सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर

सामान्य जीवनमा फर्किए अमिताभ

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
साउन ३१, २०७७

मुम्बई । कोरोना संक्रमणका कारण दुई साता अस्पताल बसेर घर फर्किएका बलिउड अभिनेता अमिताभ बच्चन सामान्य जीवनमा फर्किएका छन् ।

कोरोना महामारीको कारण स्टेज नखुल्दा, आर्थिक समस्यामा कलाकार खोज्दै विकल्प !

माघ १३, २०७७

पर्यटकको पर्खाईमा नारच्याङको झरना !

माघ ५, २०७७

आफू अब पूर्ण रूपमा स्वास्थ्य भएकाले सामान्य जीवनमा फर्किएको उनले बताएका छन् ।
तीन साताअघि अभिनेता अमिताभ बच्चन, अभिषेक बच्चन, अभिनेत्री ऐश्वर्या राय बच्चन, ऐश्वर्याकी छोरी आरध्या बच्चन कोरोना संक्रमित भएका थिए । यी चारै जनाले कोरोना जितिसकेका छन् ।

अमिताभ बच्चनले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै आफू कोरोनालाई तिजेर दैनिक जीवनमा फर्किएको बताएका छन् ।

आफ्नो बुबाको एउटा कवितासहित आफूले एउटा रूख रोपिरहेको तस्बिर उनले सार्वजनिक गरेका छन् । सबैका निरन्तर मायाले आफूहरूले कोरोना जितेको र पूर्ण सावधानी अपनाएर दैनिक काममा पनि क्रियाशील हुन थालेको अमिताभको भनाइ छ ।

कोरोनालाई जितेर दैनिक जीवनमा फर्कन सकिन्छ भन्ने सन्देश अमिताभले यतिबेला दिएका छन् । उनीसँगै अभिषेकले पनि कार्यालयको काम सुरु गरेका छन् । अमिताभ अब केही दिनमै फिल्मको सुटिङमा जोडिने भएका छन् ।

सिफारिस

विचार

कोरोना महामारीको कारण स्टेज नखुल्दा, आर्थिक समस्यामा कलाकार खोज्दै विकल्प !

माघ १३, २०७७
मनोरञ्जन

पर्यटकको पर्खाईमा नारच्याङको झरना !

माघ ५, २०७७
विश्व

चीनले बनायो भारतीय भूमिमा १०१ घर भएको सिंगो गाउँ !

माघ ५, २०७७
मनोरञ्जन

यो हो विश्वकै ठूलो सु’नको मू’र्ति, रोचक छ इतिहास

माघ ५, २०७७
विश्व

भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट, १ जनाको अवस्था गम्भीर

माघ ४, २०७७
मनोरञ्जन

करिब १० महिना पछि गायिका टिका सानु कार्यक्रममा जादा भिड थाम्नै गाह्रो भयो, यस्तो रमाइलो भयो (हेर्नुहोस भिडियो)

माघ ४, २०७७
अर्को

विश्वमै लोपोन्मुख ’लोभीपापी गरुड’ नेपालमा भेटियो 

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीको पाटनमा प्रचण्ड नेपाल समूहको संसद विघटन विरुद्ध विरोध सभा सम्पन्न !

माघ १३, २०७७

आफ्नै बाबुद्वारा दुई वर्षीया छोरीको हत्या !

माघ १३, २०७७

गाउँ गाउँ मदिरा: बगरकाेट प्रहरी प्रमुख भन्छन् डाटा दिदैन म , स्थानिय सरकार केका लागि हाे ? प्रहरीकाे मात्र जिम्मा हाेईन ।

माघ ६, २०७७

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या !

माघ १४, २०७७

खुट्टाको हरेक औँलाको आकारबाट मान्छेको स्वभाव थाहा पाउनुहोस्, बुढी औँला ठूलो हुने व्यक्ति ‘स्मार्ट !’

माघ १३, २०७७

यातायात कार्यालयले लिएको २ लाख २३ हजार रुपैयाँ घुस सोफामा भेटियो !

माघ १४, २०७७
उपहार खबरबाट सभार

मिनीट्रक दुर्घटनामा परि दुई जनाको मृत्यु !

माघ १४, २०७७

मन्त्रीपरिषदले खारेज गर्यो ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१’ (मन्त्रीपरिषदको निर्णय सहित)!

माघ १४, २०७७

सिपाहीलाई १६ बर्षमा पेन्सन दिने प्रस्ताव मन्त्रिपरिषदमा पारित !

माघ १४, २०७७

मुख्यमन्त्रीसहित ३५ जना खप्तडमा : सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि खप्तड ‘हेली टुर’ सुरू!

माघ १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In