Wednesday, September 30, 2020

क्यान्सर पिडीत दौलतलाई आर्थिक सहयोगको अपील

- Advertisement -

वेदकोट नगरपालिका वडा न ४ कंचनपुरका का दौलत वहादुर थापालाई सहयोग गरिदिन परिवारले सवैसगं अनुरोध गरेका छन ।

केहि समय देखि जिव्रोको क्यानसरवाट विरामि परेका उनलाई थप उपचार गराउन कठिन भएको परिवारले जानकारी गराएका छन । थोरै भएपनि सहयोग गरेको खण्डमा उपचारमा सघाउन हुने भन्दै परिवारले सहयोग गरिदिन अनुरोध गरेका हुन ।

थापालाई सहयोग गर्नको लागि सिधै टेलिफानेमा ९८०४२३५९४३ सम्पर्क गर्न सकिने छ भने एनएमिवि वैकको खाता न १८५०१३८७३३९०००१६ मा सम्पर्क रकम जम्मा गर्न सकिने वताएका छन ।हिजो आईतवार मात्रै युएई समाजले घरमै पुगेर उहाँलाई १५००० हजार रुपैया सहयोग गरेको छ ।

हिजो आईतवार मात्रै युएई समाजले घरमै पुगेर उहाँलाई १५००० हजार रुपैया सहयोग गरेको छ । लक्ष्मण अधिकारी,नाराणण चन्द,राम वुदाल,मनोज विष्ट,दिपक ओझा सहितका समुह थापाको घरमा पुगेर रकम हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अछाममा नगरपालिकाका इन्जिनियरलाई कुटपिट गर्ने नगरप्रमुखका छोरासहित ३ जना पक्राउ

अछामः अछाममा नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोपमा नगर प्रमुखका छोरासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति अछामको कमलवजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा...

काँचो प्याज खाँदा निको हुन्छन यी रोग !

काठमाडौं (एजेन्सी) । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइसरपछि मानिसहरु इम्युनिटी बढाउने खाने कुराको खोजीमा छन । कोरोनासँगै नेपाली भान्सामा पाइने औषधीजन्य खानेकुराको चर्चा पनि...

जान्नुहोस् कुन उमेरका मानिसको तौल कति हुनुपर्छ ?

मेडिकल दुनियामा साधारणतः उमेर अनुसार तौल हुनुपर्छ भन्ने मान्यता छ ।जस्तो कि कुनै महिला ग र्भव ती छन् भने उनको पेटमा बढ्दै गरेको बच्चा...

तयार रहनुहोस् : अब यसरी हुँदैछ विद्यार्थी भाइबहिनीहरुको परीक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भौतिकरुपमा उपस्थित हुन नसकेका विद्यार्थीलाई घरपायक क्याम्पसबाट परीक्षा दिने तयारी गरेको छ । सरकारले सक्रिय संक्रमितको संख्या २५ हजारमाथि पुगे...

यस्तो नाइटो भएका महिलाहरु हुन्छन् अत्यन्तै भाग्यमानी

महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको । समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट समेत थाहा...

किन आँखा लगाउँछन् विवाहित महिलालाई ? पुरुषले हेर्नुहोस् यस्तो छ् कारण

किन आँखा लगाउँछन् विवाहित महिलालाई ? पुरुषले हेर्नुहोस् यस्तो छ् कारण आजभोलि विवाहित महिलामाथि अन्य पुरुषहरूले आँखा लगाउनु साधारण नै भइसकेको छ हामीले यस्तो घटना...

यी हुन महिलाले पुरुषलाइ र पुरुषले महिलालाइ एकैछिनमा आकर्षण गर्ने एकदमै...

कुनै पनि केटीलाई आफूतर्फ आकर्षित गर्न सक्नु केटाको कला हो । सबैसँग यस्तो कला हूँदैन । तर कुनै पनि स्त्रीलाई आकर्षित गर्न कुनै विशेष...

पुरुषका यी पाँच कुराबाट टाढा भाग्छन् महिला

यदि तपाईं पनि कुनै महिलालाई प्रपोज गर्ने सोच बनाइरहनुभएको छ र चाँडै नै ती महिलाको मन जित्न चाहनुहुन्छ भने त्योभन्दा पहिले यो खबर पढ्नुहोस्...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया