सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यी ७ सपना देखेँ धनको बर्षा र प्रगती हुनेछ तर कसैलाई नसुनाउनु

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

आउनुहोस् जीवन बदल्ने, श्रीमद्भगवत गीताका ५ अनमोल वचन सुन्नुहोस्, भन्ने विषयको सामग्री शुरू गर्नु भन्दा पहिला यो मन्त्र उच्चारण गरौँ ः ॐ नमः शिवाय, ॐ नमः शिवाय, हर हर बोले नमः शिवाय। रामेश्वराय शिव रामेश्वराय, हर हर बोले नमः शिवाय। गंगाधराय शिव गंगाधराय, हर हर बोले नमः शिवाय। जटाधराय शिव जटाधराय, हर हर बोले नमः शिवाय। सोमेश्वराय शिव सोमेश्वराय, हर हर बोले नमः शिवाय।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

Dirghayu Ads

सपना हामी सबैले देख्ने गर्दछौ । हरेक सपनाको आफ्नै–आफ्नै महत्व र अर्थ रहेको हुन्छ । यस्तै ज्योतिष शास्त्र अनुसार बिहान देखिएको सपना सत्य साबित हुने गर्दछ । यदि तपाइले पनि बिहान सपनामा यस्ता चिजहरु देख्नुहुन्छ भने तपाइको लागी निकै नै शुभ साबित हुनसक्छ ।

यदि कसैलाई सपनामा कमिला यता र उता गईरहेको देख्नुहुन्छ भने तपाईलाई छिट्टै नै धन प्राप्त हुनसक्ने योग बन्दछ । पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्‘ aajanepal

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.