Monday, September 21, 2020

लकडाउनकैबिच टोल सरसफाइमा जुटे धरमपुरका युवा

- Advertisement -

महेन्द्रनगर ६ भदौ ।
कञ्चनपुरको वेदकोट नगरपालिका वडा न. ५ धरमपुरका युवा सरसफाईमा जुटेका छन् । स्थानीय युवाहरुले धरमपुरको भुमिराज र बैजनाथ टोलस्थित सडक सरसफाइ गरेका हुन् ।

स्थानिय युवाहरुको सक्रियतामा नोबेल कोरोना भाईरसको संक्रमणका कारण गरिएको लकडाउनकाबिच सामाजिक दुरी सहित स्थानीय युवाहरुले सरसफाई गरेका हुन् ।

घुर्सुवा घाट झोलङ्गे पुल को पुर्व तिर पर्ने पुल देखि टेलिकम टावर सम्म को करिब ३.५ कि.मि. बाटो लाई सफाइ गरिएको स्थानीय युवा ललित साउँदले बताए । उनका अनुसार सडक किनाराका रुख तथा बोट(बिरुवाका कारण सडक साघुरिएर दुर्घटनाको जोखिम बढीपछि सरसफाइृ गरिएको हो ।

सामाजिक दुरि कायम रहने गरि थोरै सङ्ख्यामा सफाइ टिमलाइ छुट्टा छुट्टै समुहमा बिभाजन गरि सरसफाई गरिएकोे उनको भनाई छ । साना साना कुरा मा पनि स्थानिय सरकारलाई गुहार लगाउनु भन्दा पनि समाजको बिकासका लागि युवा सक्रिय भएकोमा स्थानिले धन्यवाद समेत दिए ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

३७ वर्षमा सिताराम, भन्छन्–‘हरेक नेपालीलाई खुशी बनाउने सपना छ’

हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल आजबाट ३७ बर्षमा प्रवेश गरेका छन् । वि.सं २०४० साल असोज ४ गते जन्मिएका यी कलाकारले जिन्दगीमा...

पशुपतिनाथ मन्दिर खोल्न सरकारी निर्देशनको प्रतीक्षा

कोरोना महामारी सुरु भएपछि गत चैतमा बन्द भएको पशुपतिनाथ मन्दिरमा पूजा र दर्शन खुला गर्ने तयारी गरिएको छ । पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीबीच दुई...

यस्ता हुन्छन् भाग्यमानी युवतीका १२ लक्षण, तपाईमा कति वटा ?

शास्त्र अनुसार शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवन सम्बन्धि विभिन्न कुरा भविष्यवाणि गर्न सकिन्छ । शिव...

अरेबियन महिलाहरु किन यती सुन्दर र का’मुक हुन्छन् ? यस्तो छ...

बान्की मिलेको अनुहार, छालाको चमक, आँखाको तेज, मुलायम एंव रसिलो ओंठ आदिले उनीहरुको सौन्दर्य खुल्ने गर्छअरेबियन महिलाहरुको छाला अन्य देशका महिलाहरुको तुलनामा धेरै सुन्दर...

हरेक पुरूषले जानी राखौं)आफ्नो श्रीमतीलाई सधै खुसी बनाउने सुत्रहरू

आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त...

भयङ्कर चलाख र बुद्धिमान हुन्छन् यी राशिका महिलाहरु, तपाई पनि पर्नुभयो...

काठमाडौँ । हामी कति बुद्धिमान या समझदार छौँ भन्ने कुरा हामी आफैँ बताउन सक्दैनौ । समझदारी या हाम्रो बुद्धि कौशलको अनुमान तब मानिसलाई थाहा...

ठप्प विकास निर्माण: नेपालका साइट खुलेनन्, श्रमिक भारततिर

निर्माण क्षेत्र विकासशील अर्थतन्त्रको मरुदण्ड हो । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार नेपालमा वर्षमा करिब रु.८ खर्ब बराबरको आर्थिक कारोबार हुने गरी ठेक्कामार्फत काम...

आजबाट मलमास सुरु: के गर्न हुन्छ, के हुँदैन ?

काठमाडौं । अधिकमास अर्थात् पुरुषोत्तम मास शुक्रबारदेखि सुरु हुँदैछ । असोज २ गतेदेखि कात्तिक १ गतेसम्म मलमास चल्नेछ । एक चान्द्रमासभरि कुनै पनि शुभकर्म...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया