Wednesday, September 30, 2020

रोमान्टिक हुने गर्दछन यी ३ महिनामा जन्मने मानिस , तपाईको कुन ?

- Advertisement -

एजेन्सी । हरेक व्यक्तिको स्वभाव र व्यवहार फर फरक हुने गर्दछ। ज्योतिषशास्त्रका अनुसार राशि र जन्म महिनाबाट पनि मानिसको स्वभारका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ। जन्म महिनाको हिसाबबाट तपाई कुनै व्यक्तिको लक्की नम्बर, लक्की कलर, राम्रो नराम्रो कुराका बारेमा पत्ता लगाउन सक्नुहुनेछ। आज हामी तपाईलाई तीन फरक महिनामा जन्मने व्यक्तिका बारेमा जानकारी दिदैछौँ। यी राशि हुने व्यक्ति रोमान्टिक र प्रेमको मामिलामा निकै राम्रा हुने गर्दछन्।

जुलाईमा जन्मिने व्यक्ति=ज्योतिषका अनुसार यो महिनामा जन्मिने व्यक्ति जिद्दी स्वभावका हुने गर्दछन्। आफ्नो जीवनका हरेक निर्णय आफैले लिने गर्दछन् । यस्ता मानिसलाई कहिलेकाही जीवनमा धोका पनि मिल्ने गर्दछ। यिनीहरु परिवारका बारेमा निकै चिन्ता गर्ने गर्दछन् भने सम्बन्धलाई बचाएर राख्ने गर्दछन्। यिनीहरुलाई एकता मन पर्ने गर्दछ। यिनीहरु आफ्नो पार्टनरका साथ निकै रोमान्टिक हुने गर्दछन्।

मे महिनामा जन्मने व्यक्ति=मे महिनामा जन्मने व्यक्ति आकर्षक र लोकप्रिय हुने गर्दछन्। यो महिनामा जन्मने व्यक्ति भिड्मा पनि पहिचान राख्ने खाले हुने गर्दछन्। किनकी यिनीहरुको आकर्षक व्यक्तित्वमा धेरै मान्छे लोभिने गर्दछन् र धेरै मानिसको ध्यान आफूतिर खिच्ने गर्दछन्। यिनीहरुमा त्याग गर्ने प्रवृत्ति हुने गर्दछ र यिनीहरु संघर्ष गर्ने खाले हुने गर्दछन्।

यिनीहरुको फेसन पनि निकै आकर्षक मानिने गरिन्छ। प्रेमको मामिलामा यिनीहरु निकै पक्का हुने गर्दछन्। एक पटक कुनै व्यक्तिसँग प्रेम गर्यो भने उनीहरु त्यसलाई जीवनभर गरिरहने गर्दछन्। मे महिनामा जन्मने व्यक्ति आफ्नो प्रेमलाई लुकाएर राख्ने खाले हुने गर्दछन्।
अगस्टमा जन्मने व्यक्ति=अगस्टमा जन्मने व्यक्ति पैसाको मामिलामा कन्जूस हुने गर्दछन्।

कम खर्च गर्न मन पराउने गर्दछन्। यस महिनामा जन्मने व्यकित पैसाको निकै महत्व दिने गर्दछन्। जब यिनीहरुको साथमा पैसा आउन थाल्यो भने परिवार र पार्टनर बेकारको लाग्न थाल्दछ। तर यिनीहरु कुरा बुझने खाले हुन्छन्।यो महिनामा जन्मने व्यक्ति दूरदर्शी हुने गर्दछन् र पर्सनालिटीको मामिलामा अगाडि हुन्छन्। यिनीहरु आफ्नो काम र भविष्यलाई लिएर निकै गम्भिर हुने गर्दछन्। अगस्टमा जन्मिने व्यक्ति प्रेममा चाडै पर्ने गर्दछन्। तर प्राय यिनीहरुलाई धोका हुने गर्दछ। gnewsnepal बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

देखेर नि इन्कार कदापी यो मन्दिरलाई दर्शन गरि भेटि स्वरुप सेयर...

कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय छ । स्थानीय बासिन्दा कर्ण चलाउनेले अवलोकन र पूजाआराधनाका लागि थुप्रै मानिस गुफामा आउने बताए । ‘हरेक गुफामा...

जीवनमा एकपटक मात्र भएपनी गर्नुहोस यी कामहरु जसले तपाईं को भाग्य...

दान गर्दा पुण्य मिल्ने तथा जानी नजानी गरेका पापको कर्मको फल समेत नष्ट हुने धार्मीक विश्वास गरिँदै आइएको छ। शास्त्रमा दानको विशेष महत्वको व्याख्या...

घ्यूकुमारी एक फाईदा अनेक, घ्यूकुमारी बाट लिन सकिन्छ चमत्कारिक फाईदाहरु जानकारी...

कुमारी सर्व गुणकारी मानवहीतमा प्रकृतिले दिएको बरदान यसलाई आयुर्वेदमा संजिवनी मानिन्छ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ...

सोचे जस्तो सुख र लाभ भएको छैन भने नागदोषले खतरा पर्न...

हाम्रो शरीरमा सकारात्मक तरङ्ग संगै नकारात्मक तरङ्ग ह रुपनि प्रवाहित भैरहेका छुन्छन । राम्रो समय र ग्रहहरु पनि मिलेर बसेको अवस्थामा नकारात्मक भन्दा सकारात्मक...

सौतेनी आमाको कथा राजा हरिषचन्द्र नामक डेउडा गीत बजारमा

https://youtu.be/bv4jKzJhvTM कला संस्कृतिका संरक्षक विरा राम दमाईको डेउडा गित सौतेनी आमाको कथा राजा हरिषचन्द्र नामक गीत बजारमा आएको छ । उक्त गीतमा  Vocal:-बिरा राम दमाई...

दार्चुलामा जताजता सशस्त्र प्रहरी, उतैउतै भारतीय एसएसबी

दार्चुला- नेपालले दार्चुलास्थित नेपाल-भारत सीमा र भारत अतिक्रमित कालापानी क्षेत्रमा सुरक्षा उपस्थित बढाएसँगै भारतीय पक्षले पिछा गर्न थालेको छ। पछिल्लो समय नेपालले सीमा क्षेत्रमा...

सोमबारका दिन गर्नुस् यी पाँच काम मनले चिताएको पुग्नेछ

सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर पाउन तथा पतिको दीर्घायूको कामनासहित विवाहिता नारीले भगवान शिवको पूजा...

ॐ मात्र उच्चारण गर्नु भयो भने तपाइले सोचेको काम बन्नेछ बिल्कुलै...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया