Friday, September 18, 2020

चीनले पनि बनायो कोरोना भाइरसको भ्याक्सिन

- Advertisement -

चीनले कोरोना भाइरसको भ्याक्सिन निर्माण गरेको छ । रुसले दुईदिनअगाडि कोरोना भाइरसको भ्याक्सिन तयार पारेको घोषणा गरेसँगै चीनले पनि भ्याक्सिन निर्माण गरेको जनाएको छ ।

चीनले निर्माण गरेको उक्त भ्याक्सिन तत्काल सर्वसाधारणको पहुँचमा नपुग्ने भएको छ । किनकी चीनले पहिले चिनियाँ जनमुक्ती सेनालाई प्रयोग गर्न अनुमति दिएको छ ।

रुसी खोपलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन् । रुसले डब्ल्युएचओसँग समन्वय नगरी निर्माण गरेको उक्त भ्याक्सिनले कोरोना संक्रमितका लागि उपयोगी भएको दाबी गरेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटीनले उक्त भ्याक्सिन कोरोना संक्रमित आफ्नी छोरीमा पनि सफल परीक्षण भएको बताएका छन् । रुसले निर्माण गरेको भ्याक्सिनको नाम स्तुपनिक–५ राखिएको छ । उक्त भ्याक्सिन गामालेया रिसर्च इन्स्टिच्युटले निर्माण गरेको हो । यता चीनमा क्यानसिनो बायोलोजिक्सले उक्त भ्याक्सिन तयार पारेको हो ।

क्यानबरामा रहेको अनुसन्धान समूहका चीन पोलिसी सेन्टरका निर्देशक एडम निले छनौट रोग र जैविक हतियार जस्ता सैन्य अनुप्रयोग भएका क्षेत्रमा सेनाको उन्नत चिकित्सा अनुसन्धान प्राकृतिक स्रोतमा केन्द्रीत भएको बताए । उनले भने, ‘यसले महामारीको बखत धेरै काम गरेको छ ।’ ।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

एउटा यस्तो घर जसले चौतर्फी चर्चा पायो

एउटा सानो भर्याङमाथि बनेको घरले जापानको सोसल मिडियामा अत्यधिक चर्चा पाइरहेको छ । ‘च्याउ घर’ नाम दिइएको उक्त घर हेरेर नपत्याउने धेरै छन् । जापानी...

२६ वर्षकी महिला एक्लैले बनाइन् आफ्नो घर

दक्षिण अफ्रिकाकी महिला इन्जिनियरले एक्लैले आफ्नो घर बनाएकी छिन् । प्रायः पुरुषको मात्रै बर्चस्व हुने यस्ता निर्माण कार्यमा उनको एक्लो सहभागितालाई धेरैले प्रेरणाको रुपमा...

२२ हजार वर्ष पुरानो भालुको शव छालासहित भेटियो

आर्टिक सर्कलभन्दा धेरैमाथि दुर्गम साइबेरियन टापूहरु छन् । जहाँ, अस्थिपञ्जर व्यापारी र वैज्ञानिकहरु लोप भइसकेका प्राणीहरुको खोजीमा लागेका हुन्छन् । शताब्दीऔँ अघि लोप भएका यस्ता...

मोदीलाई जन्मदिनको शुभकामना दिँदै ओलीले भने– सम्बन्ध मजबुत बनाउन मिलेर काम...

१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले दुई देशबीचको सम्बन्ध मजबुत बनाउन मिलेर...

के भारत एकैपटक चीन र पाकिस्तानसँग लड्न सक्छ?

सुशान्त सिंह सेनाप्रमुख नरवणेले मे महिनामा भनेका थिए, ‘दुवै मोर्चामा शतप्रतिशत सक्रिय युद्ध होला भनेर सोच्नु गलत हुन्छ। दुईटा मोर्चा खुल्ने अवस्थामा एउटा प्राथमिक र...

नेपालमा प्रतिवर्ष ४ लाखको हाराहारीमा नेपालीले रोजगारी पाएको विश्वबैंकको तथ्याङ्क

काठमाडौं– सरकारले हरेक वर्ष सार्वजनिक गर्ने नीति तथा कार्यक्रममा स्वदेशमै रोजगारी सिर्जना गर्ने कुरालाई प्राथमिकतामा राखेको हुन्छ । तर वैदेशिक रोजागरीमा जानेहरुको संख्यामा कमी...

भान्जाले आफ्नै माइजुलाई भगाएपछि…..

मायाले नाता, जात, धर्म र उमेर केहि भन्दैन । यो सधै सुनी राखेको कुरा हो । मध्य प्रदेशमा त्यस्तै एउटा घटना भएको छ ।...

कोरोना खोप: कहिलेसम्म बजारमा आउला र मूल्य कतिसम्म पर्ला?

सबभन्दा पहिले गत डिसेम्बरमा चीनको वुहानमा देखापरेको कोरोना भाइरस तीव्र गतिमा विश्वभर फैलियो। जसले अहिलेसम्म संसारका २ करोड ६६ लाखभन्दा बढी मानिसलाई संक्रमित बनाइसकेको छ...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -