Sunday, September 27, 2020

याद गर्नुहोस तपाईले फालेको एक गा‘स खानाले कसैको एक छाक टर्छ,त्यसैले खाना फाल्नु पा’प हो

- Advertisement -

खाना बाच्नका लागि खाइन्छ, शोख पुरा गर्न होइन । तर आजकल खाना भोकसंग भन्दा पनि शोख पुरा गर्ने माध्यम बनेको छ ।नेपाल भोकम’री देशको सूचीमा नपरे पनि हजारौ नेपालीहरु दैनिक भोकै सुत्न बा’ध्य छन् ।

आर्थिक अवस्था कमजोर भएकाहरु मात्र होइन, खानाको अ’भावमा मानिसहरु भोकै हुने गरेका छन् ।जसको कारण तयारी खाना धेरै भएर त्यसको न’ष्ट हुनु वा फ्याकिनु हो । बिभिन्न भोजभत्तेर वा दैनिक रुपमा हामीले घरमा पकाएको खानाको बचत गर्न नसक्दा नखाएको खाना न’ष्ट भएर जाने गर्दछ ।

तर हामीले फ्याकिएर न’ष्ट हुने खाना बचाउन सक्यौ भने त्यसले हामी स्वयम्लाई आर्थिक लाभ गर्ने त छदै छ, अरु ब्यक्तिको समेत खाना खोसिदैन । आखिर खाना फ्याकिनबाट कसरी बचाउने त ?खाना बचाउने १० उपाय.१. एकै साथ धेरै मात्रामा खाद्य सामाग्री नकिन्नुहोस् ।

.२. खाना बनाउनु अघि कसले कति खाने हो, सोधेर बनाउनुहोस् ।

.३. यदि खाना उब्रिएको छ भने त्यसलाई उपयोग गर्ने अवस्थासम्म प्रयोग गर्नुहोस् ।.४. खाना ठिक्क वा बरु कम कम खाने बानी बसाउनुहोस् । अपच हुने गरी नखानुहोस् ।

५. खाना बनाउनु अघि बचेको खाना छ भने त्यसलाई अड्कलेर मात्र अर्काे खाना बनाउनुहोस् ।.६. जहिले पनि खाना खादाँ यसको मुल्य होइन, मात्रालाई ध्यान दिने गर्नहोस् ।

.७. खाद्य सामाग्रि किन्नु अघि लेखेर लिष्ट बनाएर किन्ने गर्नुहोस् ।.८. छिटो बिग्रने सामाग्री चाहिदो मात्रामा किन्ने बानि बसाउनु होस् ।
९. चामल, पिठो लगायतका सुख्खा सामाग्री हावा लिक नहुने डब्बा वा बोरामा राख्नुहोस् ।.१०. फलफुल, हरीयो साग, तरकारी, माछामासु प्रयोग नहुने अवस्थामा फ्रिजमा राख्नुहोस् ।

वल्र्ड इकोनोमिक फोरमका अनुसार विश्वमा खाद्य उत्पादनको समस्या भन्दा खाद्य सामाग्री न’ष्ट वा फ्याकिने समस्याका कारण यसको अ’भाव हुने गरेको जनाएको छ ।

नेपालका होटल, पार्टि प्यालेस, भोजभत्तेर लगायतमा न’ष्ट हुने खाद्य सामाग्रीको बचत हुने हो भने धेरै नेपालीले भोकै सुत्नुपर्ने अवस्थाको अन्त्य हुने छ । त्यसो भए आजबाट तपाई खाना फ्याक्ने बानीमा सुधार गर्नुहुन्छ त ?कोशिस गर्नुस् किनकी तपाईले खाना नफ्याक्दा त्यसले अरु कसैको पेट भर्न सक्छ ।

 

त्धभभत क्जबचभ

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

आइतबारका दिन यस्ता काम गर्नुस् मिल्नेछ सफलता

शास्त्रले मानिसको जीवन पद्धतिका विषयमा सवै जानकारी दिएको हुन्छ । कुन दिन के काम गर्ने ? के गर्दा जीवनमा सफलता मिल्छ ? के कस्ता...

पठनपाठनको वैकल्पिक विधि छनोटमा अलमल

सुदूरपश्चिम, ११ असोज (रासस) ःकोभिड–१९को जोखिम यथावत रहेको अवस्थामा कैलालीलगायतका जिल्लामा विद्यार्थीको पठनपाठन पुनः सञ्चालन गर्न अपनाउन सकिने शिक्षण सिकाइको वैकल्पिक विधि छनोटमा अन्योल...

यि ६ संकेत तपाईंको सम्बन्ध ‘डेन्जर जोन’मा छ

प्रेम गरेपछि विवाह गर्नैपर्छ भन्ने छैन । यद्यपि हामीकहाँ प्रेमलाई नै विवाहको पहिलो खुड्किलो मानिन्छ । अर्थात प्रेम त्यसबेला सफल मानिन्छ, जब त्यो विवाहमा...

दाम्पत्य सम्बन्ध किन देखावटी बन्दैछ ?

विगतमा प्रेमले आस अर्थ र महत्व राख्थ्यो । प्रेमलाई पवित्र अर्थमा बुझिन्थ्यो । जोसँग प्रेम गरिन्छ, उसैसँग विवाह गर्ने, शारीरिक सुखभोग गर्ने प्रचलन थियो...

बझाङका एक सैनिक जवानको कोरोनाबाट मृत्यु

धनगढी, १० असोज । बझाङ घर भएका एक सैनिक जवानको कोरोनाबाट मृत्यु भएको छ । बझाङ घर भइ हाल काठमाडौंमा कार्यरत सैनिक जवानको शुक्रबार मृत्यु...

कञ्चनपुरमा युवतीलाई बन्धक बनाएर सामूहिक बलात्कार गर्ने दुई युवक पक्राउ

कञ्चनपुर प्रहरीले सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ। गत भदौँमा जिल्लाको बेल्डाडी गाउँपालिकामा १६ वर्षीया किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कार...

कञ्चनपुरमा जंगली बँदेलको मासु बनाउँदै गरेका २ जना पक्राउ

कञ्चनपुरमा जङ्गली बँदेल मारेर मासु बनाउने तयारीमा रहेका २ जना पक्राउ परेका छन्। शुक्लाँफाँटा राष्ट्रिय निकुञ्ज बागफाँटा बाट जङ्गली बँदेल मारेर बेतकोट नगरपालिका सुडा...

आज असोज १० गते शनिबारको राशिफल हेर्नुहोस्

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज १० गते शनिबार इश्वी सन २०२० सेप्टेम्बर २६ तारीख अधिक आश्विन शुक्लपक्ष दशमी तिथी उत्तराषाढा नक्षत्र अतिगण्ड...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया