Saturday, September 26, 2020

उदयदेव सहकारीद्धारा व्यवसाय पुर्नस्थापना कर्जा कार्यक्रम सुरु

- Advertisement -

महेन्द्रनगर ०१ भदौ । कञ्चनपुरको उदयदेव बहुउद्देश्यीय सहकारीले व्यवसाय पुर्नस्थापना कर्जा कार्यक्रम सुरु गरेको छ । सहकारीले नोबेल कोरोना भाईरसको संक्रमणका कारण सिथिल अथतन्त्रको पुर्नउत्थानका लागि उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रम सोमबारबाट लागु भएको छ ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) गणेश बहादुर चन्दले कोभिड–१९ ले धरासायि बनाएको अर्थतन्त्रको विकासका लागि व्यवसाय पुर्नस्थापना कर्जा कार्यक्रम सहकारीले अघि सारेको बताए ।

उनका अनुसार सहकारीले सो कार्यक्रमका लागि १० करोडको कोष खडा गरेको छ । कोषमार्फत सहकारीले १३ प्रतिशत ब्याजदरमा शेयर सदस्यलाई व्यवसाय पुर्नस्थापना लागि कर्जा दिनेछ ।

सुदूरपश्चिममै प्रतिष्ठीत बहुदशीय सहकारी संस्था उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वि.स २०५६ साल बैशाख २१ मा स्थापना भई कारोबार गदैँ आएको छ ।

२५ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा अहिले २४ हजार शेयर सदस्य जोडिएका छन् । १० लाख पुँजीबाट सुरु भएको सहकारीको हालको पुँजी हाल १० करोड ५६ लाख पुगेको छ भने ऋण लगानी ८९ करोड ५३ लाख रहेको सहकारीका सिईओ चन्दको भनाई छ ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

हेर्नुहोस आज सेप्टेम्बर २५ तारीख शुक्रबारको बिनिमय दर

कतार दुबई,मलेसिया लगायतका मुलुकको मुद्राको दरभाउमा पनि .. हेर्नुहोस आजको बिदेसी मुद्राको विनिमय दर‘ नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया...

सवारीसाधनका दसैं अफरमा छुटको प्रतिस्पर्धा

काठमाडौँ — कोभिड–१९ का कारण लकडाउन भएपछि लामो समय अटोमोबाइल्स क्षेत्र ठप्प बन्यो । बजार बन्द रहे । बिक्री र बुकिङ पनि ठप्प नै रह्यो । लकडाउन...

कुलमानलाई नै विद्युत प्राधिकरणमा ल्याउने सरकारको तयारी

काठमाडौं असोज ९(नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा गएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

अनुगमन टोली देखेपछि प्याजको भाउ आधा घट्यो !

८ असोज, काठमाडौं । बिहिबार बिहान महानगरपालिकाको बजार अनुगमन टोली मनोहराको तरकारी बजारमा पुग्यो । बजारमा रहेको सुनापति आलु प्याज सप्लायर्सले अनुगमन टोलीलाई प्याजको...

बैतडी, दार्चुला र बझाङ जिल्ला जोड्ने सडक विस्तारको काम शुरु

असोज ७, बैतडी । बैतडी, दार्चुला र बझाङ जिल्ला जोड्ने सडकको रूपमा रहेको बैतडीको महत्वपूर्ण गन्ना–गनैखान सडकको ट्र्याक विस्तार गर्ने कार्य शुरु भएको छ...

मासिक ७ हजार ५ सय तिर्नेगरि किन्न सकिन्छ टीभीएस RTR 160...

काठमाडौं । टीभीएस १६० फोर भी सिंगल डिस्क किन्न चाहने ग्राहकले मासिक ७ हजार ५८० रुपैयाँ किस्ता तिर्नेगरि किन्न सक्ने छन् । कम्पनीले ल्याएको...

रेल सञ्चालन दुई महिनापछि

नेपाल सरकारले भारतबाट खरिद गरेको दुईवटा रेल शुक्रबार जनकपुरधाम आए पनि सञ्चालन हुन अझै दुई महिना लाग्ने बताइएको छ । रेल सञ्चालनका लागि आवश्यक जनशक्ति नभएको...

भारी छुटसहित नेपाल टेलिकमले ल्यायो विभिन्न ‘अनलिमिटेड प्याक’ अफरः के(के छन्...

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा सस्तो मूल्यमा विभिन्न अनलिमिटेड प्याक अफर ल्याएको छ । https://youtu.be/KAW2MBJFByo टेलिकमले युट्युब (ग्लष्mिष्तभम थ्यगतगदभ), अनलिमिटेड फेसबुक...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया