Tuesday, October 27, 2020

एकतर्फी मायामा पागल हुन्छन् यी ५ राशी हुने व्यक्तिहरु

- Advertisement -

जब तपाई कुनै व्यक्तिसँग प्रेममा पर्नुहुन्छ, उसको हरेक क्रियाकालाप तपाईलाई राम्रो लाग्नु स्वाभाविक कुरा हो। तपाईलाई आफ्नो प्रेमीको हरेक कुराहरु राम्रो लाग्ने गर्छ। आज भोली बिवाह अगाबै युवा युवती बीच प्रेम सम्बन्ध रहने गर्छ। यस्ता केही सम्बन्धहरु बिहेमा परिणत हुन गर्छन भने केही छोटो समयमानै अलग हुने गरेको पाईन सकिन्छ।

हरेक पुरुषले आफ्नो जीवनसाथी सुन्दर होस् भन्ने चाहना राख्छन् र उनीहरु रुपको धनिसँगै सफा मन भएका युवतीहरुको साथमा जीवन बिताउने उदेश्यले प्रेम सम्बन्धमा रहने गर्छन। तर, यो सौभाग्य कसैलाई जुर्छ, कसैलाई जुर्दैन। तर केही यस्ता व्यक्तिहरु पनि भेट्टीने गर्छन जो एकोहोरो मायामा पागल बनेका हुन्छन। आज हामी तपाईहरुलाई ५ राशीका व्यक्तिहरुको बारेमा बताउन जाँदै छौँ जो एकतर्फी मायामा पागल हुने गर्छन

मेष राशिः यस राशीका व्यक्तिहरु आफूले प्रेम गरेका व्यक्तिहरुको निकै ख्याल राख्ने गर्छन। उनीहरु अन्य व्यक्तिलाई सजिलै विश्वास गर्ने भएकाले मायामा धोका पाउन सक्छन। विशेष गरि यस राशीका युवतीहरु कुनै प्रकारको भावना नदेखाउने भएकाले पनि पुरुषहरु टाढा हुन बाध्य हुने गर्छन।

मिथुन राशी ः मिथुन राशीका व्यक्तिहरु धेरै आकर्षित हुने गर्छन। उनीहरु जति सुन्दर हुन्छन त्यहाँ भन्दा बढी अन्य व्यक्तिलाई विश्वास गर्ने गर्छन। यसको प्रतिफल उनीहरु धोका पाउने गर्छन।

कर्कट राशी ः प्रेममा हरेक कुराहरु समर्पित गर्नसक्ने यस राशीका व्यक्तिहरु निकै सुन्दर र उदार भावनाका हुने गर्छन। यी राशीका व्यक्तिहरु आफ्ना प्रेमीलाई सम्पूर्ण कुराहरु खोल्ने वा अधिक विश्वास गर्ने गर्छ। तर यसको फाईदा लिने व्यक्तिहरुले प्रेममा धोका दिन सक्ने भएकाले यिनीहरु एकोहोरो प्रेममा पागल हुने गरेका छन्।

कन्या राशी ः कन्या राशिका व्यक्तिहरु धेरै जिद्दी र रिसालु स्वभावका हुने गरेको भएपनि आफ्नो पार्टनरको भने राम्रो हेरचाह गर्ने गर्छन। तर पुरुषहरुले यी राशीका व्यक्तिहरु प्रेम सम्बन्धमा भने सधैं धोका पाउने गर्छन।

मीन राशी ः यस राशीका व्यक्तिहरु अन्य मानिसप्रति छिटै आकर्षित हुने गर्छन। उनीहरु जो कोहिलाई सजिलै विश्वास गर्ने गर्छन। आफूले इच्छाएको व्यक्तिसँगको प्रेममा सफल हुन् नसकेपछि यस राशीका व्यक्तिहरु एकोहोरो प्रेममा पागल हुन्छन। gunjanpati

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

आज कार्तिक ०५ गते बुधबार तपाइको राशिफल

वि.सं.२०७७ साल कार्तिक ०५ गते । बुधबार । ईश्वी सन् २०२० अक्टोबर २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...

बेदकोट ताल

https://youtu.be/abEq4-InD70 https://youtu.be/abEq4-InD70

बतासे झरना

शुक्लाफाँटा नगरपालिका ८ कंचनपुरको पहाडको फेदमा अवस्थित सुन्दर बतासे झरना।फारवस्ट राइडरहरुको इतिहासकै पहिलो साईकल राइड। मिति २०७७/५/२७ भरत बिक्रम शाह/ इन्द्र सिंह बोहरा https://youtu.be/bHYnPoc1NZY

असिग्राम केदार बाबाको दर्शन गरौ ( फोटो फिचर )

https://youtu.be/hMmnEoDLkAY https://youtu.be/bv4jKzJhvTM song:- राजा हरिषचन्द्र Vocal:-बिरा राम दमाई / Krishna siradi Lyrics:- करन दमाई / बिरा राम दमाई Music:- अलिशा डिजिटल Audio/video:- अलिशा डिजिटल Director:- Krishna...

एक मुट्ठी चामलको महत्वलाइ बेवास्ता नगर्नुहोस,यस्ता छन् तथ्य एक मुट्ठी चामलको,जुनले...

काठमाडौँ । हिन्दू धर्ममा धानचामलको विशेष महत्त्व छ । नामकरण संस्कारदेखि लिएर अन्तिम संस्कारसम्म चामलको उपयोग हुन्छ । चामलसँग सम्बन्धित केही उपाय यस्ता छन्...

एकाबिहानै सच्चा मनले बागेश्वरी मन्दिरको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन...

बुढासुब्बा मन्दिरको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस

मेष मानसम्मानमा गिरावट आउन नदिन प्रयास हुनेछन् । ज्ञानविज्ञान वा पठनपाठनमा ध्यान केन्द्रित हुन सक्दैन । बन्दव्यापारमा ध्यान पुर्याउन नसक्दा नोक्सानीको सम्भावना पनि छ ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया