सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

उदयदेव सहकारीद्धारा व्यवसाय पुर्नस्थापना कर्जा कार्यक्रम सुरु

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
भदौ १, २०७७
1 मिनेट पाठ

महेन्द्रनगर ०१ भदौ । कञ्चनपुरको उदयदेव बहुउद्देश्यीय सहकारीले व्यवसाय पुर्नस्थापना कर्जा कार्यक्रम सुरु गरेको छ । सहकारीले नोबेल कोरोना भाईरसको संक्रमणका कारण सिथिल अथतन्त्रको पुर्नउत्थानका लागि उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रम सोमबारबाट लागु भएको छ ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) गणेश बहादुर चन्दले कोभिड–१९ ले धरासायि बनाएको अर्थतन्त्रको विकासका लागि व्यवसाय पुर्नस्थापना कर्जा कार्यक्रम सहकारीले अघि सारेको बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बैतडीमा ४ हजार बढीले रोजगारी पाउँदै

माघ १३, २०७७

अटोरिक्सा चालक अन्योलमा, कोही स्वदेशमै भविष्यको खोजि गर्दै, कोही विदेश जाने तयारीमा !

माघ ५, २०७७

उनका अनुसार सहकारीले सो कार्यक्रमका लागि १० करोडको कोष खडा गरेको छ । कोषमार्फत सहकारीले १३ प्रतिशत ब्याजदरमा शेयर सदस्यलाई व्यवसाय पुर्नस्थापना लागि कर्जा दिनेछ ।

सुदूरपश्चिममै प्रतिष्ठीत बहुदशीय सहकारी संस्था उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वि.स २०५६ साल बैशाख २१ मा स्थापना भई कारोबार गदैँ आएको छ ।

२५ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा अहिले २४ हजार शेयर सदस्य जोडिएका छन् । १० लाख पुँजीबाट सुरु भएको सहकारीको हालको पुँजी हाल १० करोड ५६ लाख पुगेको छ भने ऋण लगानी ८९ करोड ५३ लाख रहेको सहकारीका सिईओ चन्दको भनाई छ ।

 

सिफारिस

बैतडी

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बैतडीमा ४ हजार बढीले रोजगारी पाउँदै

माघ १३, २०७७
अर्थ/ब्यापार

अटोरिक्सा चालक अन्योलमा, कोही स्वदेशमै भविष्यको खोजि गर्दै, कोही विदेश जाने तयारीमा !

माघ ५, २०७७
अर्थ/ब्यापार

२०७६र७७ को आर्थिक वृद्धि ०.६ प्रतिशत, गरिबी बढ्यो ४ प्रतिशतले !

माघ ५, २०७७
अर्थ/ब्यापार

डिजेल र पेट्रोलको भाउ बढ्यो !

माघ ५, २०७७
अर्थ/ब्यापार

जिभि मोबोईल पुनः नेपाली बजारमा प्रवेश गर्दै!

माघ ५, २०७७
अर्थ/ब्यापार

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति होला ? हेर्नुस् आजको विनिमयदर !!

माघ ५, २०७७
अर्को

वेदकोटमा नगर शिक्षा समिति गठन

विदेशबाट फर्केका युवाले खोले महेन्द्रनगरमा बिर्यानी हाउस

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

खुट्टाको हरेक औँलाको आकारबाट मान्छेको स्वभाव थाहा पाउनुहोस्, बुढी औँला ठूलो हुने व्यक्ति ‘स्मार्ट !’

माघ १३, २०७७

यातायात कार्यालयले लिएको २ लाख २३ हजार रुपैयाँ घुस सोफामा भेटियो !

माघ १४, २०७७
उपहार खबरबाट सभार

मिनीट्रक दुर्घटनामा परि दुई जनाको मृत्यु !

माघ १४, २०७७

मन्त्रीपरिषदले खारेज गर्यो ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१’ (मन्त्रीपरिषदको निर्णय सहित)!

माघ १४, २०७७

सिपाहीलाई १६ बर्षमा पेन्सन दिने प्रस्ताव मन्त्रिपरिषदमा पारित !

माघ १४, २०७७

मुख्यमन्त्रीसहित ३५ जना खप्तडमा : सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि खप्तड ‘हेली टुर’ सुरू!

माघ १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In