Saturday, September 26, 2020

बेवास्ता गरे जीवनभर पछुतो बिहान उठेर कहिलै नगर्नुहोस् यी ४ काम

- Advertisement -

एजेन्सी । हामी विश्वकै मानिस नीति तथा जीवन शास्त्रमा एकदमै विश्वास गर्छौ । धार्मिक ग्रन्थहरु भन्दापनि निक्कै माथी हुन्छन् नीतिशास्त्र । हामीले अहिले कुरा गरिरहेको चै चाणक्य शास्त्र हो ।यो विश्वकै मानव जीवनमा अति जरुरी बनेको छ । यसैले दुनियाँले नै यसको प्रयोग गरिरहेका छन् । चाणक्यको नाम विभिन्न शास्त्रमा एकदम सम्मानका साथमा उल्लेख गरिएको पाइन्छ।

चाणक्यनीति बचन विश्व भरि नै प्रचलित बिधि हो। चाणक्य पाटलीपुत्रका विद्वान थिए। चाणक्यनीति बचनले हर कोहिको जीवनमा परिवर्तन ल्याउन मदत गर्छ।चाणक्यको वचनलाइ हाल सम्म पनि कसैले इन्कार गर्न सकेका छैनन्। उनले भने अनुरुप दिनको सुरुवात गर्नाले दिन सोचेको भन्दा पनि राम्रो संग बित्नेछ। आज हामी चाणक्य नीति अनुरुप बिहान उठ्दा कस्ता बस्तुहरु देख्नु अशुभ हुन्छ भन्ने कुराको जानकारी दिदैछौ। कुन–कुन बस्तुहरुलाई बिहान उठ्दा देखियो भने नराम्रो हुन्छ त ?

ऐना
अधिकांश मानिसहरु बिहान उठेर सबै भन्दा पहिला आफ्नो अनुहार ऐनामा हेर्ने गर्छन। कोहि व्यक्तिहरु यसो गर्नु दैनिक बानि हुन सक्छ। तर शास्त्र अनुसार बिहान उठ्न साथै ऐना हेर्नु दुर्भाग्यको कारण हो। यसो गर्दा पुरै दिन नकरात्मक संग चल्ने मान्यता रहेको छ। त्यसैले सोच विचार गरेर मात्र बिहानको समयमा ऐनाको अगाडी जानु शुभ मानिन्छ।

आफ्नै कसैसंग झगडा
चाणक्यनीति अनुसार बिहान उठ्ना साथ आफ्नै कसैसंग झगडा पर्नु भनेको एकदम गलत काम हो। तर यदि बिहान उठ्ने बित्तिकै कुकुर , बिरालो तथा अन्य कुनै जीव जनावरको बिचको झगडा देख्नुलाई अत्यन्तै अशुभ मानिन्छ। यस्तो देखेमा उक्त दिन संकटका साथमा व्यतित हुने अनुमान लगाउन सकिन्छ। त्यसैले गर्दा झगडा भईरहेको स्थानबाट केहि टाढा जानु नै उचित हुन्छ। चाणक्यनीतिका अनुसार जसरी हामी बिहान उठ्दा आफ्नै अनुहार देख्नबाट ऐना देखी टाढा हुनु पर्छ त्यस्तै गरि अरु कसैको अनुहार पनि देख्नु अशुभ हुन्छ। यदि यसो भएमा इष्टदेवको ध्यान गर्नु पर्दछ। साथ–साथै भगवानको नाम स्मरण गर्दै उठ्नाले शरीरमा सकारात्मक उर्जा बढ्नुका साथै दिन समेत राम्रो संग बित्ने मान्यता रहीआएको छ।

जीव जनावर तथा गाउँको नाम लिनु हुदैन
चाणक्यनीतिमा उल्लेख भएअनुसार जब हामी बिहानीको नास्ता गर्छौ तब हामी दिनभरी नै स्फूर्ति र ताजगीको अनूभूत गर्छौ। बिहानको समयमा नास्ता गर्नु भन्दा पहिले भुलेर पनि कुनै जीव जनावर तथा गाउँको नाम लिनु हुदैन। शास्त्रका अनुसार यी सबै गर्नुभन्दा बरु हत्केलालाई जोडेर आफ्नो हस्तरेखा हेर्नुलाई शुभ मानिन्छ। khabarpatrikanp

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

गृहमन्त्री थापाद्वारा छाङरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास

दार्चुला — ब्यास गाउँपालिका १ छाङरुमा सशस्त्र प्रहरी गुल्मको शिलान्यास गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल नम्बर ५०...

कृष्णपुरको वाणिमा ६ कोठे विद्यालय भवन उद्घाटन

नरेश गिरी कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणिमा रहेको सरस्वती माविमा ६ कोठे पक्की भवनको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य महेश दत्त जोशीको...

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

विद्यार्थी र शिक्षकका लागि यसरी लिनुहोस् टेलिकमको ह्याप्पी लर्निङ प्याक

काठमाडौं। नेपाल टेलिकमले देशैभरका विद्यार्थी र शिक्षकका लागि ह्याप्पी लर्निङ प्याक सञ्चालन गरिरहेको छ । यो प्याक टुजी, थ्रीजी र फोरजी गरी सबै नेटवर्कमा...

युवतीहरु विवाहपछि मोटाउनुको खास कारण यस्तो छ !

दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले धेरै देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको...

विवाहपछि धेरैजसो महिलालाई हुन्छ यी ५ कुराको पछुतो

यसमा धेरै जसो महिला यस्ता हुन्छन्, जसले पछि गएर आफूले गरेको फैसलामा पछुतो मान्ने गर्दछन्। कुनै समय त उनीहरुलाई विवाह गरेमै पछुतो हुने गर्दछ।...

नयाँ मन्त्री बन्नेको भिडः बालुवाटार र खुमलटारमा – यी नेता बन्दैछन्...

काठमाडौं( मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी...

प्राधिकरणलाई ऊर्जामन्त्रीको प्रश्‍न किन जान थाल्‍यो झ्याप्प–झ्याप्प बत्ती ?

प्राधिकरणलाई ऊर्जामन्त्रीको प्रश्‍न ( कुलमान बिदा हुने वित्तिकै किन जान थाल्‍यो झ्याप्प–झ्याप्प बत्ती ? काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया