Sunday, September 27, 2020

दुर्घटनामा परि गम्भीर घाईते भएको ओझा आईसियूमा, सहयोगका लागि अपील

- Advertisement -

नरेश गिरी

महेन्द्रनगर ३० साउन ।  कञ्चनपुरको लालझाडी गाउपालिका ५ का स्थानीय समाजसेवी खेमराज ओझा(पदम)को उपचारर्थ सहयोगका लागि अपील गरिएको छ ।

साउन २६ गते मोटर सडक दर्घटनामा पारि घाईत भएको ओझाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भईरहेको छ । टाउको र मुखमा ठुलो चोट लागेका ओझाको हालसम्म बेहोस् छन् ।


उनको अस्पतालको आयुसियूमा राखेर उपचार भईरहको  छ । गम्भीर घाईते भएको ओझाको उपचारका लागि ठुलो रकम आवश्यक परेकाले सहयोगको अपील गरिएको हो । साथै निजको पारिवारी आर्थिक अवस्था कमजोर छ ।

उनको उपचारका लागि खेमराज ओझा(पदम) बचाउ अभियान सुरु गरिएको अभियान्ता ललित मल्लले बताए । उनका अनुसार उपचारका लागि आर्थिक अभाव भएकाले अभियान थालिएको हो ।


दिपक खत्री, जगदिश सेठी र ललित मल्लले सो उक्त अभियान सुरु गरेका हुन् । घाईते ओझा स्थानीय समाज सेवि हुन् । साथै सहयोगि दाताको नाम सामाजिक सञ्जाल र फेसबुकमार्फत सार्वजिक गरिने बतार्ईएको छ ।

 

सहयोग गर्न चाहाने दाताले अभियान्ताको नाममा रहेको ०३७००५८३१ S  नम्बरको नेपाल बंलादेश बैकमा रकम जम्मा गर्न सकिने अभियान्ताहरुले बताएका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

आइतबारका दिन यस्ता काम गर्नुस् मिल्नेछ सफलता

शास्त्रले मानिसको जीवन पद्धतिका विषयमा सवै जानकारी दिएको हुन्छ । कुन दिन के काम गर्ने ? के गर्दा जीवनमा सफलता मिल्छ ? के कस्ता...

पठनपाठनको वैकल्पिक विधि छनोटमा अलमल

सुदूरपश्चिम, ११ असोज (रासस) ःकोभिड–१९को जोखिम यथावत रहेको अवस्थामा कैलालीलगायतका जिल्लामा विद्यार्थीको पठनपाठन पुनः सञ्चालन गर्न अपनाउन सकिने शिक्षण सिकाइको वैकल्पिक विधि छनोटमा अन्योल...

यि ६ संकेत तपाईंको सम्बन्ध ‘डेन्जर जोन’मा छ

प्रेम गरेपछि विवाह गर्नैपर्छ भन्ने छैन । यद्यपि हामीकहाँ प्रेमलाई नै विवाहको पहिलो खुड्किलो मानिन्छ । अर्थात प्रेम त्यसबेला सफल मानिन्छ, जब त्यो विवाहमा...

दाम्पत्य सम्बन्ध किन देखावटी बन्दैछ ?

विगतमा प्रेमले आस अर्थ र महत्व राख्थ्यो । प्रेमलाई पवित्र अर्थमा बुझिन्थ्यो । जोसँग प्रेम गरिन्छ, उसैसँग विवाह गर्ने, शारीरिक सुखभोग गर्ने प्रचलन थियो...

अब बाह्रैमास छाङरुमा बस्ने सशस्त्र प्रहरी

१० असोज, दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि...

बझाङका एक सैनिक जवानको कोरोनाबाट मृत्यु

धनगढी, १० असोज । बझाङ घर भएका एक सैनिक जवानको कोरोनाबाट मृत्यु भएको छ । बझाङ घर भइ हाल काठमाडौंमा कार्यरत सैनिक जवानको शुक्रबार मृत्यु...

जोखिम कायमै छ, तत्काल विद्यालय नखोलौंः शिक्षामन्त्री

असोज १०, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन...

सुदूरपश्चिमका कोरोना पुष्टी भएका तीन जनाको एकैदिन मृत्यु

पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका तीन कोरोना संक्रमितको मृत्यु भएका छ। बैतडीका ३० वर्षीय पुरुष, कैलालीका ३० वर्षीय पुरुष र बझाङका एक पुरुषको मुत्यु भएको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया