Saturday, September 26, 2020

महाकाली अस्पतालले थाल्यो जटिल शल्यक्रियाः एकपछि अर्को सफलता हात पार्दै

- Advertisement -

भदौ १३, महेन्द्रनगर । अहिले महाकाली प्रादेशिक अस्पतालले अप्ठ्यारा भन्दा अप्ठ्यारा अपरेशनहरु सफलरुपले गर्दै आईरहेको छ । त्यहीक्रमलाई निरन्तरता दिने दौरानमा आज फेरी एक जटिल शल्यक्रिया सफलरुपमा गरेको छ ।

प्रशुतिको सेवाकालागि महाकाली प्रादेशिक अस्पतालमा भर्ना भएकी महिलाको पाठेघरको नलि फट्दा रक्तश्रापका कारण ६ पोईन्टभन्दा कम रगत रहेको जटिल अवस्थामा समेत अस्पतालका विशेषज्ञ डाक्टरको टिमले सफल शल्यक्रिया गरेको हो । उक्त जटिल शल्यक्रिया सफलरुपमा गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी ९बक्सर०ले बताए ।

स्त्री रोग विशेषज्ञ डाक्टर नि।मेसु डा। हरि कुमार श्रेष्ठ, एनेस्थेसियोलोँजिस्ट डा। विरेन्द्र सिंह बुडालको नेतृत्वमा डा। कविता शाह, डा। कविता यादब र नर्सिङ स्टाफ तथा एनेस्थीसिया सहायक लगायतको टिमले उक्त जटिल शल्यक्रियाको सफलरुपमा गरेको अध्यक्ष जोशीले बताए ।

डेढ बर्ष अगाडि किनेको तर अस्पतालम विशेषज्ञ डाक्टरहरुको टिम नहुदा प्रयोगमा नआएको एनेस्थीसिया मेसिन समेत आजको शल्यक्रियामा प्रयोगमा आएको अध्यक्ष जोशीले बताए ।

‘आजको सफल भएको जटिल अप्रेसनमा डेढ बर्ष अगाडि किनेको एनेस्थीसिया मेसिन प्रयोगमा आएको छ ।’, अध्यक्ष जोशीले भने ‘ अस्पतालमा विशेषज्ञ डाक्टरको टिमको अभावमा डेढ बर्षदेखी उक्त मेसिन प्रयोगमा आएको थिएन ।’ अध्यक्ष जोशीले शल्यक्रिाया गर्ने डाक्टरहरुको टिमलाई बधाई समेत दिएका छन ।

विशेषज्ञ डाक्टरको टिम नहुदा महाकाली प्रादेशिक अस्पतालमै गर्न सकिने शल्यक्रियका लागि रिफर गर्नु पर्ने बाध्यता हटेको अध्यक्ष जोशीले बताए । अझै विशेषज्ञ डाक्टर आउने हुन भने थप उपकरणहरु प्रयोगमा आउने समेत उनले बताए । अस्पताल सुधारकालागि क्रमिकरुपमा लागि रहने उनले बताए ।

यो गत वर्षको अघिल्लो बर्षभन्दा अस्पताल सयौ गुणा सुधार भएको अवस्था छ । रिफर हस्पीटलका नामले चिनिने हस्पीटल अहिले हजारौ सेवाग्राहीलाई स्वास्थ्य सेवा दिने थलोकारुपमा चिनिदै आएको छ । अहिले निजि क्लिनिकहरुले सरकारी अस्पतालमा रिफर गर्ने अवस्था आएको छ ।
अहिले अस्पतालमा १० जना विषेशज्ञ डाक्टर कार्यरत रहेकोजोशीले बताए । यसै महिनाभित्र थप एकजना विशेषज्ञ डाक्टर थपिने समेत अध्यक्ष जोशीले बताए ।

अध्यक्ष जोशीका अनुसार अहिले अस्पतालमा चार ओटा भेण्टिलेटर र ६ वटा आईसियु बेड रहेका छन ।
चार वटा भेण्टिलेटर र दश वटा आईसियु वेड नयाँ स्थापना गरिने पनि अध्यक्ष जोशीले बताए । त्यसकोलागि दुई करोड बजेट समेत छुट्याई सकिएको जोशीले बताए ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

गृहमन्त्री थापाद्वारा छाङरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास

दार्चुला — ब्यास गाउँपालिका १ छाङरुमा सशस्त्र प्रहरी गुल्मको शिलान्यास गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल नम्बर ५०...

कृष्णपुरको वाणिमा ६ कोठे विद्यालय भवन उद्घाटन

नरेश गिरी कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणिमा रहेको सरस्वती माविमा ६ कोठे पक्की भवनको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य महेश दत्त जोशीको...

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

विद्यार्थी र शिक्षकका लागि यसरी लिनुहोस् टेलिकमको ह्याप्पी लर्निङ प्याक

काठमाडौं। नेपाल टेलिकमले देशैभरका विद्यार्थी र शिक्षकका लागि ह्याप्पी लर्निङ प्याक सञ्चालन गरिरहेको छ । यो प्याक टुजी, थ्रीजी र फोरजी गरी सबै नेटवर्कमा...

यी हुन् ज्वरो घाँटी दुख्ने सिंगान बग्ने समस्याको अचुक घरायसी औषधि

अहिले मौसम परिवर्तनको समय रहेको कारण धेरै मानिसहरु रुघा खोकी, टन्सील, ज्वरोबाट ग्रस्त हुने गरेका छन् । यस्तो समयमा स्वास्थ्यको ख्याल नगर्दा निकै दुख...

युवतीहरु विवाहपछि मोटाउनुको खास कारण यस्तो छ !

दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले धेरै देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको...

विवाहपछि धेरैजसो महिलालाई हुन्छ यी ५ कुराको पछुतो

यसमा धेरै जसो महिला यस्ता हुन्छन्, जसले पछि गएर आफूले गरेको फैसलामा पछुतो मान्ने गर्दछन्। कुनै समय त उनीहरुलाई विवाह गरेमै पछुतो हुने गर्दछ।...

नयाँ मन्त्री बन्नेको भिडः बालुवाटार र खुमलटारमा – यी नेता बन्दैछन्...

काठमाडौं( मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया