Thursday, October 1, 2020

यी ४ राशी हुनेलाइ छोड्दैन लक्ष्मीले साथ! तपाईंको कुन राशी ?

- Advertisement -

हामीले केही कुरा धर्मशात्रका कुरामा विश्वास गर्ने हो भने केही राशिहरु छन । जुन वास्तवमै भाग्यमानी राशि हुन । हुन त यी ४ राशी बाहेक अन्य ८ राशिमा पनी उत्तिकै कृपादृष्टि रहन्छ तर आज हामी यी ४ राशिको चर्चा गर्दै छौ ।

वृष

वृष राशीको स्वामी शुक्र हो जसका कारण वृष राशिका मानिसहरु शुक्र ग्रह बाट प्रभावित हुन्छन।

शुक्र ग्रहलाई धन, मानोरंजन र विलासिता को कारक को रुपमा मानिन्छ । यसका कारण वृष राशीका मानिसहरु धनवान र खर्चालु स्वोभाबका हुन्छन । यी राशिका प्राय मानिसहरुको भाग्यमा भरपुर मात्रामा अवसर मिलेको हुन्छ जसले गर्दा जीवन सुखमय बित्ने गर्छ । यी मानिसहरु कुनै पनि समयमा धनको कारणले कुनै समस्यामा पर्दैनन् ।

कर्कट

कर्कट राशिका मान्छेहरु लक्जरी वस्तुहरु प्राप्त गर्ने इच्छा गर्छन् । यी मानिसहरु पुरै जिन्दगी बिलासितामा बिताउने शोख राखछन् जुन उनीहरुको भाग्यमा लेखियको हुन्छ र पुरा गर्न समेत सक्षम हुनेछन् । उनीहरु कडा परिश्रम गर्न समेत पछि पर्दैनन् त्यसैले उनीहरु प्रशस्त धन आर्जन गर्न सक्छन । यस राशिका मान्छेहरूको भाग्य सधैं उनीहरुसँग हुन्छ, जसको कारण उनीहरु धनी बन्न सक्छन ।

सिंह

यस राशिका मान्छेहरु आफ्नो नेतृत्व विकासका सबन्धमा क्षमतवान हुन्छन । यिनीहरुमा कुनैपनि संघ(संगठन वा राजनीतिक दलको नेतृत्व गर्नसक्ने क्षमता रहेको हुन्छ । यी राशिका मानिसहरुमा अन्य १०० जनाले गर्ने कामको एक्लै सिद्ध गर्न सक्ने क्षमता रहेको हुन्छ । यिनीहरु कहिले पनि धनको पछाडी दौड्दैनन् तर उनीहरुको लक्जरी अवश्यकता पुरा गर्नका लागि मेहेनतका साथै कडा परिश्रम गर्ने गर्छन ।

वृश्चिक

यो राशिका मानिसहरु धेरै विशेष हुने गर्दछन् । यिनीहरु भौतक चिजका बढी सौखिन हुने गर्छन । यदि प्रकृतिमा उनिहरुले मनपराएका कुनै चिज देखेभने त्यसको प्राप्तिको लागि कुनै कसर बाँकी राख्दैनन् । यसको लागि उनीहरु धेरै मेहेनत गर्ने गर्छन । धन आर्जनका लागि उनीहरु जस्तोसुकै काममा पसिना बगाई क’डा परिश्रम गर्न तयार हुन्छन । gsnepalnews

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

देखेर नि इन्कार कदापी यो मन्दिरलाई दर्शन गरि भेटि स्वरुप सेयर...

कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय छ । स्थानीय बासिन्दा कर्ण चलाउनेले अवलोकन र पूजाआराधनाका लागि थुप्रै मानिस गुफामा आउने बताए । ‘हरेक गुफामा...

जीवनमा एकपटक मात्र भएपनी गर्नुहोस यी कामहरु जसले तपाईं को भाग्य...

दान गर्दा पुण्य मिल्ने तथा जानी नजानी गरेका पापको कर्मको फल समेत नष्ट हुने धार्मीक विश्वास गरिँदै आइएको छ। शास्त्रमा दानको विशेष महत्वको व्याख्या...

घ्यूकुमारी एक फाईदा अनेक, घ्यूकुमारी बाट लिन सकिन्छ चमत्कारिक फाईदाहरु जानकारी...

कुमारी सर्व गुणकारी मानवहीतमा प्रकृतिले दिएको बरदान यसलाई आयुर्वेदमा संजिवनी मानिन्छ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ...

सोचे जस्तो सुख र लाभ भएको छैन भने नागदोषले खतरा पर्न...

हाम्रो शरीरमा सकारात्मक तरङ्ग संगै नकारात्मक तरङ्ग ह रुपनि प्रवाहित भैरहेका छुन्छन । राम्रो समय र ग्रहहरु पनि मिलेर बसेको अवस्थामा नकारात्मक भन्दा सकारात्मक...

सौतेनी आमाको कथा राजा हरिषचन्द्र नामक डेउडा गीत बजारमा

https://youtu.be/bv4jKzJhvTM कला संस्कृतिका संरक्षक विरा राम दमाईको डेउडा गित सौतेनी आमाको कथा राजा हरिषचन्द्र नामक गीत बजारमा आएको छ । उक्त गीतमा  Vocal:-बिरा राम दमाई...

दार्चुलामा जताजता सशस्त्र प्रहरी, उतैउतै भारतीय एसएसबी

दार्चुला- नेपालले दार्चुलास्थित नेपाल-भारत सीमा र भारत अतिक्रमित कालापानी क्षेत्रमा सुरक्षा उपस्थित बढाएसँगै भारतीय पक्षले पिछा गर्न थालेको छ। पछिल्लो समय नेपालले सीमा क्षेत्रमा...

सोमबारका दिन गर्नुस् यी पाँच काम मनले चिताएको पुग्नेछ

सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर पाउन तथा पतिको दीर्घायूको कामनासहित विवाहिता नारीले भगवान शिवको पूजा...

ॐ मात्र उच्चारण गर्नु भयो भने तपाइले सोचेको काम बन्नेछ बिल्कुलै...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया