सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

भोलि भदौ-१ गते सोमबार: अनौठो शक्ति भएको, जे वर मागेपनी पुग्ने कोटेश्वर महादेव मन्दिरको दर्शन गरि हेर्नुहोस तपाईंको राशीफल

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
भदौ १, २०७७
1 मिनेट पाठ
TajaKhabar Daily

TajaKhabar Daily

बल तथा पराक्रममा बृद्धिहुने योग रहेकोछ। यात्रामा सामान्य समस्या उत्पन्न हुन सक्नेछ। अध्यन अध्यापनमा समय मध्यम रहनेछ। ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य घाटाको सम्भाबना रहेकोछ। मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादन हुने समय रहेकोछ।

सिपाहीलाई १६ बर्षमा पेन्सन दिने प्रस्ताव मन्त्रिपरिषदमा पारित !

माघ १४, २०७७

मुख्यमन्त्रीसहित ३५ जना खप्तडमा : सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि खप्तड ‘हेली टुर’ सुरू!

माघ १४, २०७७

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):

खानपानका कारण स्वास्थमा समान्य समस्या उत्पन्न हुन सक्नेछ। बिश्वासिला ब्यत्तिहरुले धोका दिएको अनुभब हुनेछ। कार्यक्षेत्रमा सामान्य तनाब वा परिवर्तनको सम्भाबना रहनेछ। आफुभन्दा सानाको स्वास्थमा समस्या देखा पर्नेछ। बाणिका कारण नजिकको सम्बन्धमा समस्या उत्पन्न हुनेछ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):

कार्य सम्पादनमा गोप्यता अपनाएको खण्डमा अधुरा कार्य सम्पादन गर्न समयले साथ दिनेछ। मानप्रतिष्ठा प्राप्तीको योग समेत रहेकोछ। ब्यापार ब्यवसायमा नयाँ लगानि उत्तम रहनेछ। प्रेम सम्वन्धमा सुमधुरता छाउनेछ। पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):

परीवारका सदस्यहरु बाट टाढाँ भएको महसुस हुनेछ। नयाँ लगानीका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ। प्रतिपक्षीहरु सवल रहनाले कार्य क्षेत्रमा साबधानिका साथमा अघिबढ्नु होला। आफन्तजनहरुको रायँ सल्लाहा बाटँ अघिबढ्नु उत्तम रहेनछ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):

आयआर्जनका निम्ती समय उत्तम रहनेछ। नयाँ कार्यको थालनिले मनमा हर्षछाउनेछ। खानपानमा सजग रहनु होला। मित्रजनहरुको बिश्वासमा नपर्नुहोला। अध्यन अध्यापनमा समय उत्तम रहेकोछ। नयाँ लगानि गर्न साबधानि अपनाउनु होला। ब्यापार ब्यवसाय उत्तम साबित रहनेछ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):

अधुरा कार्यहरु सम्पादन गर्न पारीवारिक साथ सहयोग आवश्यक रहनेछ। सभा सम्मेलन जन्य कार्यमा सहभागीताको सम्भाबना रहनेछ। मनोरञ्जका क्षेत्रमा सामान्य खर्चको योग रहनेछ। बोलीको मधुरता छाउनाले रुष्ट ब्यत्तिहरु पनिनजिकीने सम्भाबना रहेकोछ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):

गरीरहेको कार्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । सामान्य यात्राको योग रहेकोछ। मित्रजनहरुको साथ सहयोगमा आम्दानिका श्रोतहरु सुदृण बनाउन सकिनेछ। पारीवारिक सम्बन्धमा भने सामान्य समस्या देखा पर्नेछ। अध्यन अध्यापनमा खर्चिएको समय उत्तम रहनेछ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):

स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ। कार्यक्षेत्र परीर्वतनको समेत सम्भाबना रहेकोछ। बाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा समस्या देखा पर्नेछ। मान्यजनहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ। आम्दानि भने मध्यम रहला।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):

