Friday, October 30, 2020

घरमा नागदोष भएमा यस्ता संकेतहरु देखिन्छ, समाधानको लागि ज्योतिषका सुझाव हेर्नुहोस्

- Advertisement -

हाम्रो शरीरमा सकारात्मक तरङ्ग संगै नकारात्मक तरङ्ग हरुपनि प्रवाहित भैरहेका छुन्छन । राम्रो समय र ग्रहहरु पनि मिलेर बसेको अवस्थामा नकारात्मक भन्दा सकारात्मक तरङ्ग धेरै प्रवाह हुन्छ भने कुण्डलीमा ग्रहको अवस्था पनि मिलेको छैन समय पनि खराब चलेको छ भने सकारात्मक भन्दा नकारात्मक तरङ्ग हाम्रो शरीर तथा बसोवास गर्ने छेउछाउमा धेरै नै सकृय अवस्था रहिरहन्छ ।

यसमा पनि हामी वसोबास गरेको भूमिमा नागको बासस्थान रहेको छ र नागको लागि गर्नु पर्ने प्रकृया यदि हामिले पूरा गर्न सकेका छैनौ भने यसको प्रभाव नकारात्मक रुपमा धेरैहुने शास्त्रमा उल्लेख गरिएको छ । हामीले भवन निर्माण गर्दा नागको वासस्थानका आधारमा यदि बनाइएको छैनौ भने यसको प्रभाब घर बनाउन सुरु गरेपछि देखा पर्न सुरु गर्दछ ।

घरको मुख्य व्यक्ति अचानक बिमारी हुनु, कुनै दु’र्घटनामा परेर अं’ग भ’ङ्ग हुनु या मृत्यु हुनु, शरीरको दायाँ तथा बायाँ भाग पालैपालो केहि दिनको अन्तरालमा दुख्नु, मान’सिक समस्या देखा पर्न सुरुहुनु जस्ता लक्षण देखा परेमा तुरुन्तै बिज्ञको सल्लाह अनुसार नागको पुजागर्नुपर्ने बिधान रहेको छ ।यसरी नागदो’ष पुजागरेमा क्षेमा पुजा गरेमा यसको दो’ष कम भएर सकारात्मक प्रवाह धेरै हुने छ ।

हरेक महिनामा नागको शिर फरक फरक दिशामा हुने गर्दछ । यहीँ दिशाको आधारमा नागको वर्ग छुट्याउन सकिने पनि उल्लेख गरिएको छ । विशेषगरी सेती र काली नाग गरि दुई प्रकारका नाग मानिसको जग्गामा बसोबास गरिएको हुन्छ ।

भदौं, आश्विन र कार्तिक महिनामा नागको शिर पुर्व दिशामा हुन्छ । मंसिर,पुस तथा माघ महिनामा दक्षिण दिशामा नागको शिर रहने पनि उल्लेख गरिएको छ । फागुन,चैत तथा वैशाख महिनामा पश्चिमा नागको शिर हुने गर्दछ । जेठ, आषाढ तथा श्रावण महिनामा उत्तरमा नागको शिर रहने शास्त्रमा उल्लेख गरिएको छ । श्रावण १० गते नाग पञ्चमीका दिन नागको शिर उत्तरमा रहने छ । उत्तर शिर बनाएर नागको पुजा गरे शुभ मिल्ने उल्लेख गरिएको छ ।

यदि मानिस जन्मिएको समयमा राहु तथा केतु ग्रहको परिधिभित्र अरुग्रहहरु बसेको अवस्था नागको दोष हुने छ । यदि समस्त ग्रहहरुको स्थिति दायाँ भएको अवस्थामा भएमा नकारात्मक भन्दा पनि सकारात्मक फलमा वृद्धि हुने छ । यदि समस्त ग्रहहरु बायाँ भएमा यसको प्रभाव धेरैनै नकारात्मक हुने उल्लख गरिएको छ ।

यसमा पनि अशुभ योग जस्तै पितृ दोष, सं’कट योग, ग्रहण योग,गुरुचाण्डाल योग, मंगलीक योग लगाएतका योगमा जन्म भएमा यसको प्रभाव धेरै नकारात्मक हुनेहुदा बिधिपुर्वक नागको पुजा गरेमा यसको दोषमा कमि आउने उल्लेख गरिएको छ ।

नागको दोष भएको जग्गामा बसोबास गर्ने मानिसहरको हरेक प्रकारका कार्यमा बा’धा अ’वरोध हुने पनि उल्लेख गरिएको छ । यदि विधिपुर्वक नागको पुजागरेमा हरेक प्रकारका नाग दोषहरु शान्ति हुने उल्लेख गरिएको छ । aajanepal

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कार्तिक १४ गते शुक्रबार तपाईको राशिफल यस्तो छ

वि.सं.२०७७ साल कार्तिक १४ गते । शुक्रबार । ईश्वी सन् २०२० अक्टोबर ३० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...

मदन पुरस्कार विजेता पूर्व प्रमुखसचिव खनालको निधन

१२ कात्तिक, काठमाडौं । तत्कालीन राजप्रासाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मंगलबार...

कञ्चनपुरमा चरेश सहित २ जना पक्राउ

कञ्चनपुरमा लागु औषध चरेशसहित २ जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० को टापर भन्ने स्थानबाट १ ग्राम ६ सय ६०...

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको जानकी गाउपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले...

आज दसैंको मुख्य दिन, टीका लगाउने उत्तम साइत १०ः१९ बजे

१० कात्तिक, काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक...

कञ्चनपुरमा छोराको कुटपिटबाट आमा मृत्यु

महेन्द्रनगर ९ असोज । कञ्चनपुरमा छोराको निर्घात कुटपिटबाट आमा मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका...

आज महानवमी: दुर्गा भवानीको पूजा आराधना

काठमाडौं ः आज महानवमी पर्व दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ।​ महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी...

आज बडा दशैंको सातौं दिन, फूलपाती भित्र्याइँदै

काठमाडौँ, ७ कात्तिक । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदै छ । प्रत्येक वर्ष दुर्गा पक्ष...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया