Friday, September 25, 2020

सलमान खान संग भेटे पछि नेपाली नायिका सुस्माको भयो के हेरौ पुरा‘

- Advertisement -

कुनै समय सम्भावना बोकेको र लामो समयसम्म पर्दामा रहनसक्ने भनी विश्लेष्ण गरिएकी नायिका हुन सुष्मा कार्की । चुलबुले अभिनय र अन्दाजको कारण उनलाई मन पराउँनेहरु बढिरहेको समय सुस्माको पर्दामा दृश्यहरुको कारण उनी आलोचित बन्दै गईन् ।


उनले त्यस्तै बनेरै चर्चा कमाउँने प्रयास गर्दा हुदाखादाको करियर डुबाईन ।उनको करियरलाई नै डाउन बनाउँने फिल्म बन्यो बिन्दास २ । यो फिल्मले उनलाई ताली होईन गाली बर्सियो । त्यसपछि उनी आफनोउ त्ताउलो हाउभाउसहितको म्युजिक भिडियो र केही आईटम नम्बरमा उनले चित्त बुझाईन् ।

छिटफुट उनका फिल्महरु आए तर कहिले आए कहिले गए पत्तो नै भएन । राम्रो फिल्मको कारण भन्दा पनि आफनो प्रेम सम्बन्धको कारण चर्चामा आउँने सुस्मा केही समय अगाडी बलिउड नायक सलमान खानसंगको अकस्मात भएको भेट र क्लिक भएका तस्बिरहरुका कारण व्यापक चर्चामा आईन् ।

लण्डनमा कार्यक्रमका लागि गएकी सुस्माले सलमानलाई अकस्मात भेटेपछि तस्बिर खिचाएकी थिईन् । जसको चर्चा त्यतीबेला निकै भएको थियो ।तर सुस्मा भने अझै पनि त्यही कुरा निकालेर चर्चामा आउँन खोज्छिन् । तर तस्बिरकै कारण भारतीय मिडियामा सुस्मा समाचार चाही बनेकी थिईन है । -kalika news

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

दार्चुलामा जताजता सशस्त्र प्रहरी, उतैउतै भारतीय एसएसबी

दार्चुला- नेपालले दार्चुलास्थित नेपाल-भारत सीमा र भारत अतिक्रमित कालापानी क्षेत्रमा सुरक्षा उपस्थित बढाएसँगै भारतीय पक्षले पिछा गर्न थालेको छ। पछिल्लो समय नेपालले सीमा क्षेत्रमा...

सोमबारका दिन गर्नुस् यी पाँच काम मनले चिताएको पुग्नेछ

सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर पाउन तथा पतिको दीर्घायूको कामनासहित विवाहिता नारीले भगवान शिवको पूजा...

ॐ मात्र उच्चारण गर्नु भयो भने तपाइले सोचेको काम बन्नेछ बिल्कुलै...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

साउदीको अस्पतालमा रहेका प्रकाश गुरुङको ठेगाना र आफन्त खोज्दै दूतावास

काठमाण्डौ – साउदीको अस्पतालमा उपचाररत प्रकाश गुरुङ को आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरेको छ । बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार...

कतारमा रोजगारी गुमाएकाले पनि अर्को काम खोजेर गर्न सक्ने, कसरी गर्ने...

काठमाण्डौ – कतारमा रोजगारी गुमाएर घर फर्कने दिन कुरिरहेकाहरुले पनि अर्को काम खोजेर गर्न सक्ने भएका छन् । कतार सरकारले पछिल्लो समय प्रमोट गरिरहेको ‘रि...

मिस्टर आरजेको ‘नरिसाउन होइ’ ट्रेन्डिङमा, १८ घण्टामा ४ लाख भ्यूज(भिडियोसहित)

धनगढी– गायक तथा संगीतकार राजेन्द्र भाट (मिस्टर आजे) र इश्वरी बरालको आवाजको रहेको नयाँ गीत सार्वजनिक भएको छ। मंगलबार दिउसो ४ बजे रिलिज भएको...

बैतडी कि बसन्ती डेउडा गीत चर्चामा

https://youtu.be/ZRAWwAucmh0 song:- Baitadi ki Basanti Vocal:- Hansraj Joshi Lyrics:- Hansraj Joshi Music:- अलिशा डिजिटल studio Audio/video:- Sudur Khabar Director:- Prakasha Kalauni / प्रकाश कलौनी Cinematographer...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया