Thursday, October 1, 2020

नेकपा नेतृ पालले गरिन् महाकाली प्रादेशिक अस्पताललाई कोरोना स्वास्थ्य सामग्री सहयोग

- Advertisement -

कञ्चनपुर । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिका सभापति सांसद निरु पालको प्रयासमा महाकाली प्रादेशिक अस्पताललाई स्वास्थ्य सामाग्री दिइएको छ ।

कोरोना भाइरसबिरुद्ध काम गरिरहेका महाकाली प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकका लागि प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिका सभापति पालको पहलमा स्वास्थ्य विभागले उक्त स्वास्थ्य सामग्री पठाएको हो ।

स्वास्थ्य विभागले अस्पताललाई गाउन एक सय थान, सूज कभर एक सय थान, चश्मा एक सय थान, पञ्जा पाँच सय थान, मास्क (सर्जिकल) तीन हजार थान, सेनिटाइजर (५००एमएल) २५ बोतल, एन ९० मास्क तीन सय थान पठाएको छ । सांसद पालले व्यक्तिगत तर्फबाट अस्पताललाई तीन थान थर्मोगन र सर्जिकल मास्क पनि हस्तान्तरण गरेकी छन् ।

सांसद पालले अस्पतालको सुधारका लागि आफू प्रतिबद्ध रहेको बताइन् । विगतको भन्दा अहिले अस्पतालको सेवा सुधार भएको पनि बताइन् ।

उनले लामो समयदेखि अस्पतालमा बजेट तथा उपकरण आउने गरेपनि विशेषज्ञ चिकित्सक र दक्ष जनशक्ति नहुँदा समस्या हुने गरेको बताउदै जनशक्तिको पदपूर्तिका लागि समेत पहल गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अछाममा नगरपालिकाका इन्जिनियरलाई कुटपिट गर्ने नगरप्रमुखका छोरासहित ३ जना पक्राउ

अछामः अछाममा नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोपमा नगर प्रमुखका छोरासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति अछामको कमलवजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा...

गुर्जो सेवन गर्ने विधि, फाइदा र नोक्सानको बारेमा जानकारी लिनुहोस

मानिसको शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने गुर्जो नेपालका जहाँसुकै रोप्न सकिने अमूल्य जडिबुटी हो । नेपालमा धेरै ठाउँमा घर वरिपरि वा गमलामा रोपेर नियमित...

दिउँसो सुत्ने बानी स्वास्थको लागि राम्रो की नराम्रो? यस्तो सम्म हुन्छ...

को’रोना भ’य र लकाउनको कारण अधिकांश घरभित्रै खुम्चिए । घरभित्र बस्दा के गर्ने ? कामधन्दाको मेलोमेसो नपाएकाहरुलाई समय कटाउन गाह्रो भयो । भान्साको काम...

काँचो प्याज खाँदा निको हुन्छन यी रोग !

काठमाडौं (एजेन्सी) । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइसरपछि मानिसहरु इम्युनिटी बढाउने खाने कुराको खोजीमा छन । कोरोनासँगै नेपाली भान्सामा पाइने औषधीजन्य खानेकुराको चर्चा पनि...

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि...

गर्मी महिना नजिकिंदै जाँदा बिभिन्न शारिरिक समस्याहरुसँग जुध्नु पर्ने हुन्छ । धेरै समस्याहरु कानाका कारणले गर्दा आउने गर्दछन्। गर्मीमा के खाने र के नखाने...

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि...

गर्मी महिना नजिकिंदै जाँदा बिभिन्न शारिरिक समस्याहरुसँग जुध्नु पर्ने हुन्छ । धेरै समस्याहरु कानाका कारणले गर्दा आउने गर्दछन्। गर्मीमा के खाने र के नखाने...

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि...

संसारभरी मधुमेह रोग निकै भयावह रूपमा बढीरहेको छ। मधुमेहलाई निकै खतरनाक रोग मानिन्छ । आधुनिक जीवनशैली र सुख सुविधाले मधुमेहजस्ता रोग बढीरहेको छ ।...

तपाईको मधुमेह पूर्ण रुपमा नियन्त्रणमा हुन्छ यो फल सेवन गर्दा !

विरामीका लागि जामुन अत्यन्त फाइदाजनक हुन्छ । यसले मधुमेहलाई पूर्ण रुपमा नियन्त्रणमा लिने आयुर्वेदको दाबी छ । जामुनुको बाहिरी बोक्रा निकाल्नुहोस् र भित्रको वियालाई...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया