौं दिन, फूलपाती भित्र्याइँदै

काठमाडौँ, ७ कात्तिक । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदै छ । प्रत्येक वर्ष दुर्गा पक्ष...

पूर्वमन्त्री गोकुल बास्कोटा र उनकी श्रीमतीलाई कोरोना पुष्टि

काठमाडौं ः पूर्वमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण भएको छ। बिहीबार दिउँसो एक ट्विटर र फेसबुकमार्फत उनले आफू र श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि...

‘बोर्डिङ स्कूलले शुल्क उठाए, शिक्षकलाई तलब दिएनन्’

६ कात्तिक, काठमाडौं । निजी तथा संस्थागत विद्यालयमा कार्यरत अधिकांश शिक्षक–कर्मचारीहरूले यो दसैं बोनस पाएनन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया