सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भुपीको ‘जीवनको परीक्षा’ सार्वजनिक(भिडियो)

महेन्द्रनगर ३१ साउन ।
कञ्चनपुरका कलाकार एवम् मोडेल भुपी उपाध्ययाको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
अछामी बड्डो नामक युट्युब च्यानलबाट जीवनको परीक्षा को म्युजिक भिडियो सार्वजनिक भएको हो ।

कलाकार भुपीले समाजमा विभिन्न विकृति विसंगतिविरुद्ध कटाक्षसहितको सन्देशमुलक भिडियो सार्वजनिक गरेका हुन् ।
यस गीतको निर्माण सुदूरपश्चिमका चर्चित देउडा गायक लाल बहादुर धामी अछामी बड्डो गरेका छन् भने गायक लक्ष्मण अधिकारी र गायिका पवित्रा भण्डारीले स्वर दिएका छन् ।

Sana Kishan

उक्त म्युजिक भिडियोमा कलाकार उपाध्याय, झरना बोहोरा, रदिप पाल, गुञ्जन शाहीको अभिनय रहेको छ ।
यसको छायांकन डिबी रुलाले गरेका हुन् । भने निर्देशन वरिष्ठ निर्देशक भीम थापाले गरेका छन् ।

World Link Ads
Mahakali Polytechnic

मोडेल उपाध्यायका दर्जनौँ म्युजिक भिडियो यसअघि सार्वजनिक भईसकेका छन् । साथै यस गितलाई दर्शनले मन पराउने उनको विश्वास छ ।
म्युजिक भिडियो 

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.