सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा ५ दिनदेखि बेपत्ता महिलाको शव फेला

३१ साउन । बैतडीको सुर्नाया नदीमा एक महिलाको शव फेला परेको छ। सुर्नया गाउँपालिकाका वडा नम्वर ५ रौलेश्वरकी ३९ वर्षीया जानकी मडैको पाटन नगरपालिका वडा नम्वर १ को भुङ्ङ भन्ने ठाउँमा शव फेला गरेको हो।

Sana Kishan

साउन २६ गते घरबाट घाँस काट्न गएकी मडै बेपत्ता भएकी थिइन्।

स्थानिय तथा प्रहरीको टोलीले खोजी गर्दा पाटन नगरपालिका १ स्थित सुर्नया नदीको भुङ्ङ भन्ने ठाँउमा उनको शव फेला गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक धन देव सावदले जानकारी दिए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.