Sunday, September 20, 2020

पिपलको बोट उखेन्दा पनि लाग्छ पितृ र शनि दोष, हुनसक्छ दुर्भाग्य !

- Advertisement -

एजेन्सी । कतिपय समयमा घरको वरपर यस्ता चिज आउँछन् जसले घरलाई कुरुप बनाउँछ। पर्खाल कुरुप बनाउने मात्र होईन कमजोर पनि बनाउँछ । त्यसैले हामी घरको पर्खालमा उम्रिएका कुनै रुख बिरुवा हामी उखेलेर फाल्छौँ ।

हिन्दू धर्मग्रन्थ अनुसार पिपललाई निकै पवित्र विरुवा मानिन्छ। त्यसैले यसलाई उखेलेर फालेमा ठुलो पाप लाग्दछ भन्ने पौराणि विस्वास रहँदै आएको छ। यस दोषबाट कसरी बँच्ने भन्ने विषयमा ज्योतिषाचार्य पं. प्रफुल्ल भट्टले यस्तो सुझाब दिएका छन्।

१) तपाईले घरको पर्खालबाट पिपलको बिरुवा उखेल्नुभयो भने अर्को स्थानमा लगेर सार्नुहोस्। जसले तपाई यसको अशुभ फलबाट बँच्न सक्नुहुन्छ ।

२) पिपलमा भगवान विष्णुको वास हुने विश्वास रहँदै आएको छ। त्यसैले यो दोषबाट बँच्नका लागि दैनिक भगवान विष्णुको पूजा गरेर तुलसीको मालाले तल लेखिएको मन्त्रले जप गर्नुहोस् ऊँ वासुदेवाय नमः ।

३) पिपलको पूजा गर्दा भगवान शनिदेव प्रसन्न हुनुहुन्छ । पिपलको विरुवा नष्ट गरेमा शनि दोष बढेर जान्छ । यस दोषबाट बँच्नका लागि भगवान शनिदेवको पूजा गरेर पिपललाई जल चढाउनुहोस्।

४) पिपलको पूजाबाट पितृ पनि प्रसन्न हुने र आर्शिवाद मिल्ने विश्वास छ । यस दोषको अशुभ फलबाट बँच्नका लागि प्रत्येक अमावस्या पितृको आत्मालको शान्तिका लागि घरमा पनि पुजा गर्न सकिन्छ ।

५) महामृत्युञ्जयको मन्त्र जप गरेर पनि पिपलको दोष नष्ट गर्न सकिन्छ । तपाई आफैँ स्वयम् मन्त्र जप गर्न सक्नुहुन्न भनेपनि कुनै योग्य ब्रह्मणलाई गराउन सक्नुहुन्छ। Internet Khabar

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

ठप्प विकास निर्माण: नेपालका साइट खुलेनन्, श्रमिक भारततिर

निर्माण क्षेत्र विकासशील अर्थतन्त्रको मरुदण्ड हो । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार नेपालमा वर्षमा करिब रु.८ खर्ब बराबरको आर्थिक कारोबार हुने गरी ठेक्कामार्फत काम...

आजबाट मलमास सुरु: के गर्न हुन्छ, के हुँदैन ?

काठमाडौं । अधिकमास अर्थात् पुरुषोत्तम मास शुक्रबारदेखि सुरु हुँदैछ । असोज २ गतेदेखि कात्तिक १ गतेसम्म मलमास चल्नेछ । एक चान्द्रमासभरि कुनै पनि शुभकर्म...

सास रहुञ्‍जेलसम्म लडिरहन्छु : डा. केसी

चिकित्सा शिक्षामा सुधारको माग गर्दै रानीचौरस्थित बाविरामष्ट मन्दिरमा १९ औं अनशन थालेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । अनशन बसेको चौथो...

३५ औँ विश्व ओजोन तह बचाउ दिवस

कञ्चनपुर, आज ३५ औँ विश्व ओजोन तह बचाउ दिवस मनाइदै छ । ओजोन तहले सूर्यबाट आउनेमध्ये हानिकारक परावैजनी किरणहरूलाई पृथ्वीसम्म आइपुग्नबाट रोक्ने गर्छ । पृथ्वीको...

अन्लाईन परीक्षा, प्रयोगात्मक परीक्षा र कक्षा ११ को प्राप्ताङ्कलाई गणना गरी...

लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम...

आज २०७७ असोज १ गते बिहीबारको राशिफल

आज २०७७ असोज १ गते बिहीबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी...

महिलाको यस्तो इच्छा जुन हरेक पुरुषलाइ थाहा नहुन सक्छ,खुलेर व्यक्त हुँदै

काठमाडौ । प्रकृतिले महिला र पुरुषको शरीरमा जन्मदै भिन्नता दिएको हुन्छ । यसलाई चाहेरपनि मानिसले परिवर्तन गर्न सक्दैन । हुन त विज्ञानले केही चमत्कार...

असोज १ गतेबाट विद्यालय खुल्ने, विद्यार्थी भर्ना गर्ने बाटो खुला

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निषेधाज्ञा खुकुलो भएसँगै असोज १ गते सर्त राखेर विद्यालय खोल्न दिन भएको छ । मन्त्रालयका प्रवक्ता दिपक शर्माले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -