Thursday, October 1, 2020

कोरोनाले संसार हिलाइ दियो : दिपकराज बडु

- Advertisement -

कोरोनाले सबकि दुख सन्सार हिलाइ दियो।
सोचेको सपना सबै मट्टि मिलाइदियो।।
किस्तामा गाडि छ दाइकि इन्जन खियालाग्यो।
कसेर तिर्नु हो कर्जा चोट त हिया लाग्यो।।
भाइले ठुलो होटल खोल्यो बैकका रिनले।
सबैकि बिच्लि पाडि स्याप खान्या चिनले।‌।
घर जोइ ल्या पैसा भन्दि साउले भन्छ ब्याज।
दिनभरि गरेको कमाइ खान पुग्दैन प्याज।।

फाइनेन्स मा आटो रिक्सा कमाइ छैन कति।
लोकडाउनले सताइहाल्यो रोगलै बड्यो अति।।
देउदेबताकि जात लै रोकि खाइदिया जात गोरा।
धन्यहो कलिकि भाबि कस्या कोरेइ होरा।।

जापानको भिसालाग्यो डिग्री गर्या छोरा ।
नै दुत्या फुलकिमाला नै दसैका जोरा।।
ईन्डिया नौकरि गथ्या कोरोनाले छाडि।
कोइ त आजि रुनपैर्यान बिदेस मुल्क खाडि।।
सचेत रया सजग रया का पिर्ता लाउन्याहो।
कन्ज्याब चाइनेज बिमार काल बनि आउन्या हो।

देउडा गायक दिपकराज बडु स्याडि दुर्गास्थान पुजारागाउ

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

फेसबुकमा च्यालेन्ज गर्नेलाई च्यालेन्ज !

 मिलन तिमिल्सिना अरु देश कोरोनाविरुद्धको खोप बनाउने च्यालेन्ज गर्दैछन् । जन्मेदेखि नै बहादुर उपमा पाएका हामी नेपालीलाई किन चाहियो खोप ? गुर्जो, हर्रो, बर्रो,...

विदेशभन्दा गाउँमै बढी आम्दानी

  धादिङ- मेहनत गरे स्वदेशमै गतिलो अर्थोपार्जन सम्भव छ भन्ने उदाहरण यहाँका युवाले दिएका छन् । मध्यधादिङस्थित साङ्कोषका लेकबहादुर आलेले व्यावसायिक रुपमा कुखुरा पालन व्यवसाय गरेर...

जानि राख्नुस् यस्ता महत्वपुर्ण प्रेरणादायी भनाइ

खप्तड बाबाले भनेका छन्, ‘सफलताको लागि तीन कुराको आवश्यक हुन्छ– लगाव, निरन्तर प्रयास र ढृढ संकल्प ।’ सफलता(असफलताका विषयमा मात्र होइन, जीवनका अरु आयमिक...

आयुर्वेद भनेको के हो र यसको महत्व देवराज पुरुष

आयुर्वेदको अनुसार सबै यो संसारमा पाइने सबै प्रकारका वनस्पति, बोक्रा, पात, जराहरूमा औषधीय गुण हुन्छ । यसै अनुसार आयुर्वेदले शरीरलाई पूरै रूपमा उपचार गर्छ...

गर्भावस्थाको जोखिम: ख्याल राख्नुपर्ने केही कुरा

डा.बालकृष्ण साह कोरोना भाइरस अनियन्त्रित फैलिएसँगै गर्भवती एवं सुत्केरीहरु बढी जोखिममा परेका छन् । गर्भावस्थामा नियमित अस्पताल धाउनुपर्ने, स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ । त्यसैगरी प्रसुती...

पिताजी…….

पिताजी स्रष्टा हुन् अनुभव नयाँ जीवन दिने प्रभा ज्योत्स्ना छर्ने हर दिन पिता साथ रहने । पिता नै हुन् ब्रह्मा जनक शिव वा राम पनि हुन् पिता...

नेपालकै कान्छी उपाध्यक्ष भन्छिन,( कमाउने मान्छे राजनीतिमा नआउ

काठमाडौं । नेपालकै सबैभन्दा कान्छी उमेरकी गाउँपालिका उपाध्यक्ष हुन सिन्धुपाल्चोक,जुगल गाउंँपालिकाका उपाध्यक्ष सिर्जना तामाङ् । सानैदेखि बहुप्रतिभाशाली उनी पढाइमा समेत उत्तिकै अब्बल थिइन् ।...

“भो व्रत नबस्नु तिमी“ : (कविता)

तिमीलाइ के भनु म , फेरि पनि समयले, मौका दिएको छ घुम्दै तिम्रो नजिक ,तिज लिएको छ हौसी हौसी नाँच्न ,कम्मर नकस्नु तिमी उसै त पातली छौ ,भो...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया