Wednesday, September 30, 2020

कञ्चनपुरको पुनर्वासमा बायोफलप प्रबिधी प्रयोग गरि माछा पालन सुरु

- Advertisement -

देव राज गिरी
पुनर्वास, भदौ ९ । कञ्चनपुरको दक्षिणी बेल्ट पुनर्वास नगरपालिका( २ का शम्भु सार्किले बिगत केही समय अघि बाट आफ्नै जन्मथलोमा बायोफलप प्रबिधी प्रयोग गरि माछा पालन गर्नु भएको थियो ।

आफ्नै गाउँमा केही गरौ बिदेशीको भुमिमा आफ्नो रगत नबगाउ भन्ने मुल उदेश्यका साथ नयाँ प्रबिधिको माछा पालन गरिरहनु भयको हो ।

केही समय अगाडी बिदेशबाट घरफर्की केही समय परिवार र साथी भाइ सङ रमायएर फेरि बिदेश जानका लागि काठमान्डौ पुगेका शम्भु बिदेश नगएर पुनः गाउँ फर्किएका थिए ।

गाउँ फर्किएर माछा पालनमा जमेका शम्भु साथिभाइ, आफन्त र गाउँका साहुबाट ऋण लगेर सुरु गरेको ब्यबसाय केही समय राम्रो सङ चले पानी हिजो राती आएको बर्साका कारण ६००० जति कमन कार्प माछा मरेका छन ।

कमन कार्प माछाका लागि अक्सिजन प्रशस्त मात्रामा आबस्यक पर्ने गर्दछ । केही समय वर्षा आएर बन्द भएपनि बिजुली काटिएको कारण माछाका लागि आबस्यक पर्ने अक्सिजन सोलार लाइट बाटमात्र पुग्न नसकेका कारण माछा मर्न पुगेका हुन ।

कंचनपुरका सबै ठाउमा रातभर बिजुली भएपनि कंचनपुरको दक्षिणीबेल्टमा मात्र रातभर बिजुली थिएन ।

विद्युत बितरण केन्द्र बेलौरीका एक कर्मचारीसङ बुझ्दा मलाइ पुनर्वासको विद्युतको बारेमा थाहा छैन त्यस्का लागि नो लाइटको नम्बर ०९९५८०१९९ मा फोन गरि बुझ्न भन्नू भयो । नो लाइटको नम्बर ०९९५८०१९९ मा फोन गर्दा फोन उठन सकेन ।

सानो सानो निहुमा पनि पुनर्वासमा बिजुली काटिनु बिडम्बना हो । गाउमा बसेर केही गर्छु भन्ने सोच थियो यस्तै अवस्था भय त कसरी ब्यबसाय गर्न सकिन्छ ? शम्भु सार्किले भन्नू भयो ( “ऋण खोजेर माछा पालन गरे बर्साका कारण माछा मरेर गए स्थानीय सरकारले केही राहत दिए फेरि पनि ब्यबसाय गर्ने हौसला मिल्ने थियो “ ।

अहिले पुनर्वासमा धेरै युवाहरु कुनै न कुनै ब्यबसाय गरिरहेका छन । यस्तो बिपत परेकाका लागि अनुगमन गरेर राहत दिने छ वा दिने छैन त्यो भने आउने दिनले देखाउने छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

अछाममा नगरपालिकाका इन्जिनियरलाई कुटपिट गर्ने नगरप्रमुखका छोरासहित ३ जना पक्राउ

अछामः अछाममा नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोपमा नगर प्रमुखका छोरासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति अछामको कमलवजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा...

बैतडीमा भीरबाट लडेर एकको मृत्यु

बैतडीः बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका २ धौलाडीका २१ वर्षीय हरिभान सिंह धामी रहेका छन्। बुधबार खर काट्ने...

बेदकोटका वडाध्यक्ष धामीमाथि कुटपीट

कञ्चनपुर, १३ असोज कञ्चनपुरको बेदकोट नगरपालिका ९ का वडाध्यक्ष राम सिह धामीमाथि कुटपिट भएको छ । मंगलबार राती वडाध्यक्ष धामीमाथि सुन्दरपुर क्षेत्रमा आकस्मिक कुटपिटमा परेका...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन तयार

काठमाडौं रतातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज...

दुई दिन भित्र तपाईंको काम बन्नेछ ,बि’ल्कुलै बे’वास्ता नगरि देख्ने बित्तिकै...

हिन्दु धर्म ॐ लाई म’हामन्त्र मानिन्छ । कुनै पनि पूजा वा मन्त्रोच्चारणको सुरुवात ओम्बाट हुने गर्छ । ओम्को उच्चारणले भगवान मात्र खुशी हुने होइन्,...

बैतडीको पञ्चेश्वर गाउँपालिकामा कर्मचारी तदर्थ समिति गठन

नरेश तिवारी  बैतडीको पञ्चेश्वर गाउँपालिकामा स्थानीय तहका कर्मचारीहरुको हक हित संरक्षण तदर्थ समिति गठन गरिएको छ। गाउँपालिकामा असोज ९ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

७ दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगरौ नत्र अनिष्ट...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया