Thursday, October 1, 2020

यी हुन् १० बलिउडमा तहल्का मचाउने सबैभन्दा महंगा हिरोइन,हेर्नुहोस कसको पारिश्रमिक कति करोड सम्म?

- Advertisement -

मुम्बइ। कमाइको हिसाबले बलिउड विश्वकै आकर्ष फिल्म उद्योगमा पर्छ । यहाँ अभिनेताहरुले ठूलो रकम पारिश्रमिकको रुपमा बुझ्ने गर्छन् । तुलनात्मक रुपमा हिरोइनहरुको पारिश्रमिक केही कम भए पनि पछिल्लो समय हिरोइनहरुले समेत निकै ठूलो रकम लिने गरेका छन् । आउनुहोस् हेरौं बलिउडका १० हिरोइनहरु जसले सबैभन्दा बढी पारिश्रमिक लिएका छन् ।

१. कंगना रनोटः दिपीका पादुकोणलाई उछिन्दै तेस्रो पटक राष्ट्रिय पुरस्कार जितेकी कंगना अहिले बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने हिरोइन हुन् । उनले १५ करोड पारिश्रमिक लिँदै आफूलाई सबैभदा महंगी नायिकाको शीर्ष स्थानमा राखेकी छिन् ।

२. दीपिका पादुकोण सिंहः २०१७ मा ‘पद्मावत’का लागि १३ करोड पारिश्रमिक लिँदै बलिउडकी सबैभन्दा महंगी नायिका बनेकी दीपिका दोस्रो स्थानमा छिन् । उनले फिल्मको लागि १४ करोड पारिश्रमिक लिएकी छिन् ।

३. प्रियंका चोपडा जोनसः महंगा हिरोइनको सूचीमा प्रियंका चोपडा तेस्रो स्थानमा छिन् । हलिउडतिर लागेर पछिल्ला केही वर्ष बलिउडबाट टाढा रहेकी प्रियंकाले फिल्म को लागि १३ करोड पारिश्रमिक लिएकी छिन् ।

 

४. करिना कपूर खानः बलिउडका महंगा हिरोइनको सूचीमा करिना कपूर खान चौथो स्थानमा छिन् । करिनाले फिल्म लागि ११.५ करोड पारिश्रमिक लिएकी छिन् ।

५. कट्रिना कैफः महंगा बलिउड हिरोइनको सूचीमा पाँचौं नम्बरमा कट्रिना कैफ छिन् । शाहरुख खानको फिल्म ‘जीरो’का लागि ११ करोड पारिश्रमिक लिएकी कट्रिनाले सलमान खानको फिल्म पनि ११ करोड नै पारिश्रमिक लिँइन् ।

६. सोनम कपूर आहुजाः बलिउडकी छैटौं महंगी हिरोइन सोनम कपूर आहुजा हुन् । उनले १०.५ करोड पारिश्रमिक लिएकी छिन् ।

७. विद्या बालः बलिउडका महंगा हिरोइनको सूचीमा सातौं स्थान विद्या बालनले ओगट्छिन् । ‘तुम्हारी सुलु’को लागि ९.५ करोड लिएकी विद्याले ९.५ करोड लिएर काम गर्दैछिन् ।

८. श्रद्धा कपूरः बलिउड स्टार शशी कपूरकी छोरी श्रद्धा बलिउडका महंगा हिरोइनको सूचीमा आठौं स्थानमा छिन् । हरर फिल्म ‘स्त्री’का लागि ९ करोड पारिश्रमिक लिएकी श्रद्धाले ९ करोड लिएर काम गर्दैछिन्।

९. अनुष्का शर्माः भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली पत्नी अनुष्का शर्मा महंगा हिरोइनको सूचीमा ९ औं स्थानमा पर्छिन् । उनले शाहरुख खानको अपोजिट रोलका लागि ‘जीरो’ फिल्मबाट ८ करोड पारिश्रमिक लिएकी थिइन् ।

१०. आलिया भट्टः महंगा बलिउड हिरोइनको सूचीमा दशौं नम्बरमा आलिया भट्ट छिन् । उनले फिल्मका लागि ७.५ करोड पारिश्रमिक लिएकी छिन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

३० औ जेष्ठ नागरिक दिवसको अवसरमा बेदकोटका जेष्ठ नागरिकले यसरी गाए...

https://youtu.be/QzDjh9N90yU ३० औ जेष्ठ नागरिक दिवसको अवसरमा बेदकोटका जेष्ठ नागरिकले यसरी गाए डेउडा गीत © & P _Sudur Khabar One Only on Sudur Khabar One...

पाथिभरा माताले सबैको कल्याण गरुँन ! असोज १५ गते बिहिबारको राशिफल...

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज १५ गते बिहिबार इश्वी सन २०२० अक्टोबर १ तारीख अधिक आश्विन शुक्लपक्ष पूर्णिमा तिथी उत्तरभाद्रपदा नक्षत्र वृद्धि...

देखेर नि इन्कार कदापी यो मन्दिरलाई दर्शन गरि भेटि स्वरुप सेयर...

कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय छ । स्थानीय बासिन्दा कर्ण चलाउनेले अवलोकन र पूजाआराधनाका लागि थुप्रै मानिस गुफामा आउने बताए । ‘हरेक गुफामा...

जीवनमा एकपटक मात्र भएपनी गर्नुहोस यी कामहरु जसले तपाईं को भाग्य...

दान गर्दा पुण्य मिल्ने तथा जानी नजानी गरेका पापको कर्मको फल समेत नष्ट हुने धार्मीक विश्वास गरिँदै आइएको छ। शास्त्रमा दानको विशेष महत्वको व्याख्या...

घ्यूकुमारी एक फाईदा अनेक, घ्यूकुमारी बाट लिन सकिन्छ चमत्कारिक फाईदाहरु जानकारी...

कुमारी सर्व गुणकारी मानवहीतमा प्रकृतिले दिएको बरदान यसलाई आयुर्वेदमा संजिवनी मानिन्छ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ...

सोचे जस्तो सुख र लाभ भएको छैन भने नागदोषले खतरा पर्न...

हाम्रो शरीरमा सकारात्मक तरङ्ग संगै नकारात्मक तरङ्ग ह रुपनि प्रवाहित भैरहेका छुन्छन । राम्रो समय र ग्रहहरु पनि मिलेर बसेको अवस्थामा नकारात्मक भन्दा सकारात्मक...

सौतेनी आमाको कथा राजा हरिषचन्द्र नामक डेउडा गीत बजारमा

https://youtu.be/bv4jKzJhvTM कला संस्कृतिका संरक्षक विरा राम दमाईको डेउडा गित सौतेनी आमाको कथा राजा हरिषचन्द्र नामक गीत बजारमा आएको छ । उक्त गीतमा  Vocal:-बिरा राम दमाई...

दार्चुलामा जताजता सशस्त्र प्रहरी, उतैउतै भारतीय एसएसबी

दार्चुला- नेपालले दार्चुलास्थित नेपाल-भारत सीमा र भारत अतिक्रमित कालापानी क्षेत्रमा सुरक्षा उपस्थित बढाएसँगै भारतीय पक्षले पिछा गर्न थालेको छ। पछिल्लो समय नेपालले सीमा क्षेत्रमा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया