Friday, September 25, 2020

सामान्य जीवनमा फर्किए अमिताभ

- Advertisement -

मुम्बई । कोरोना संक्रमणका कारण दुई साता अस्पताल बसेर घर फर्किएका बलिउड अभिनेता अमिताभ बच्चन सामान्य जीवनमा फर्किएका छन् ।

आफू अब पूर्ण रूपमा स्वास्थ्य भएकाले सामान्य जीवनमा फर्किएको उनले बताएका छन् ।
तीन साताअघि अभिनेता अमिताभ बच्चन, अभिषेक बच्चन, अभिनेत्री ऐश्वर्या राय बच्चन, ऐश्वर्याकी छोरी आरध्या बच्चन कोरोना संक्रमित भएका थिए । यी चारै जनाले कोरोना जितिसकेका छन् ।

अमिताभ बच्चनले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै आफू कोरोनालाई तिजेर दैनिक जीवनमा फर्किएको बताएका छन् ।

आफ्नो बुबाको एउटा कवितासहित आफूले एउटा रूख रोपिरहेको तस्बिर उनले सार्वजनिक गरेका छन् । सबैका निरन्तर मायाले आफूहरूले कोरोना जितेको र पूर्ण सावधानी अपनाएर दैनिक काममा पनि क्रियाशील हुन थालेको अमिताभको भनाइ छ ।

कोरोनालाई जितेर दैनिक जीवनमा फर्कन सकिन्छ भन्ने सन्देश अमिताभले यतिबेला दिएका छन् । उनीसँगै अभिषेकले पनि कार्यालयको काम सुरु गरेका छन् । अमिताभ अब केही दिनमै फिल्मको सुटिङमा जोडिने भएका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

दार्चुलामा जताजता सशस्त्र प्रहरी, उतैउतै भारतीय एसएसबी

दार्चुला- नेपालले दार्चुलास्थित नेपाल-भारत सीमा र भारत अतिक्रमित कालापानी क्षेत्रमा सुरक्षा उपस्थित बढाएसँगै भारतीय पक्षले पिछा गर्न थालेको छ। पछिल्लो समय नेपालले सीमा क्षेत्रमा...

सोमबारका दिन गर्नुस् यी पाँच काम मनले चिताएको पुग्नेछ

सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर पाउन तथा पतिको दीर्घायूको कामनासहित विवाहिता नारीले भगवान शिवको पूजा...

ॐ मात्र उच्चारण गर्नु भयो भने तपाइले सोचेको काम बन्नेछ बिल्कुलै...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

साउदीको अस्पतालमा रहेका प्रकाश गुरुङको ठेगाना र आफन्त खोज्दै दूतावास

काठमाण्डौ – साउदीको अस्पतालमा उपचाररत प्रकाश गुरुङ को आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरेको छ । बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार...

कतारमा रोजगारी गुमाएकाले पनि अर्को काम खोजेर गर्न सक्ने, कसरी गर्ने...

काठमाण्डौ – कतारमा रोजगारी गुमाएर घर फर्कने दिन कुरिरहेकाहरुले पनि अर्को काम खोजेर गर्न सक्ने भएका छन् । कतार सरकारले पछिल्लो समय प्रमोट गरिरहेको ‘रि...

मिस्टर आरजेको ‘नरिसाउन होइ’ ट्रेन्डिङमा, १८ घण्टामा ४ लाख भ्यूज(भिडियोसहित)

धनगढी– गायक तथा संगीतकार राजेन्द्र भाट (मिस्टर आजे) र इश्वरी बरालको आवाजको रहेको नयाँ गीत सार्वजनिक भएको छ। मंगलबार दिउसो ४ बजे रिलिज भएको...

बैतडी कि बसन्ती डेउडा गीत चर्चामा

https://youtu.be/ZRAWwAucmh0 song:- Baitadi ki Basanti Vocal:- Hansraj Joshi Lyrics:- Hansraj Joshi Music:- अलिशा डिजिटल studio Audio/video:- Sudur Khabar Director:- Prakasha Kalauni / प्रकाश कलौनी Cinematographer...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया