Thursday, October 1, 2020

कालिकोट बाढी पीडित: कांग्रेस नेता शाहीद्वारा पाँच लाख सहयोग

- Advertisement -

नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले कालिकोटका बाढी पीडितहरुका लागि व्यक्तिगत रुपमा पाँच लाख बराबरको राहत सामग्री प्रदान गर्ने बताएका छन्।

कालिकोटमा अबिरल वर्षातका कारण ठूलो क्षती पुगेको छ। जिल्लाका विभिन्न स्थानमा बाढी-पहिरोमा परेर ३५ जनाको ज्यान गइसकेको अवस्था छ। नेपाल तरुणदलका महासचिवसमेत रहेका शाहीले सोमबार सामािजक सञ्जाल मार्फत उक्त सहयोग गर्ने जानकारी दिएका छन्।

उनले लेखेका छन्, ‘यो बर्सको बाढिपहिरोले कालिकोटमा निकै नै बढि मानवीय तथा धनजनको क्षती भएको छ। ३५ जनाको दुःखद मृत्यु भएको छ। पाँच सय घर भत्किएका छन्। एक हजारभन्दा बढि परिवार पूर्ण रुपमा विस्थापित भएका छन्। त्यस्तै हजारौं नागरिकलाई बाढी-पहिरोले प्रताडित र प्रभावित बनाएको छ। यस विपद र दुःखद घडिमा राज्य र सरकारको अभिभावकिय भूमिका हुन पर्नेमा सरकार आफ्नो जिम्मेवारिबाट चुकेको छ।’

 

महासचिव शाहीले सरकारले अभिभावकीय भूमिका खेल्न नसकेको बताउँदै आफूले विपदको समयमा आलोचना मात्रै गर्न उचित नुहने भन्दै सहयोगमा जुटेको बताएका छन्।

उनले अगाडि लेखेका छन्, यस्तो प्राकृतिक बिपतको घडिमा मैले सरकारको आलोचना गर्नेभन्दा पनि दुई पटक सांसदको पराजित उम्म्मेद्वार भएको नाताले मेरो पनि केहि कर्तव्य हुन्छ भन्ने मैले ठानेको छु। यहि कर्तव्य र मानवीयताको नाताले साथीहरुको सहयोग तथा मेरो तर्फबाट पाँच लाख बराबरको नगद तथा आवश्यकीय सामग्री बाढी पीडितलाई सहयोग गर्ने जानकारी गराउँदछु। यो खबर कर्णाली सन्देसमा छ ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

विजयादशमीको साइत सार्वजनिक

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको...

वेदकोटमा जेष्ठ नागरिक दिवसको अवसर पारेर स्वास्थ्य परिक्षण फोटो ( फिचर...

१५ असोज कञ्चनपुरको बेदकोट नगरपालिकाले रौटेला धाम स्थीत बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको छ । ३० औ जेष्ठ...

निर्मला बलात्काररहत्या प्रकरणः निलम्बनमै सकियो ३ प्रहरीको जागिर, ३ जना काममा...

काठमाडौं, असोज १४ कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको मुद्दा अनुसन्धानका क्रममा निलम्बनमा परेका तीन प्रहरीले अवकाश पाएका छन्। सरकारले निलम्बन फुकुवाका लागि कानुन...

 अध्यक्ष धामी भन्छन्– ममाथि तेस्रो पटक आक्रमण भयो

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ का अध्यक्ष रामसिह धामीसित मंगलबार राति साँघातिक आक्रमण भएपछि उनी घरमा आराम गरि रहेका छन् । पेट र छातीमा...

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं, असोज १५। निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । https://youtu.be/bv4jKzJhvTM आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको...

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन...

प्रदेश नम्बर १ लोकसेवा आयोगले छुट्टै लोगो प्रयोगमा ल्याउने, उत्कृष्ट डिजाइनरलाई...

काठमाडौँ – प्रदेश लोक सेवा आयोग विराटनगरले छुट्टै लोगो निर्माण गरी प्रयोगमा ल्याउने भएको छ । आयोगले लोगो डिजाइन गरी पेस गर्न बुधबार सार्वजनिक सूचना...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया