सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सलमान खान संग भेटे पछि नेपाली नायिका सुस्माको भयो के हेरौ पुरा‘

कुनै समय सम्भावना बोकेको र लामो समयसम्म पर्दामा रहनसक्ने भनी विश्लेष्ण गरिएकी नायिका हुन सुष्मा कार्की । चुलबुले अभिनय र अन्दाजको कारण उनलाई मन पराउँनेहरु बढिरहेको समय सुस्माको पर्दामा दृश्यहरुको कारण उनी आलोचित बन्दै गईन् ।


उनले त्यस्तै बनेरै चर्चा कमाउँने प्रयास गर्दा हुदाखादाको करियर डुबाईन ।उनको करियरलाई नै डाउन बनाउँने फिल्म बन्यो बिन्दास २ । यो फिल्मले उनलाई ताली होईन गाली बर्सियो । त्यसपछि उनी आफनोउ त्ताउलो हाउभाउसहितको म्युजिक भिडियो र केही आईटम नम्बरमा उनले चित्त बुझाईन् ।

Sana Kishan

छिटफुट उनका फिल्महरु आए तर कहिले आए कहिले गए पत्तो नै भएन । राम्रो फिल्मको कारण भन्दा पनि आफनो प्रेम सम्बन्धको कारण चर्चामा आउँने सुस्मा केही समय अगाडी बलिउड नायक सलमान खानसंगको अकस्मात भएको भेट र क्लिक भएका तस्बिरहरुका कारण व्यापक चर्चामा आईन् ।

World Link Ads
Health Notice Kanchanpur

लण्डनमा कार्यक्रमका लागि गएकी सुस्माले सलमानलाई अकस्मात भेटेपछि तस्बिर खिचाएकी थिईन् । जसको चर्चा त्यतीबेला निकै भएको थियो ।तर सुस्मा भने अझै पनि त्यही कुरा निकालेर चर्चामा आउँन खोज्छिन् । तर तस्बिरकै कारण भारतीय मिडियामा सुस्मा समाचार चाही बनेकी थिईन है । -kalika news

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.