सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यि अक्षरबाट नाम सुरु भएका युवतीले आफ्ना श्रीमानलाई निकै खुसी पार्छन्

जीवनसाथीको राम्रो–नराम्रो बानीले श्रीमान–श्रीमती दुबैलाई प्रभावित तुल्याएको हुन्छ । दुबैले एक अर्कालाई बुझ्नका लागि केही समय लाग्छ र पछि दुबैको बानी पनि पर्छ । यीमध्ये च् ए, क् बाट नाम सुरु भएका युवतीले आफ्ना श्रीमानलाई निकै खुसी पार्छन् ।R बाट नाम सुरु भएका युवतीहरुःजुन महिलाको आरबाट नाम सुरु हुन्छ, उनीहरु मनका निकै राम्रा हुन्छन् । उनीहरुको मन निकै सफा हुन्छ । उनीहरु अरुलाई खुसी राख्ने पूरा कोसिस गर्छन् । उनीहरु आफ्नो पार्टनरलाई निकै माया गर्छन् र भगवानमा उनीहरुको अत्यधिक आस्था हुन्छ ।

P बाट नाम सुरु भएका युवतीहरुःउनीहरु आफ्ना श्रीमानसँग कुनै पनि कुरा लुकाउँदैनन् । यी युवतीहरु ठूलो सपना देख्नछन् र सफल नभएसम्म यसमा अडिग हुन्छन् । उनीहरुले जीवनमा पैसा र इज्जत दुबै पाउँछन् ।S बाट नाम सुरु हुने महिलाःयो अक्षरबाट सुरु हुने नामकी महिला निकै सुन्दर हुन्छन् । उनीहरु जसलाई प्रेम गर्छन्, जिन्दगीभर उनीसँगको साथ निभाउँछन् । उनीहरुको यही कुराले अरुलाई आकर्षित गर्छ । तपाईंको पार्टनरको नाम पनि यो अक्षरबाट सुरु हुन्छ भने तपाईं निकै भाग्यमानी हुनुहुन्छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

जीवनसाथीको राम्रो–नराम्रो बानीले श्रीमान–श्रीमती दुबैलाई प्रभावित तुल्याएको हुन्छ । दुबैले एक अर्कालाई बुझ्नका लागि केही समय लाग्छ र पछि दुबैको बानी पनि पर्छ । यीमध्ये च् ए, क् बाट नाम सुरु भएका युवतीले आफ्ना श्रीमानलाई निकै खुसी पार्छन् ।R बाट नाम सुरु भएका युवतीहरुःजुन महिलाको आरबाट नाम सुरु हुन्छ, उनीहरु मनका निकै राम्रा हुन्छन् । उनीहरुको मन निकै सफा हुन्छ । उनीहरु अरुलाई खुसी राख्ने पूरा कोसिस गर्छन् । उनीहरु आफ्नो पार्टनरलाई निकै माया गर्छन् र भगवानमा उनीहरुको अत्यधिक आस्था हुन्छ ।

Dirghayu Ads

P बाट नाम सुरु भएका युवतीहरुःउनीहरु आफ्ना श्रीमानसँग कुनै पनि कुरा लुकाउँदैनन् । यी युवतीहरु ठूलो सपना देख्नछन् र सफल नभएसम्म यसमा अडिग हुन्छन् । उनीहरुले जीवनमा पैसा र इज्जत दुबै पाउँछन् ।S बाट नाम सुरु हुने महिलाःयो अक्षरबाट सुरु हुने नामकी महिला निकै सुन्दर हुन्छन् । उनीहरु जसलाई प्रेम गर्छन्, जिन्दगीभर उनीसँगको साथ निभाउँछन् । उनीहरुको यही कुराले अरुलाई आकर्षित गर्छ । तपाईंको पार्टनरको नाम पनि यो अक्षरबाट सुरु हुन्छ भने तपाईं निकै भाग्यमानी हुनुहुन्छ । gnewsnepal.com

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.