सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा रु. २९ करोड १६ लाख ८२ हजार राजस्व सङ्कलन

बैतडीमा आर्थिक वर्ष २०७६/७७ मा कूल रु २९करोड १६लाख ८२ हजार ५ सय ९३ रुपंया राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ ।

Sana Kishan

गएको आर्थिक बषर्मा मा चैत महिनाको ११ गतेदेखि शुरु भएको बन्दाबन्दीले आर्थिक क्रियाकलाप ठप्प हुनु, निर्माणको कार्य रोकिनु, बजार बन्द रहनुले पनि राजस्व कम उठेको प्रमुख सिद्धराज भट्टले जानकारी दिएका छन । उनले गएको वर्षमा पूँजीगत बजेट रु तीन अर्ब ९१ करोड ६७ लाखमा २६ हजार खर्च भएको जानकारी दिएका छन।

World Link Ads
Mahakali Polytechnic

सोही वर्ष चालूतर्फ रु ५० अर्ब २५ करोड ३४ लाख बजेटमध्ये रु ४७ अर्व ८२ करोड ५९लाख ५८ हजार खर्च भएको बताइएको छ । गत बर्ष भने ६२ प्रतिशत प्रगति हासिल भएको भट्टले बताउनु भयो । नरेश जोशीले उपहार खबरमा लेखेका छन ।

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.