सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

फेसबुक संस्थापक जुकरबर्गको सम्पत्ति कति पुग्यो ?

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
साउन ३१, २०७७

काठमाडौं । विश्वको सबैभन्दा लोकप्रिय सोसल मिडिया प्लाटफम फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गको सम्पत्ति १ खर्ब डलर पुगेको छ ।

चीनले बनायो भारतीय भूमिमा १०१ घर भएको सिंगो गाउँ !

माघ ५, २०७७

भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट, १ जनाको अवस्था गम्भीर

माघ ४, २०७७

फेसबुक कम्पनीले टिकटकको प्रतिस्पर्धी एपको रुपमा इन्स्टाग्राम रील्स सार्वजनिक गरेसँगै फेसबुकको शेयर मूल्यमा बढोत्तरी भएसँगै जुकरबर्गको निजी सम्पत्तिले १ खर्ब डलरको कोशेढुंगा पार गरेको हो ।

शर्ट भिडियो मेकिङ एप, इन्स्टाग्राम रील्स लञ्च गरेसँगै फेसबुक कम्पनीको शेयर मूल्यमा ६ प्रतिशतको वृद्धि भयो । जसका कारण कम्पनीमा १३ प्रतिशत शेयर स्वामित्व रहेका जुकरबर्गको सम्पत्तिमा समेत उल्लेख्य वृद्धि भएको हो ।

यो सँगै जुकरबर्ग एक खर्ब डलर सम्पत्ति हुने विश्वका तेश्रो व्यक्ति बन्न सफल भएका छन् । अहिलेसम्म एक खर्ब डलर सम्पत्ति हुने व्यक्तिहरुमा अमेजन सिइओ जेफ बेजोस र माइक्रोसफ्ट संस्थापक बिल गेट्स मात्र थिए ।

डलर खर्बपति जुकरबर्गले आफ्नो जीवनकालमा फेसबुक कम्पनीमा आफ्नो नाउँमा रहेको शेयर मध्ये ९९ प्रतिशत कल्याणकारी कार्यमा दान गर्ने घोषणा गरिसकेका छन् । यसका लागि पत्नी प्रिसिला चानसँगै जुकरबर्गले एक च्यारिटी संस्था समेत स्थापना गरेका छन् ।

चिनिया एप टिकटकको भविष्य अमेरिकामा अनिश्चित बनेसँगै फेसबुकले टिकटककै विकल्पको रुपमा इन्स्टाग्राम रील्स लञ्च गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी ४५ दिनपछि टिकटकसँग कुनैपनि अमेरिकी कम्पनीले कुनैपनि कारोबार गर्न नपाउने एक कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् । टिकटकले भने ट्रम्पको उक्त आदेश विरुद्ध अदालत जाने बताएको छ ।

यो एपमा पनि प्रयोगकर्ताहरुले टिकटकमै जस्तै १५ सेकेण्डको छोटो भिडियोहरु बनाएर, सम्पादन गरेर तथा अडियो तथा इफेक्टहरु समेत थपेर अपलोड गर्न सक्दछन् । यस एपमा एकैपटकमा विभिन्न भिडियो क्लिपहरु रेकर्ड गरेर अपलोड गर्न वा पहिले नै आफुसँग रहेको भिडियो समेत अपलोड गर्न सकिन्छ ।

फेसबुकले पाइलट प्रोजेक्टको रुपमा गतवर्ष ब्राजिलमा इन्स्टाग्राम लञ्च गरेको थियो । पछि त्यसलाई जर्मनी तथा फ्रान्समा र हालै भारतमा समेत सुरु गरिएको थियो, परीक्षणकै रुपमा ।

भारत सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको एक हप्तापछि नै फेसबुकले भारतमा यो एप परीक्षणको रुपमा लञ्च गरिएको घोषणा गरेको थियो । एजेन्सी

सिफारिस

विश्व

चीनले बनायो भारतीय भूमिमा १०१ घर भएको सिंगो गाउँ !

माघ ५, २०७७
विश्व

भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट, १ जनाको अवस्था गम्भीर

माघ ४, २०७७
विश्व

भूकम्पको कारणले अस्पताल भत्कदा इन्डोनेसियामा दर्जनौँ मानिसको मृत्यु

माघ ३, २०७७
विश्व

भारतमा कोरोना विरु द्धको खोप अभियान सुरु !!

माघ ३, २०७७
मुख्य समाचार

भारतीय समकक्षीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको प्रस्ताव( सीमा सम्बन्धी वार्ता तत्कालै थालौं

माघ ३, २०७७
विश्व

नेपालमै पीसीआर जांच गरेको रिपोर्ट देखाएर दिल्लीबाट यात्रु नेपालमा !

माघ २, २०७७
अर्को
Interview with Tourism Minister Yogesh Bhattarai. Photo: Naresh Shrestha/ THT

बौद्ध दर्शनलाई विश्वव्यापी बनाइनुपर्छ: मन्त्री भट्टराई

बैतडीमा जीप दुर्घटना हुदा २ जना घाइते

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

गर्भमा बच्चा रहँदा ९ महिना सम्म के गर्ने के नगर्ने ?

माघ १४, २०७७

बझाङको चैनपुरमा युवकको हत्याको विरोध गर्दै प्रदर्शन, हत्या आरोपमा वडा अध्यक्ष सहित ४ जना पक्राउ !

माघ १४, २०७७

विपन्न बस्तीका नागरिकहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति कञ्चनपुरद्वारा न्यानो कम्बल वितरण !

माघ १४, २०७७

बैतडीमा पहिलो चरणमा कोरोना विरुद्धको खोप स्वास्थ्य प्रमुख भट्टले लगाए !!

माघ १४, २०७७

बैतडीको मेलौलीमा संसद बिघटन बिरुद्ध प्रचण्ड–नेपाल समुहको बिरोध सभा !

माघ १४, २०७७

स्वागत छ नि तिमी यतै आउने भए ! धर्मानन्द भट्ट

माघ १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In