Tuesday, September 29, 2020

राष्ट्रिय झण्डा जलाउनेलाई कानूनी कारवाही गर्न जनबाहिनीको माग

- Advertisement -

महेन्द्रनगर । राष्ट्रिययता र सीमा रक्षाका लागि जनस्तरबाट आवाज उठाउँदै आएको जन बाहिनि नेपालले राष्ट्रिय झन्डा जलाएको घटनाप्रति आपक्ति जनाएको छ ।

च्यानलमार्फत एक गीत सार्वजनिक गर्दै राष्ट्रिय झण्डा जलाउने समुहलाई तत्काल कानूनी कारवाही गर्न जनबाहिनी नेपालले माग गरेको हो ।
जनकाहिनी नेपालका संयोजक शिरोमणी ओझाले मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय झण्डा जलाउने देशद्रोहीमाथि कारवाहीको माग गरेका हुन् ।

नेपालको पहिचान, राष्ट्रियता एकता र संवेदनशीलतामाथि प्रहार गरि जातिय सद्भावमा खलल पुर्याउने उक्त गीत भत्र्सनायोग्य भएकोले उक्त गीत प्रसारण गर्ने सबैमाथि कार्वाही हुनुपर्नेमा संयोेजक ओझाले जोड दिइएको छ ।

भदौ १ गते मंगोल हब अफियिल नामक युट्युब च्यानलबाट प्रशारित र्याप गीत देशद्रोहीमा प्रयोग भएका शब्द र दृश्यप्रति गम्भिर आपत्ति भएको समेत विज्ञप्तिमार्फत जनाइएको छ ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

७ दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगरौ नत्र अनिष्ट...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

आइतबारका दिन यस्ता काम गर्नुस् मिल्नेछ सफलता

शास्त्रले मानिसको जीवन पद्धतिका विषयमा सवै जानकारी दिएको हुन्छ । कुन दिन के काम गर्ने ? के गर्दा जीवनमा सफलता मिल्छ ? के कस्ता...

पठनपाठनको वैकल्पिक विधि छनोटमा अलमल

सुदूरपश्चिम, ११ असोज (रासस) ःकोभिड–१९को जोखिम यथावत रहेको अवस्थामा कैलालीलगायतका जिल्लामा विद्यार्थीको पठनपाठन पुनः सञ्चालन गर्न अपनाउन सकिने शिक्षण सिकाइको वैकल्पिक विधि छनोटमा अन्योल...

यि ६ संकेत तपाईंको सम्बन्ध ‘डेन्जर जोन’मा छ

प्रेम गरेपछि विवाह गर्नैपर्छ भन्ने छैन । यद्यपि हामीकहाँ प्रेमलाई नै विवाहको पहिलो खुड्किलो मानिन्छ । अर्थात प्रेम त्यसबेला सफल मानिन्छ, जब त्यो विवाहमा...

दाम्पत्य सम्बन्ध किन देखावटी बन्दैछ ?

विगतमा प्रेमले आस अर्थ र महत्व राख्थ्यो । प्रेमलाई पवित्र अर्थमा बुझिन्थ्यो । जोसँग प्रेम गरिन्छ, उसैसँग विवाह गर्ने, शारीरिक सुखभोग गर्ने प्रचलन थियो...

बझाङका एक सैनिक जवानको कोरोनाबाट मृत्यु

धनगढी, १० असोज । बझाङ घर भएका एक सैनिक जवानको कोरोनाबाट मृत्यु भएको छ । बझाङ घर भइ हाल काठमाडौंमा कार्यरत सैनिक जवानको शुक्रबार मृत्यु...

कञ्चनपुरमा युवतीलाई बन्धक बनाएर सामूहिक बलात्कार गर्ने दुई युवक पक्राउ

कञ्चनपुर प्रहरीले सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ। गत भदौँमा जिल्लाको बेल्डाडी गाउँपालिकामा १६ वर्षीया किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कार...

कञ्चनपुरमा जंगली बँदेलको मासु बनाउँदै गरेका २ जना पक्राउ

कञ्चनपुरमा जङ्गली बँदेल मारेर मासु बनाउने तयारीमा रहेका २ जना पक्राउ परेका छन्। शुक्लाँफाँटा राष्ट्रिय निकुञ्ज बागफाँटा बाट जङ्गली बँदेल मारेर बेतकोट नगरपालिका सुडा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया