सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेकपाका नेता लोकेन्द्र बिष्टले आफ्नो जन्म दिन अनाथ बालबालिका सँग मनाए

नेकपा कृष्णपुरका नेता लोकेन्द्र बिष्टले आफ्नो जन्म दिन अनाथ बालबालिका सँग मनाएका छन।

उनले आज आफ्नो जन्म दिन अत्तरिया मा रहेको महिला तथा बालबालिका सेफ हाउसमा रहेका असाहय बालबालिका सँग मनाएका हुन ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

नेता बिष्टले आफ्नो जन्म दिन अत्तरियामा रहेको सेफ हाउस बालबालिकलाई खाधन्न सहयोग गरी मनाएका हुन ।

उनले सेफ हाउस को लागी अती आबश्यक खाधन्य लगाएत समाग्री आफ्ना सहयोगी मार्फत सेफ हाउस की सन्चालिका गीता मलासीलाई हस्तान्तरण गरेका हुन ।

जन्म दिनको अबसरमा फजुल खर्च गर्नु भन्दा केही भएपनी समाजसेवामा खर्च गर्नौ भन्ने उदेश्य ले आफुले यो कार्य गरौं भन्ने उदेश्यले गरेको उनले बताए । सेफ हाउसलाई यस्तो समयमा सहयोग गरेको मा सन्चालिक मलासीले धन्यबाद दिइन ।साथै उनले आगामी दिन मा पनि सहयोगको अपेक्षा गरिन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.