Friday, September 25, 2020

मनोकामना पूरा गरिदिने ढोर बाराही देवीको यस्तो छ महिमा.बाराही देवी मन्दिरमा जे माग्यो त्यही पुरा हुने

- Advertisement -

मनोकामना पूरा गरिदिने देवीका रूपमा प्रख्यात छिन् ढोर बाराही। शुक्लागण्डकी नदी पर्तिर खोंचमा हरियाली वातावरणमा एउटा कलात्मक मन्दिर छ ढोर बाराही। चौबीसे राज्यमा पर्ने ढोर राज्यकी देवी भएकाले ढोर बाराही भनिएको। मन्दिर शुक्ला गण्डकी नगरपालिका–९ मा पर्दछ।ढोर बाराहीको भाकल गरेमा मनले चि’ताएको पूरा हुने जनविश्वास छ।उनलाई सम्झेर कोही सन्तान माग्छन् त कोही कोही धनसम्पत्ति अनि कोही सुस्वास्थ्यको कामना गर्छन्।

आफ्नो मनोकांक्षा पूरा भएपछि उनीहरू पाठा वा पाठी ल्याएर मन्दिरमा ब’लि चढाउँछन्। पुजारी चिरञ्जीवी लम्सालका अनुसार विशेषतः स्याङ्जा, कास्की र तनहुँका ति’र्थालु आउँछन्। मन्दिरसँगै स्या’नो पोखरी छ। पोखरीमा माछा छन्। त्यही पोखरीमा रहेको शिलढुंगामा ब’लि दिइन्छ।

अ’नौठो कुरा के छ भने पोखरीमा बेलाबेलामा पानी घ’टबढ भैरहन्छ। पानी ब’ढ्नुलाई लहरी च’ल्नु भनिन्छ। लहरी चल्ने बेला माछाले सं’केत पाउँछन्। उनीहरू पानीको मुखतिर थु’प्रिन्छन्। आधा वा एक घन्टाको फरकमा ल’हरी चल्छ। अनि एकछिनमा पानी क’म भैहाल्छ।लम्साल थरका बाहुन मन्दिरका पुजारी। उनीहरू भक्तजनले च’ढाएको भे’टीबाट गु’जारा चलाउँछन्।

मन्दिर कति पुरानो हो भन्ने एकिन छैन। दुई दशक अघिसम्म ढुंगा र माटोले बनेको मन्दिरमा खरले छाइएको हुन्थ्यो। पचासको दशकमा ढलान गरेर तामाको छाना राखियो। ढोर बाराही मन्दिर सं’रक्षण स’मितिका अध्यक्ष एवं वडाध्यक्ष लोकनारायण श्रेष्ठका अनुसार मन्दिरमा नेपाल संवत ९६७ लेखिएको घन्टा सु’रक्षित छ।अरू प्राचीन घन्ट पनि छन्। मन्दिर क्षेत्रमा फूलप्रसादी र खाना बेच्ने पसल थुप्रै छन्। दुलेगौंडा बजारबाट पश्चिम ५ किमि दूरीमा ढोर बराही मन्दिर छ। दुलेगौंडाबाट रि’र्जभ्ड जिपमा मन्दिर पुग्न सकिन्छ। gorkhalikhabar.com

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

लोक सेवाले लिने भयो रोकिएका परीक्षा, यस्तो छ नयाँ तालिका सार्वजनिक

९ असोज, काठमाडौं । लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ । आयोगले शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय...

फार्मेसी संगठनद्धारा ‘फार्मासिस्ट दिवस’को अवसरमा फलफुल र औषधी वितरण

महेन्द्रनगर ९ अशोज । सुदूरपश्चिम फामेर्सी संगठनले विश्व फार्मासिस्ट दिवस मनाएको छ । संगठनले दिवसको अवसरमा फलफुल तथा औषधि वितरण गरेको छ । शुक्रबार दिवसको अवसरमा...

हिमाल आरोहणका लागि बहराइनका राजकुमारको टोली लुक्लामा

८ असोज, काठमाडौं । नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लुक्ला पुगेको छ...

दार्चुलामा जताजता सशस्त्र प्रहरी, उतैउतै भारतीय एसएसबी

दार्चुला- नेपालले दार्चुलास्थित नेपाल-भारत सीमा र भारत अतिक्रमित कालापानी क्षेत्रमा सुरक्षा उपस्थित बढाएसँगै भारतीय पक्षले पिछा गर्न थालेको छ। पछिल्लो समय नेपालले सीमा क्षेत्रमा...

सोमबारका दिन गर्नुस् यी पाँच काम मनले चिताएको पुग्नेछ

सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर पाउन तथा पतिको दीर्घायूको कामनासहित विवाहिता नारीले भगवान शिवको पूजा...

ॐ मात्र उच्चारण गर्नु भयो भने तपाइले सोचेको काम बन्नेछ बिल्कुलै...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

साउदीको अस्पतालमा रहेका प्रकाश गुरुङको ठेगाना र आफन्त खोज्दै दूतावास

काठमाण्डौ – साउदीको अस्पतालमा उपचाररत प्रकाश गुरुङ को आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरेको छ । बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार...

मिस्टर आरजेको ‘नरिसाउन होइ’ ट्रेन्डिङमा, १८ घण्टामा ४ लाख भ्यूज(भिडियोसहित)

धनगढी– गायक तथा संगीतकार राजेन्द्र भाट (मिस्टर आजे) र इश्वरी बरालको आवाजको रहेको नयाँ गीत सार्वजनिक भएको छ। मंगलबार दिउसो ४ बजे रिलिज भएको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया