सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

याद गर्नुहोस तपाईले फालेको एक गा‘स खानाले कसैको एक छाक टर्छ,त्यसैले खाना फाल्नु पा’प हो

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
साउन ३२, २०७७
1 मिनेट पाठ

खाना बाच्नका लागि खाइन्छ, शोख पुरा गर्न होइन । तर आजकल खाना भोकसंग भन्दा पनि शोख पुरा गर्ने माध्यम बनेको छ ।नेपाल भोकम’री देशको सूचीमा नपरे पनि हजारौ नेपालीहरु दैनिक भोकै सुत्न बा’ध्य छन् ।

खुट्टाको हरेक औँलाको आकारबाट मान्छेको स्वभाव थाहा पाउनुहोस्, बुढी औँला ठूलो हुने व्यक्ति ‘स्मार्ट !’

माघ १३, २०७७

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!

माघ ६, २०७७

आर्थिक अवस्था कमजोर भएकाहरु मात्र होइन, खानाको अ’भावमा मानिसहरु भोकै हुने गरेका छन् ।जसको कारण तयारी खाना धेरै भएर त्यसको न’ष्ट हुनु वा फ्याकिनु हो । बिभिन्न भोजभत्तेर वा दैनिक रुपमा हामीले घरमा पकाएको खानाको बचत गर्न नसक्दा नखाएको खाना न’ष्ट भएर जाने गर्दछ ।

तर हामीले फ्याकिएर न’ष्ट हुने खाना बचाउन सक्यौ भने त्यसले हामी स्वयम्लाई आर्थिक लाभ गर्ने त छदै छ, अरु ब्यक्तिको समेत खाना खोसिदैन । आखिर खाना फ्याकिनबाट कसरी बचाउने त ?खाना बचाउने १० उपाय.१. एकै साथ धेरै मात्रामा खाद्य सामाग्री नकिन्नुहोस् ।

.२. खाना बनाउनु अघि कसले कति खाने हो, सोधेर बनाउनुहोस् ।

.३. यदि खाना उब्रिएको छ भने त्यसलाई उपयोग गर्ने अवस्थासम्म प्रयोग गर्नुहोस् ।.४. खाना ठिक्क वा बरु कम कम खाने बानी बसाउनुहोस् । अपच हुने गरी नखानुहोस् ।

५. खाना बनाउनु अघि बचेको खाना छ भने त्यसलाई अड्कलेर मात्र अर्काे खाना बनाउनुहोस् ।.६. जहिले पनि खाना खादाँ यसको मुल्य होइन, मात्रालाई ध्यान दिने गर्नहोस् ।

.७. खाद्य सामाग्रि किन्नु अघि लेखेर लिष्ट बनाएर किन्ने गर्नुहोस् ।.८. छिटो बिग्रने सामाग्री चाहिदो मात्रामा किन्ने बानि बसाउनु होस् ।
९. चामल, पिठो लगायतका सुख्खा सामाग्री हावा लिक नहुने डब्बा वा बोरामा राख्नुहोस् ।.१०. फलफुल, हरीयो साग, तरकारी, माछामासु प्रयोग नहुने अवस्थामा फ्रिजमा राख्नुहोस् ।

वल्र्ड इकोनोमिक फोरमका अनुसार विश्वमा खाद्य उत्पादनको समस्या भन्दा खाद्य सामाग्री न’ष्ट वा फ्याकिने समस्याका कारण यसको अ’भाव हुने गरेको जनाएको छ ।

नेपालका होटल, पार्टि प्यालेस, भोजभत्तेर लगायतमा न’ष्ट हुने खाद्य सामाग्रीको बचत हुने हो भने धेरै नेपालीले भोकै सुत्नुपर्ने अवस्थाको अन्त्य हुने छ । त्यसो भए आजबाट तपाई खाना फ्याक्ने बानीमा सुधार गर्नुहुन्छ त ?कोशिस गर्नुस् किनकी तपाईले खाना नफ्याक्दा त्यसले अरु कसैको पेट भर्न सक्छ ।

 

त्धभभत क्जबचभ

सिफारिस

समाज

खुट्टाको हरेक औँलाको आकारबाट मान्छेको स्वभाव थाहा पाउनुहोस्, बुढी औँला ठूलो हुने व्यक्ति ‘स्मार्ट !’

माघ १३, २०७७
समाज

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!

माघ ६, २०७७
समाज

धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !

माघ ५, २०७७
समाज

धेरै रोगको औषधी सिस्नु कसरी खाने ?

माघ ५, २०७७
समाज

झुक्किएर पनि अरुलाई नसुनाउनुस्, नत्र मिल्दैन लाभ यी ५ सपना देख्नुभयो ? 

माघ ५, २०७७
समाज

साढे सातको दशा कटाउन के गर्ने ?

माघ २, २०७७
अर्को

आमाले गाउने गीत बच्चाहरुका लागि फाइदाजनक

Fatherhood story

June 12,  2009

Photography by Mark A. Philbrick
Copyright BYU Photo 2009
All Rights Reserved
photo@byu.edu  (801)422-7322

आदर्श पिताका केही गुण

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

कांग्रेसले संसद्‌ पुनर्स्थापनाका लागि आन्दोलनलाई सशक्त बनाउने !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

खुट्टाको हरेक औँलाको आकारबाट मान्छेको स्वभाव थाहा पाउनुहोस्, बुढी औँला ठूलो हुने व्यक्ति ‘स्मार्ट !’

माघ १३, २०७७

ट्याक्टरबाट खसेर बालकको मृत्यु !

माघ १३, २०७७

खुट्टाको हरेक औँलाको आकारबाट मान्छेको स्वभाव थाहा पाउनुहोस्, बुढी औँला ठूलो हुने व्यक्ति ‘स्मार्ट !’

माघ १३, २०७७

शरीरमा रगत बढाउने ७ घरेलु उपाय !

माघ १३, २०७७

कोरोना महामारीको कारण स्टेज नखुल्दा, आर्थिक समस्यामा कलाकार खोज्दै विकल्प !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In