Wednesday, September 30, 2020

जान्नुहोस्, भगवान मध्येमा सबैभन्दा ठुला को हुन् ?

- Advertisement -

एजेन्सी । तपाई, हामी सबैजनाले भगवानप्रति विश्वास र आस्था राख्छौं । भगवान ठुला हुन्, भनेर सबैले मान्ने पनि गर्दछौं । तर हाम्रो मनमा कहिलेकाही सबै भन्दा ठुला भगवान को हुन् ? वा सबैभन्दा बुद्धिमान को हुन् ? भन्ने आउँछ ।

आज हामी यसै बारेमा चर्चा गर्नेछौ । हिन्दु धर्म अनुसार तिनै एकै भगवान मानिन्छ । ब्रम्हा परआत्मा र भगवान यी तीन शब्दलाई पुराण शास्त्रमा प्रयोग गरिएको छ । सबै लेखकका सांरास भगवानको सबै अवतार एकै हुन् र उनीहरुमा कुनै अन्तर छैन ।

अस्तु, राम र कृष्ण एक हुन भन्ने विश्वास गर्नुपर्छ भगवानहरुका नाम मात्रै फरक हुन् भनेर सोच्नु पर्छ । ब्रह्मा विष्णु शंकर सीता राधा लक्ष्मी सरस्वती यी सबै एक हुन् र लीलामा भगवानले आफ्नो २/४ रुप बनाएका हुन् । तर वास्तवमा यी मानिस एउटै हुन् ।

नारदले भक्ति सुत्रमा व्याख्या गरेका छन्, ‘भक्त र भगवानमा अन्तर हुन सक्दैन ।’ यसैले भगवानका अवतार सबै समान हुन् । भगवानको बारेमा सानो ठुलो सोच्नु हुंदैन ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अछाममा नगरपालिकाका इन्जिनियरलाई कुटपिट गर्ने नगरप्रमुखका छोरासहित ३ जना पक्राउ

अछामः अछाममा नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोपमा नगर प्रमुखका छोरासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति अछामको कमलवजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा...

काँचो प्याज खाँदा निको हुन्छन यी रोग !

काठमाडौं (एजेन्सी) । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइसरपछि मानिसहरु इम्युनिटी बढाउने खाने कुराको खोजीमा छन । कोरोनासँगै नेपाली भान्सामा पाइने औषधीजन्य खानेकुराको चर्चा पनि...

जान्नुहोस् कुन उमेरका मानिसको तौल कति हुनुपर्छ ?

मेडिकल दुनियामा साधारणतः उमेर अनुसार तौल हुनुपर्छ भन्ने मान्यता छ ।जस्तो कि कुनै महिला ग र्भव ती छन् भने उनको पेटमा बढ्दै गरेको बच्चा...

तयार रहनुहोस् : अब यसरी हुँदैछ विद्यार्थी भाइबहिनीहरुको परीक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भौतिकरुपमा उपस्थित हुन नसकेका विद्यार्थीलाई घरपायक क्याम्पसबाट परीक्षा दिने तयारी गरेको छ । सरकारले सक्रिय संक्रमितको संख्या २५ हजारमाथि पुगे...

यस्तो नाइटो भएका महिलाहरु हुन्छन् अत्यन्तै भाग्यमानी

महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको । समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट समेत थाहा...

किन आँखा लगाउँछन् विवाहित महिलालाई ? पुरुषले हेर्नुहोस् यस्तो छ् कारण

किन आँखा लगाउँछन् विवाहित महिलालाई ? पुरुषले हेर्नुहोस् यस्तो छ् कारण आजभोलि विवाहित महिलामाथि अन्य पुरुषहरूले आँखा लगाउनु साधारण नै भइसकेको छ हामीले यस्तो घटना...

यी हुन महिलाले पुरुषलाइ र पुरुषले महिलालाइ एकैछिनमा आकर्षण गर्ने एकदमै...

कुनै पनि केटीलाई आफूतर्फ आकर्षित गर्न सक्नु केटाको कला हो । सबैसँग यस्तो कला हूँदैन । तर कुनै पनि स्त्रीलाई आकर्षित गर्न कुनै विशेष...

पुरुषका यी पाँच कुराबाट टाढा भाग्छन् महिला

यदि तपाईं पनि कुनै महिलालाई प्रपोज गर्ने सोच बनाइरहनुभएको छ र चाँडै नै ती महिलाको मन जित्न चाहनुहुन्छ भने त्योभन्दा पहिले यो खबर पढ्नुहोस्...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया