Wednesday, November 25, 2020

कागती पानीको फाइदा मात्र होइन बेफाइदा पनि छ, यस्तो समस्या भएका ब्याक्तिले कागती पानी नछुनुहोस !

- Advertisement -

कागती पानीको फाइदा मात्र होइन बेफाइदा पनि छ, यस्तो समस्या भएका ब्याक्तिले कागती पानी नछुनुहोस !

कागती वजन (तौल) कम गर्न मात्र नभएर छालाको हेरचाहको लागि पनि काम आउँछ । तर आज हामी यसको बढी प्रयोगले कस्तो हानी पुग्छ भन्ने जानकारी दिन्छौं । मानिसले विहान उठेपछि कागती पानी खन्छन् जसले निकैं फाइदा पुराउँछ , तर यसको साइड इफेक्ट पनि छन् । पेट संवेदनशील भएका मानिसले कागती पानीको सेवन गर्न हुन्न ।कागति धेरै ए सि डिक हुन्छ जसका कारण पीएच लेवल कम हुन्छ ।

कागतीको प्रयोग धेरैजसो अनुहारको छाला राम्रो बनाउनका लागि पनि गर्ने गरिएको छ । पिम्पल्स, दागहरु हटाउन कागतिको प्रयोग हुने गरेको छ तर यसबाट बेफाइदा पनि हुनसक्छ । यदी तपाईको गाला वा अनुहारमा यदी घाउ, चिलाउने लगायतका समस्या छ भने कागतीको प्रयोग गर्न हुन्न ।

कागती बढी सेवन गर्दा यसले पेटलाई पनि वेफाइदा पु¥याउँछ । यसको प्रयोगले अल्सर, दातको समस्या, पेट बिग्रने तथा डिहाइड्रेसनको समस्या उत्पन्न हुन्छ ।

यसका साथै पटक पटक पिशास आउने, किड्नीमा समस्या देखा पर्न सक्छ । धेरै कागती पानीको सेवनले छाति पोल्ने लगायतका समस्या आउँछ । यदी तपाईलाई अल्सर छ भने कागति पानीको प्रयोग नगर्दा फाइदा हुन्छ ।

यो पनि पढ्नुहोस् समहिलाको दिमाग पुरुषको तुलनामा विशेषगरी ध्यान केन्द्रित गर्न, आवेश नियन्त्रण गर्न, भाव तथा तनावको क्षेत्रमा बढी सक्रिय हुने गर्छ। एक अध्ययनअनुसार उक्त तथ्य पत्ता लागेको हो । अध्ययनमा ४६ हजार ३४ मस्तिष्कको इमेजिङ अध्ययन गरिएको थियो। जसमा महिलाको दिमाग पुरुषको तुलनामा केही क्षेत्रमा बढी सक्रिय भएको पाइयो।

अमेरिकामा अमेन क्लिनिक्सका संस्थापक तथा लेखक डेनियल जी अमेनले लैङ्गिक आधारमा मस्तिष्कको सक्रियता पनि फरक पाइएको बताएका छन्।

जर्नल अफ अल्जाइमर डिसीजमा प्रकाशित लेखमा उनले भनेका छन्, ‘हामीले पुरुष र महिलाबीचका यस्ता भिन्नता पहिचान गरेका छौं, जो अल्जाइमर रोग जस्ता मस्तिष्कसँग जोडिएका विकारलाई लि’ङ्गका आधारमा जान्न सकिन्छ ।

’अध्ययनबाट पत्ता लाग्यो कि महिलाहरुको दिमाग विशेष गरी आवेश नियन्त्रण, ध्यान, भावुकता, भाव तथा त’नावको क्षेत्रमा पुरुषको तुलनामा अधिक सक्रिय हुन्छ। जबकि पुरुषको दिमाग मस्तिष्कका दृश्य तथा समन्वय केन्द्रमा अधिक सक्रिय रहेको पाइयो।

स्पेक्ट (एकल फोटो उत्सर्जन गणना टोमोग्राफी) ले मस्तिष्कमा रक्त प्रवाहको मापन गर्न सक्छ। अध्ययनमा ११९ स्वस्थ व्यक्ति, मस्तिष्कघात, द्विध्रुवी विकार, मनोदशा वि’कार, सिजोफ्रेनिया र मनोवि’कारबाट पी’डित विभिन्न २६ हजार ६ सय ८३ रोगी सामेल थिए। यी विषयका लागि एकाग्रतासम्बन्धी काम गरिरहेको समयमा कुल १२८ मस्तिष्क क्षेत्रको विश्लेषण गरियो।

यो अध्ययनमा पाइएको भिन्नताहरु थाहा पाइराख्नु महत्वपूर्ण छ। किनकी मस्तिष्क विकारले पुरुष र महिलालाई अलग(अलग तरीकाले प्रभावित गर्छ । महिलामा उल्लेखनीय रुपमा अल्जाइमर रोग, अवसाद तथा त’नाव विकारको दर बढी देखियो। जबकि पुरुषहरुमा एडीएचडीको अधिक दर र आचरण सम्बन्धी समस्या देखियो।

महिलामा बढिरहेको प्रीफ्रन्टल कार्टेक्स रगतको प्रवाहका कारण उनीहरु सहानुभूति, अन्तज्र्ञान, आत्मनियन्त्रण, सहयोग तथा चिन्ताको क्षेत्रमा अधिक क्षमता प्रदर्शन गर्न सक्छन्।

अध्ययनबाट यो पनि पत्ता लाग्यो कि महिलाको दिमागको प्रीफ्रन्टल कार्टेक्समा रक्त प्रवाह बढिरहेकाले अधिक चिन्ता, अवसाद, अनिद्रा र खानपानको असन्तुलन रहेको पाइयो।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

पिसाबको रंग हेरेर थाहा पाउनुस् आफ्नो स्वास्थ्य

शरीरमा रहेका विकारहरू निकाल्ने प्राकृतिक तरिका हो पिसाबमोचन । यसको सामान्य रंग फिक्का पहेंलो वा अलिकति गाढा पहेंलो हुनसक्छ । पिसाबको रंग हेरेर  तपाईंले...

यी तरकारीमा पाइन्छ मासुमा भन्दा धेरै गुणा प्रोटिन, स्वास्थ्यको लागि हुन्छ...

स्वस्थ तथा हृष्ट-पुष्ट शरीरको लागि प्रोटिन निकै महत्वपूर्ण हुन्छ। प्रोटिनको लागि मानिस प्राय: आफ्नो खानामा अण्डा, माछा, मासु सामिल गर्छन्। प्राय: मानिसको यहि बुझाइ...

के तपाईंलाई अरुभन्दा बढी जा’डो हुन्छ ? कतै यो रो’गको ल’क्षण...

जाडोयाम आइसकेको छ । को’रोनाभा’इरससँग पूरा संसार जुधिरहेको छ । यस्तोमा हामीले थप स’तर्क रहन आवश्यक छ । को’रोनाभाइर’सले सबैभन्दा धेरै हाम्रो रो’ग प्रतिरो’धी...

कुनै खानेकुरा तारेर, भुटेर बाँकी रहेको तेल कतिपटक प्रयोग गर्न सकिन्छ...

कुनै खानेकुरा तारेर, भुटेर बाँकी रहेको तेल के गर्ने ? अक्सर हाम्रो मनले भन्छ, ‘होइन, किन फ्याक्ने । अर्को पटक फेरी काम लाग्छ ।’...

मंसिर ११ र १२ गते देशभर भिटामिन-ए खुवाइने

सरकारले यस वर्ष पहिलो चरणअन्तर्गत बालबालिकालाई भिटामिन–ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम मंसिर ११ र १२ गतेलाई तय गरेको छ। मंसिर ११ र १२...

छा’तीमा क’फ ज’मेर भित्र भित्रै थाहा नै नभई हुनसक्छ नि’मोनिया। घरेलु...

अहिले स्वा’स्थ्यमा कुनै स’मस्या देखिए धेरैलाई चि’न्ता हुन्छ, को’रोना त होइन । तर, मौ’सम बद्लिने यो समयमा सामन्य स्वा’स्थ्य स’मस्या देखापर्छ । कसैलाई रु’घा...

केही घण्टा मै यसरी सफा गर्नुहोस कलेजो,अहिलेसम्म रक्सिले बिगारेको कलेजोलाइ २०...

काठमाडौँ । सबै खालका बिराम चैट गर्नुछ । आज हामीलाई ध्यान दिनुहोस् । तपाईका लागि यो सामाग्री बहुउपयोगी हुन सक्छ । हामी सबैलाई थाहा...

जति उपचार गर्दा पनि ग्यास्ट्रिकले छोडेको छैन?आन्द्रामा यस्ता घाउ हुन भन्दा...

काठमाडौँ । “भनिन्छ हरेक नेपालीलाई ग्यास्ट्रिक छ ।” खानपान गर्ने तरिका नमिल्दा ग्यास्ट्रिकको समस्याले सताउने गर्छ । ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया