सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पछिल्लो २४ घन्टामा उपत्यकामा थपिए २१६ संक्रमित

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप नयाँ २१६ संक्रमित देखिएका छन् ।

काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको हो ।

Sana Kishan

२४ घन्टाकै अद्यावधिक विवरण अनुसार शुक्रबार १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कान्तिपुर

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.