सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

असल पार्टनर चाहनुहुन्छ ? यी ६ प्रश्न महिलालाई भूलेर पनि नसोध्नुहोस्

पुरुष र महिलाबीचको सम्बन्ध सधैँ सुमधुर हुन सक्दैन। त्यसैले सदियौँदेखि यो विषय बहस र विवादको केन्द्रमा हुने गर्छ। तर यसो भन्दैमा महिला र पुरुष एकअर्कालाई सधैँ अलग राख्न पनि सक्दैनन्।

एकअर्कालाई बुझ्न नसक्दा गुनासोका पोको ठूलै हुने गरे पनि केही विषयमा ध्यान दिने हो भने सम्बन्ध प्रगाढ पनि हुन सक्छ। तर महिलासँग राम्रो सम्बन्ध राख्नका लागि उनीहरुसँग केही प्रश्न सोध्नै नहुने विज्ञहरुले बताएका छन्। महिलालाई सोध्नै नहुने प्रश्न के–के हुन् त ?

World Link Ads
Mahakali Polytechnic

Sana Kishan

१) के म तिमीलाई चुम्बन गर्न सक्छु ?

कहिल्यै पनि महिलालाई म चुम्बन गर्न सक्छु रु भनेर नसोध्नु होला । महिलाले चुम्बनको लागि पनि सोध्ने पुरुष मन पराउँदैनन् । चुम्बन पनि सोधेर गर्ने केटा उनीहरुलाई बच्चा जस्तो लाग्छ ।

२) धन सम्पतिको धाक

महिलाले सम्पतिको धाक लगाउने र कुरा गर्दैगर्दा कार वा बाइकका विषय झिकेर रवाफ देखाउन खोज्ने पुरुषलाई मन पराउँदैनन्। उनीहरुलाई यस्ता कुरा भन्दा केटाको प्रस्तुति र आत्मविश्वाससँग बढी चासो हुन्छ। मेरो कार देख्या छ ? मेरो बाइक देख्या छ ? भनेर कहिल्यै पनि नसोध्नुस्। nayapusta.com

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.