साजेदारीकार्यका क्षेत्रबाट बिशेष लाभ प्राप्तहुने समय रहेकोछ। ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ। पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ। महत्वपूर्ण कार्य हात लाग्नाले मन प्रशन्न रहेता पनि कार्य सम्पादनमा निकै ढिलाईको सम्भाबना रहेकोछ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):

नयाँ लगानीका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ। शत्रुपक्ष सबल रहनाले कार्य सम्पादनमा बिशेष साबधानी अपनाउनु पर्नेछ। गैरब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ। यात्रामा बिशेष साबधानी अपनाउनु पर्नेछ। मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):

अध्यन अध्यापनमा समय उत्तम रहनेछ। बिशिष्ट ब्यत्तिहरुको अनुशरण गर्ने अवसर प्राप्त रहनेछ। आय आर्जनका निम्ती समय उत्तम रहेकोछ। जिबन साथीको साथ सहयोगबाटँ जटिल कार्यहरु सम्पादित रहनेछन। नयाँकार्यको थालनि गर्न समय उत्तम रहेकोछ। मानप्रतिष्ठा प्राप्तीको योग समेत रहेकोछ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):

भौतिक श्रोत साधनको प्रयोगमा तथा पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ। अधुरा कार्यहरु सम्पादन गर्न समय उत्तम रहनेछ। कार्य सम्पादनका कारण मानसम्मान प्राप्तहुने योग रहेकोछ। साजेदारी कार्यका क्षेत्रमा भने बिशेष साबधानि अपनाउनु पर्नेछ। TajaKhabar Daily

सिफारिस

मुख्य समाचार

सिपाहीलाई १६ बर्षमा पेन्सन दिने प्रस्ताव मन्त्रिपरिषदमा पारित !

माघ १४, २०७७
मुख्य समाचार

मुख्यमन्त्रीसहित ३५ जना खप्तडमा : सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि खप्तड ‘हेली टुर’ सुरू!

माघ १४, २०७७
k|d+ cf]nL ;Daf]wgsf7df8f}F, !$ df3 M k|wfgdGqL s]kL zdf{ cf]nL a'waf/ afn'jf6f/df er{'cn ljlwaf6 sf]le8–!( lj?4 vf]ksf] z'ef/Dekl5 ;Daf]wg ug{'x'Fb} . t:jL/ M k|bLk jGt÷/f;;
मुख्य समाचार

३ महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिवद्धता

माघ १४, २०७७
बझाङ्ग

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७
मुख्य समाचार

गर्भमा बच्चा रहँदा ९ महिना सम्म के गर्ने के नगर्ने ?

माघ १४, २०७७
मुख्य समाचार

बैतडीको पाटन नगरपालिका द्वारा ५० प्रतिसत अनुदानमा ३५ हाते ट्याक्टर बितरण !

माघ १४, २०७७
अर्को

केहीबेरमा एसईईको परीक्षाफल प्रकाशित हुँदै

दुई वर्षमा सबै नेपालीलाई उज्यालो पु¥याउँछौँ : उर्जामन्त्री पुन

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

गर्भमा बच्चा रहँदा ९ महिना सम्म के गर्ने के नगर्ने ?

माघ १४, २०७७

सिपाहीलाई १६ बर्षमा पेन्सन दिने प्रस्ताव मन्त्रिपरिषदमा पारित !

माघ १४, २०७७

मुख्यमन्त्रीसहित ३५ जना खप्तडमा : सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि खप्तड ‘हेली टुर’ सुरू!

माघ १४, २०७७

बझाङको चैनपुरमा युवकको हत्याको विरोध गर्दै प्रदर्शन, हत्या आरोपमा वडा अध्यक्ष सहित ४ जना पक्राउ !

माघ १४, २०७७

विपन्न बस्तीका नागरिकहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति कञ्चनपुरद्वारा न्यानो कम्बल वितरण !

माघ १४, २०७७

बैतडीमा पहिलो चरणमा कोरोना विरुद्धको खोप स्वास्थ्य प्रमुख भट्टले लगाए !!

माघ १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In